Posted by: Birkhe_Maila September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
एउटा गजललाई 'कस्तो होला' मा मिलाम्नु परो! ल हेर भउते तल- धुवाँ पिएँ रक्सि पिएँ अनि तिम्रो बैँश पिएँ पिउनु मा नै जीवन देख्ने मेरो ठहर कस्तो होला? रित्तो गिलाँस भरिदिन तिम्रो उपस्थिती भए गोधुली नै देखिने त्यो रातको प्रहर कस्तो होला?
Read Full Discussion Thread for this article