Posted by: krishhhh December 12, 2008
हामी के साचिनै आफ्नो देश नेपाल को माया गर्छौ त ?
Login in to Rate this Post:     0       ?        
साथी हरु हो, म यो साझा को थ्रेड हरु धेरै जसो पढि रहेको हुन्छु । यहाँ मैले धेरै ठुला ठुला नेता हरु देखी लिएर तप्पर्तुइया नेता हरु पनि देखी सके। कबी हरु को त झन यहाँ कमी छैन । कथा कार हरु यहाँ दैनिक बर्सिन्छन । नेपाल म यो भयो यो भएन भन्ने हरु त यहाँ अनगिन्ती नै छन। यहाँ का महान यौन पिपसु हरु, जस्ताइ नाश, जस्ता ले त झन म जस्तो सोझो मान्छे लाई पनि तरुनी हरु को नङो शरीर देखैदिएर भ्रस्त पारी दिएका छन। अब एक्छिन हाम्रो देश प्रेम को कुरा गरु है त .
साथी हरु ले यहाँ ठुला ठुला भाषन छत्नु को सत्ता मा , बरु नेपाल को गाउ पहाड तिर का गरीब दुखी को छोरा छोरी हरु लाई अध्ययन गर्न को लागि प्रती १ ब्यक्ती ले थोरै मा १ बच्चा लाई जिम्मेबरी लिये कस्तो होला? यहाँ ठुला ठुला गफ छातेर मै हुँ भन्ने नथे गुन्द्रुके हरु को कुरा सुनेर म चै साचिकै दिक्क भाई सके। एदी देश को सचिनै माया छ भने केही गर के मुर्ख नेपाली मनुश्य हरु।
मैले चै सचिकै गरेको छु है। म अमेरिका म बसेर मोज पनि गर्छु, अनी बर्ष को 1000 दोल्लर नेपाल पठाउछु पहिले म पदेको स्कुल मा। त्यो पैसा ले मैले बर्ष को ५ जाना गरीब विद्यार्थी लाई खाना बस्न र अध्ययन गर्न पुर पुग्छ। मैले त्यह को हेड सर को नाम मा यो योजन सन्चालन गरेको छु। म मेरो गौको सबै मान्छे लाई चिन्छु। अनी फलनो को छोरा छोरी लाई भनेर धेरै जसो म यहाँ बाट नै निर्णय गर्छु। ल है दाजु भाई दिदी बहिनी हो। बिदेश म बसेर मोज गरेर अनी ठुला ठुला कुरा गरेर भरे भने १ नम्बर को बेइमान भएर नबसु। आफु ले नेपाल को गाउ को स्कुल मा दु:ख गरेर अध्ययन गरियो र पनि अहिले बिदेश आएर अध्ययन सकेर राम्रो काम गर्ने अवसर पाइयो। अब आफ्नो गाउ को लागि पनि केही गरु। बर्ष को १००० दोल्लर को लागि कट्टु म पिसाब नफेरु। (यसरी नलेखे कोसैले इन्तेरेस्त लिएर यो थ्रेड पढ्ने हैन क् रे। कुरो भुझ्नुस् मोज मस्ती पनि गरु आफ्नो देश पनि बनाउ हामी आँफै ले। अरु को भर नपरु है ल है la..."teso gare kaso hola?")
Last edited: 12-Dec-08 10:27 PM
Read Full Discussion Thread for this article