Posted by: boulevard dreams December 14, 2008
हामी के साचिनै आफ्नो देश नेपाल को माया गर्छौ त ?
Login in to Rate this Post:     0       ?        
 शायद राजु र ग्रिश्मले लेखेको ईंग्लिश हाम्रो क्रिसले बुज्दैन होल किनभने उस्लाई ईंग्लिश टाईप गर्न त आउँदैन जस्तो छ
त्एसैले मैले पनि नेपाली म नै लेखेदेको छु हाम्रो प्रिया साथी क्रिस लाई । महोदय क्रिसजी हजुर को उदार हृदय देखेर आक्दम खुशी लाग्यो । हजुर ले सधैं नेपाल म पैसा पठाउनु हुन्छ भनेर पनि खुशी लयो । जे भये पनि नेपाल को लागि केइ गर्नु bhayeko रहेछ हैन त । तर महोदय क्रिस तपाईंले त्यो पैसा राम्रो काम गरेर कमौनु भएको हो कि तपाईं पनि कुनै gas station  लुत्ने म एेक नम्बर हुनु हुन्छ । क्रिस जे मैले यो गरेको छु भनेर मात्र केइ हुँदैन मुख्क्य कुरा भनेको तपाईं को मन सचो हुनु पर्‍यो जुना चै तपाईंको छैन । किनभने तपाईंले त आफुले पैसा पाठकओ कुर एसेरी भन्नु भएको छ कि तपाईंलाई नेलली सरकार ले गोर्खा दक्षिण बाहु नै दिनु पर्ने जस्तो छ हो । अनी हजुर को जानकारी को लागि एउटा कुर आर्को पनि छ। साझा भनेको के हुँ थाहा छ । साझा भनेको सबै को हो । यहाँ जस्तो मान्छे नि भेतिछ । कोही धेरै राम्रा हुन्छ भने कको नराम्रा नि हुन्चन । तर त्यो भन्दैमा तपाईंलाई सबैको धागो हेर्नै पर्छ भन्ने नि छैन नि। एदी तपाईं लाई मन पर्दैन भने तपाईंले नहेरे नि हुन्छ साथी । तर त्यस्तो नह्कैन नछैन कुर चै गर्दै बस्ने होइन सुन्य हो । साले कुकुर
Read Full Discussion Thread for this article