Posted by: boulevard dreams December 14, 2008
हामी के साचिनै आफ्नो देश नेपाल को माया गर्छौ त ?
Login in to Rate this Post:     0       ?        
 मेरो प्यार क्रिस दाजु खुशी लाग्यो तपाईंको कुर सुनेर । मैले जस्तो भये पनि तपाईं कस्तो मान्छे हुनु हुने राइछ भन्ने कुर चै थाहा पाये । अनी तपाईं को कुर सुन्दा तपाईं सिक्च्यक हुनु हुन्छ जस्तो लाग्यो मलाई । एदी हो तपाईं सिक्च्यक हुनु हुदो राइछ भने भगवान मलाई माफ गरिदेउ एस्तो मान्छे सँग बिद्या लिने मान्छे हरु को भविस्य कस्तो हुन्छ होल । अनी तपाईं को आग्रह लाई सिरोपर गर्दै मैले यस् पटक पनि नेपाली म नै लेखेको छु । क्रिस दाजु आउत कुर सोध्न मन्न लाग्यो । शायद तपाईं को पनि नेपाल म बुदी भएको आमा हुनु हुन्छ होल । तपाईंले नेपाल जने बेलामा आफ्नो आमा लाई अलिकती पैसा दिनु भने के तपाईंलए त्यो कुर आफ्नो साथी लाई सुनौदै हिन्नु हुन्छ र मैले मेरो आमा लाई सहयोग गरे भनेर । अब तपाईंको कुर सुन्द त तपाईंले आफ्नो आमा बौ लाई दशै म लुग किन्दियो भने नि सुनौनु हुन्छ जस्तो छ । मैले यो सबै उदाहरण किन दिएको भने क्रिस जी नेपाल भनेको हाम्रो आमा हो कि हैन भन्नुस् त । अनी के आफ्नो आमा लाई सहयोग गर्‍यो भनेर पनि सुनौदै आरु लाई जे पायो त्एइ भन्दै हिन्न मिल्छ भनेको । तपाईं ले पैला गस स्ततिओन बाट तन्नै चोर्नु भएको थियो होल अनी तपाईं सँग पो छ । सबै सँग तेती पैसा हुँदैन नि त। अनी आर्को कुर के नेपाल म पैसा पथएर मात्र सहयोग गर्न सकिने हो र। अरु नि धेरै कुर छ सहयोग गर्न को लागि ब्रो । म मेरो पदै सकेर नेपाल जान्छु अनी त्यह को ग्रामीण बिकास म काम गर्छु । मलाई थाहा छ मैले यहाँ बसे भने मैले एक बर्ष को १ लख दोल्लर भन्दा बदी कमौछु तर म यहाँ बस्दिन । किनभने मलाई पनि मेरो देश प्यारो छ तर म सँग मेरो देश म पठाउन तपाईं सँग जस्तो पैसा छैन ।
Read Full Discussion Thread for this article