[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 200583 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-13-07 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी, हामीलाई खै नि शुभकामना?
अब चाइन्जो, प्राणेश्वर् को लागि इश्वर संग बर माग्ने बर्तमा हामीलाई बाहेक गर्ने शर्त राख्नु कहां सम्म लोक सम्मत कुरा हो, बुझ्या भए मरिजाम्।

जिमाल बा, तारेमाम् है,
दीप जी अनि रिट्ठेलाई पनि संझेकोछु, तारेमाम् का साथ्।
 
Posted on 09-13-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब हेरि धेरै दाजु-भाइ छन माष्टरनी नानि हजुरको! हेरि तो बाह्र हाते पटुकिमा एक बित्ता चाइँ मेरो तर्फ बाट भओ, नाप पुर्याम्न कति बाँकि भओ हँ?

जोक गरेको, तर के गर्नु माष्टरनी नानि, यसपालि यस्तै भयो नारन्! तिजको बेलामा भाइ मरो नभने, नमरे बाँचे कालले साँचे आउने साल हेरम्ला!
 
Posted on 09-13-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ठुल्दाई!
शुभप्रभात!
अनि हाम्लाई आज सन्चै?
 
Posted on 09-13-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle dai le kyaa ramro ghadi deko. thanks dadu. my fav da kumle. :)

thanks rahul da.

birkhe lovi. lau hera bhaneko dhunga bhaneni hira bhane ni euta re. yo kaan le ke sunnu pareko.

sorry bhaute da.

sannani aarna ko naam ni rakha list ma. uni cheli beti hunn ni. usko naam ma sabai gift linu ani aafu lagaunu. kya moj timlai. mero ni euta chori bhako bhae huntyo ni ma ni testai garna paau thyo. :(

masterni di darsan

ritthe how r ya. dharai bho kura nagareko.

antare ke cha.
suchana suchana :-
ani teej ko dar pathauda mithaai haru chai napathaunu ni coz i m in diet.
 
Posted on 09-13-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघी तल बजाराअँ गाको थ्ये। एुटा शहराअं पदेकाले ठुलि र पिरती को कुरा सुनेर ईमोसानल एक्स्तुर्सिओन भने ... क्या भन्या उन्ले जानुन्।
लौलौ के हुँदै छ ?आजकल त चौतारी पनि राताम्य छ भन्या।।तीज मा चेलीबेती हरु खुशी छन। हुन पनि किन नहुनु त , बर्ष दिन म एक्चोटएे अौंछ।
बरु मेरो लागि बर्त बस्ने पो कहिले अौछे। माख्ला घरएे पुर्यता ले त एही माघ सम्मा जुर्छ भन्या छन। न यो चौतारी मै आख जुध्छकि।।।लौलौ।।कुरो भन्या जता लग्यो उतै जान्छ।।।
सबैको भलो होस्।
 
Posted on 09-13-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपको लागि व्रत बस्ने कोहि छन कि भन्दै थियो
उसको लागि खाइएको तीजको दर कस्तो होला???

 
Posted on 09-13-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है तीज को दिनमा सब चेलिबेटिपाटिलाइ यो ज्यान् को सलुट!!!

आफ्नो त तीज पनि ठिस होल जस्तो भैसक्यो।
कल साम बुढाहरु नाअयेको गममा पल्टने रमजती एक्क्लै खलास गरेको सुबह जाग्दा पनि आँखा साम्मुन्ने तारा दीखाइदिराछ।

और् बिर्खे काका, जङ्गलमा रात् बितौनु पर्यो काल् भनेको कुरा गलत हो है। सामको टेम् त्यो साठिघरे माइला घरमा मुढामाथी उपरखुट्टि कसेर, बिरप्पन जस्तो बसेर चेलिबेटिको डानस् हेरिराथ्येउ बुढा।और् त्यो तिम्रै साइडमा बसेर बादीले भन्दा बेतोड्ले मादल् ठटाउने चहिँ तेहि ग्वाँचे होइन।
गवाहि दिन साम्ने नै जाउ जस्तो लागेको थियो पर् हाथ भर् हाइज्याक गरेको बोडि र काँक्रा थिए र पो मकैबारि मै छिपेर बस्नु परो।

फिर् भि सलुट !!!
 
Posted on 09-13-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

makure aru ko kura nasuna. euta kaan le sunne ani arko kaan le nikaalne. how r u makure dear?
 
Posted on 09-13-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकुते धरै दिन पछी देखा पर्नु भो नि। लौ लिस्त मा त हजुरको नाम नि राख्न बिर्सेंछु। हजुरले चै सानानीले भने जस्ताइ एउटा सुनको चेन दिनु भए हुन्छ खित खित खित
 
Posted on 09-13-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन राहुलजी:P कति मलाइ भनिराको हजुरले?
तिजको शुभ-कामना राहुलजीलाइ ----तिज संगै अब आउने दिनहरु नेप्चि सिसको लागी अझै सुखद दाम्पत्य र सौभाग्य सम्पन्न बनोस!

अनि राहुल जी (एकपटक पनि निम्तो पाछैन अझै पनि -दा त हटाउनै पर्नेभो) किन माष्टर्नीनानीले मागेको कुरो दिन सकिन्न भनेर त हैन भन्चु ? अब हजुरले त्यै लालीगुराँसको ल्याइदिइ भेहाल्यो नि पैसो पर्दैन
मैल झन आफ्नै संझेर यति कुरो हरु मागेकिम--

जिम्माले कति लोभ अरेओ बाबै!
दिपको लागि भावपरक -बस्तुपरक दरखाने रे जिम्माल बा ले
Last edited: 13-Sep-07 09:54 AM

 
Posted on 09-13-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!रिकुटे!!

हन के कुरा अर्छ यो रिकुटे? तो काँ म हुनु नि बाबै? तो देशि दारु गजप को चिज रेछ हिसाबले! अलि बुडो बुडो मुन्छे देख्यो कि त जिम्माल जिम्माल जस्तो लाउने रेछ दारुले गर्दा! तो त हाउँरा पुन्टे बुडा हुन नि! कम्ता छिल्लेका छैनन बुडा! बरु तो जोर मादल घन्काउने चाइँ ग्वाँचे नभ'र भउते होला! भउते र पुन्टे बुडाको गर्ह मिल्छ के एस्ता कुरामा, तो एउटा जुरेली सालिको कुरा बाहेक सपै कुराँ मिलेर बस्छन यिनि दुइ जना! बरु तो धोबिनिको भट्टि तिर नजानु रिकुटे तिमी, फेरि धोबिनीको बइनि जुरेलि (पुन्टे दाईको सालि) तिम्रो दोहोरो पल्टने ज्यान देखेर भुतुक्कै होलि र पुन्टे बुडा र भउते हेरेको हेरेइ होलान्!
 
Posted on 09-13-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली,

लौलौ अब दियार नै भने पछी नउडौनेत कुरै भएन नि।
मेरो ठिकै छ ठुली। खाली भकारी मा मुसा ले अचक्ली दु:ख दिया छ। हिजो राती त लौलौ म पनि के काम, बसे रात भर मुंघ्रो लिएर। तर एुतो मुसो पनि देखिएन। तिम्रा घरमा बिराला छन भने दिन्थेउ कि दुई चार दिन?
तिम्रो चैइ बर्त छ कि छैन नि कुन्नी?
 
Posted on 09-13-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, चेन को कुर गरेर मन बेचैन नगर हो यो ज्यान् को।
थोडा देर् बाद् बजार् जान सक्ने जति ताकत आयो यो ज्यान् मा भने किनेर ल्याइदिम्ला।
पर् यो कुरा मेरि घरवालि तक पहुच्न हुन्न नि , अस्ति बिर्खे बुधाले के के जाति भनेछन् बस अब त उस्लै सम्झौनै गरो छ। "अगुल्टाले हानेको कुकुर बिज्लि देख्दा पनि डरछ" भन्ने कहावत जस्तै।
 
Posted on 09-13-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानीलाई भन्ने हिम्मत कहाँ हुनु? शुभकामनाको लोभी म, त्यो चाहियो भनेर मागेको मात्र
दिनलाई त म संग के छ र? शुभकामना, शुभ भावना र थुप्रो सदभावना। त्यस्तै परो भने लास्टाँ यो ज्यान छंदै छ, दिन लाई।
 
Posted on 09-13-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि शुभ-कामना र मुयाको लोभि परे :) खै त मुलाइ नि त्यस्तै मुइले द्यास्तै छुट्टै चाहियो सिस र हुउरको तर्फ बाट (अरु कसैको नाम त्यस्मा मिसाउनै पाइन्न ) छिट्टो ---
 
Posted on 09-13-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी दम्पतिलाई हाम्रो( राहुले र राहुल्नी ) को तर्फबाट तीजको उपलक्षमा शुभकाम्ना। जीवन जिवन्त होस्, यात्रा अनन्त होस्।
 
Posted on 09-13-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



'मास्टर्नी नानी दम्पतिलाई हाम्रो( राहुले र राहुल्नी ) को तर्फबाट तीजको उपलक्षमा शुभकाम्ना।'

घरको मुन्छेलै(उहाँलै) नि देखाम्नै पर्ने भओ अब
 
Posted on 09-13-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न् देखानुस्, घरको मुन्छेलाई। अब मास्टरनी नानीको घरको मुन्छेलाई के भनेर संबोधन गरुं भन्ने भो। मास्टर् साहेब भनुं कि के भनुं भयो। अब जिम्माल् बाको जोडीलाई जिम्माल्नी रे भने सि, राहुलेको राहुल्नी। सिकेको यही चौतारी स्कूलबाटै हो, सिकाउने मिस् को हो भन्नै पर्दैन। ( मन् मनै_ अब मास्टरनी नानीले मार्ने भयो, भागिम् म त।)

 
Posted on 09-13-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कता लागेछन फत्फताउने हरू सप्पै। चेली हरू को त दर पाक्दै होला क्यार
मिस दिदी के छ हजुर को हालखबर?


 
Posted on 09-13-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रेठ्ठे, सलामवालिकुम!
आज बसिरा तिजको गित सुन्दै । दर त हिजै खायियो आज चौतारीको दाजुभाइ(माइती भन्दा होला ) ले दिएको दरखाने हामी त नाचगान मातरै गर्ने हो । ल मैले शुरु गरे है नाच्न (असाध्यै मनपर्छ यो गित मुलाइ)--




 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters