Posted by: krishhhh December 13, 2008
हामी के साचिनै आफ्नो देश नेपाल को माया गर्छौ त ?
Login in to Rate this Post:     0       ?        
ल राजु भाई, तिम्रो कुरा मैले माने। मेरै गल्ती भो। यहाँ उदाहरण देउ त तिमी ले अहिले सम्मा नेपाल को लागि भनेर के के गरेको छौ? भन्देउ न त एक पटक कतै तिम्रो उदाहरण देखेर अरु १, २ जना इन्स्पायर पो हुने होउ कि? जती बेला पनि हामीलाई थाहा छ देश को लागि के गर्नु पर्छ भन्ने मात्रा हो कि केही गरीसके पछी ल मैले यसो गरे भन्ने? ल ल गर्व का साथ सुनाउ त तिमी ले के गरेको छौ अहिले सम्मा "नेपाल" को लागि भनेर? एउटा झिङा मारेको छौ भने पनि भन है नलजाइ किन।
Read Full Discussion Thread for this article