world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 205464 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-11-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा रिठ्ठे सिँगाने
 
Posted on 09-11-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रै साथमा पिएको छु, तिम्रै काखमा जिएको छु।
कोमल तिम्रो हातले पिलाउने त्यो जहर कस्तो होला।
 
Posted on 09-11-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा रिठ्ठे सिँगाने ......

पख तिमारू चेलीहरूलाई, तीज त नजिकै आउँदैछ नि ! दाजु भाई लाई स्नेह् माया, ममता अर्नु त कता हो कता अझ हाहा रे
 
Posted on 09-11-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त तिजा बोला?
 
Posted on 09-11-07 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा गजललाई 'कस्तो होला' मा मिलाम्नु परो!
ल हेर भउते तल-

धुवाँ पिएँ रक्सि पिएँ अनि तिम्रो बैँश पिएँ
पिउनु मा नै जीवन देख्ने मेरो ठहर कस्तो होला?

रित्तो गिलाँस भरिदिन तिम्रो उपस्थिती भए
गोधुली नै देखिने त्यो रातको प्रहर कस्तो होला?

 
Posted on 09-11-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता आउनुस भान्जी।
 
Posted on 09-11-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी कता लागेको मुसुक्क हाँसेर? ठुली नि कता गइ?
 
Posted on 09-11-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन दिनै धाएकै छु, छिन् छिन् मै गाएकै छु
झुटो मुद्दाको आरोप त यस्तो छ, अख्तियार को प्रहार कस्तो होला?
 
Posted on 09-11-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता, मामा?
 
Posted on 09-11-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे ज्यु, रोल् क्रम् पनि कता पर्यो कता। आजकल् त मैले Random Number Generater बनएको छु के। जति बेल जुन् साइनो आयो तेहि बोलायो।

कुरो नि एउटा।

उसो भये रिठ्ठे दाई सछिकै सिगाने हुन् त?

रिसानी माफ् होस् है रिठ्ठे दाइ।

म नि सान्नानी सँग मिलेको मत्रै हो, भौते दाइ कि साली पर्नु भो केरे, उहाँ सङ नमिले त दाई ले नि बसिखान नदेलान्। अहिलेइ अंस लगाइ दिए भने कसरि गरि खानु भनेर।
 
Posted on 09-11-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ के भओ सान्नानि? क्यार्ने तेस्तो आँखा बना?
 
Posted on 09-11-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुइले झन तिजा निम्तो दिन भनेर याँ देखुन के जाती फेडेक्स गरेर निम्तो प'ठा त हो नि, तो के जाती "एड्रेसी नट फाउन्ड" भनेर आए'सी के लाग्छ मेरो
 
Posted on 09-11-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्नानीले न देखे झैं गरी,न चिने झै गरी
देखे पनि न देखे झै गर्ने नजर कस्तो होला।
 
Posted on 09-11-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिजा कता जानी कसैले बोलाएनन् भनेर हो जिम्माल बा। अनि सुन्तले दाई म साली हैन भौत्या। भान्जी हो भान्जी मामाको।
रिठ्ठे त सिँगाने मात्र हैन एक् नम्बरी फटाह् पनि रेछ बाबै


लौन ठुल्दाई ले के भन्या? बुझे मार्दिनु

Last edited: 11-Sep-07 01:08 PM

 
Posted on 09-11-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साली = भान्जि
 
Posted on 09-11-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता मामघर तिर आउनुस भनेको।

बर्षदिनको तीजमा मामा लिन आएनन्
कत्ति छुचा हाम्रा मामा, ढाँटे बरिलै

भन्दै नाच्नुहोला नि, छमछमती।

 
Posted on 09-11-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन !!सबैलाइ

प्रिति म यहि छु अलिक ब्यस्त :)

भउते गुरु ल यो मेरो गजल बन्यो --

गोधुली संगै नजरको यो घुम्टो हटाउदा
उन्मादहरु पोखिदाको प्रवर कस्तो होला

अरु बनाउदै छु गुरु अब बिदा पाम ---- चेली


:)

Last edited: 11-Sep-07 01:12 PM

 
Posted on 09-11-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस् हस् मामा तर भाँडा कल्ले माझ्ने पहिले नै भन्नु है अनि बिचार् गरौला।
Last edited: 11-Sep-07 01:11 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
Shot Dead
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters