Posted by: krishhhh December 13, 2008
हामी के साचिनै आफ्नो देश नेपाल को माया गर्छौ त ?
Login in to Rate this Post:     0       ?        
ओबमा भाई, तिमी लाई चै के कुर को पिर पर्‍यो? किन यस्तरी मात्तेको? मै मत्ता हात्ती जस्ताइ उफ्रेको छौ। सक्छौ भने केही गर हैन भने पुर्पुरो मा हात राखेर बस न भाई। म नै राजा हो भने तिमी पनि राजा भएर देखाउ त लौ। नेपाल मा अहिले सबै राजाइ राजा छन भने तिमी मा चै के कमी छ। गफ मात्र छात्ने काम बन्द गर यार। मेरो कुर चित्त बुझेन भने तिमी एक पटक आँखा चिम्मा गरेर अफुले आफ्नै बारेमा सोच त, कम्ता को छौ तिमी। गफ ले चै देश बिदेश हाक्छौ, भरे भने टोइलेट पेपर सकिन्छ भनेर बिदेश मा पनि पानी ले आची धुन्छौ। बरु जौ एउटा चुरोत सल्काएर बस। अनी आफ्नै हात फक गर। तेसो गरे कसो होला?
Read Full Discussion Thread for this article