Posted by: krishhhh December 14, 2008
हामी के साचिनै आफ्नो देश नेपाल को माया गर्छौ त ?
Login in to Rate this Post:     0       ?        

"बोउला भार्द द्रिम्स" (boulevard)  हेरा बाबु, म सुरु म अमेरिका विद्यार्थी भएर आउँदा ग्यस स्तेसन मा धेरै काम गरे। अनी अली अली ईंग्लिश मा लेख्न र कुरा गर्न पनि सिके। अनी अर्को कुरा मलाई यहाँ साझा मा भएको कुनै पनि धागो ले केही टाउको दु:खउदैन। मलाई त झन रमाइलो लाग्छ र सबै हेर्छु पनि। तर साथी तिमी ले अली बदी नै कुर गर्यौ। त्यो चै म सँग हैन ल प्लिज।। तिमी धेरै नै ज्ञानी छौ जस्तो छ, बुद्दी बिबेक ले भरिपूर्ण । गर बाबु गर।।। प्रगती गर।।।तर धेरै ठुलो पल्तेर कुरा चै नगर। सक्छौ भने सचिकै देश र गरीब दुखी को लागि केही गरेर समाज समु देखौ, अरु लाई पनि उदाहरण देउ। गर्ने तरिका हरु कस्ता कस्ता राइछन भन्ने पनि अरु लाई सिकाउ। नत्र यहाँ ईंग्लिश को फुर्ती नलगाउ। तिमी जस्ताइ उरन्थ्यौला हरु लाई म अमेरिका म पदाउछु। अनी माया लगेर केही नगरने लाई पनि ए ग्रेद दिएर एउटा नेपाली दाजु भाई सम्झेर। बिचरा ले दु:ख गरेर पदिरको छ, काम धेरै गर्छ एक्जाम बिग्रियो होला भनेर म माया गर्छु।   माया लाग्छ के मलाई तिमी जस्ता दु:ख गरी मेहेनत गर्ने  हरु को। देखेर अफुले पहिले गरेको दु:ख याद आउछ। तर साथी तिमी चै अल्ली मत्तेको राइछौ।

अब ईंग्लिश कै कुर गर्छौ भने चै , मैले नेपाल मै टोफ्ल र जि आर इे दिएर अनी छत्रब्रिद्दी लिएर आएको। हुन्छ होल नि तेती जने। अब तेत्ती ले पनि पुग्दैन भने त साथी मेरो दुर्भाग्य। 

Read Full Discussion Thread for this article