[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 200370 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-11-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्सान्त्या र अमित्या भिडियो हेर्न थालया त एक्छिन को को जम्मा भइसकेछन,
नेप्ची भाउजु बाट सुरु गरम? मैले खैसके भाउजु, त्यह पनि भान्सा भो होला?
हरितालिके, मेरो ठीक छ हालखबर? यहाँ को पनि ठिकै होला क्यार
मिस दिदी को के छ?
अन्तमा सपै लाई दर्शन टक्र्याये
 
Posted on 09-11-07 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रमाइलो अर्दै अरम, भोली बुधबार् त हो नि भन्न मिलेन

 
Posted on 09-11-07 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मिस दिदी को के छ? '
अँssssमेरो ....के छ रे?
केइ न केइ! :(
बरु गित सुनुम न मिssssठो :)
 
Posted on 09-11-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.हैन भउते ब्रो चौतारीको रफ्तार नै खतरा...स्लो भयो ये भने टिकेस पाउने डर....अनी साबधान भएको नि....
माथि प्रितीले फेरी काले भने छ...सधैं काले हुन्छ कि क्या हो अम्रिका आएको दुई बर्ष पुरा भो...अब त काले कस्तो गोओओओरो...
अर्को ID नबनाइ भएन अब....gorekisne..howzz that....loose....lol....
goodnight lovely lively people
 
Posted on 09-11-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी हजुर लाई डेडिकेट लु ज्जा


 
Posted on 09-11-07 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-07 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) धन्यवाद! रिठ्ठेभाइ

स्वर चै निके मिssठो रहेछ तर छोटो ? अब अर्को plchh

गुड नाइट काले!

 
Posted on 09-11-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-07 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एउटा:-



अब गुट नाइट
 
Posted on 09-11-07 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरन चौतारी बिगारेको ? बच्चा जस्तो अब रात बर पोष्ट गर्दै बस्नुस बाबु यटलिस्ट २० पोष्ट त पुराउनुपर्यो नि :)

यस यो झन राम्रो रेछ । अब अर्को :) ( मनमनै: निद्रा नलाग्दा सम्म गित राख्न भनिराख्नु पर्यो , भरखर हाइइइ आयो)
अन्तिमको गित पुरै छैन ? कस्तो राउरो रेछ बाबै :)

मैले चै यो सुनिराकिम

गैसकेको पो रहेछ ल गुडनोइटमेरो नि

Last edited: 11-Sep-07 11:18 PM

 
Posted on 09-12-07 6:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि झुके झुकेका नजर्,
केहि बोल्न खोज्दा कांपेका अधर्
दुइ आंखाका गहिरा ताल बीच्
नसकी तर्न डुबें डुबें म

तिमिलाइ मन की मायालु भनूं।

जदौ बुधबारे बिहानीको।
 
Posted on 09-12-07 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaamle ho ke hudai cha taaaaaaaaaaaaaaa. sarai busy chu .
 
Posted on 09-12-07 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअा।
 
Posted on 09-12-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते
साथीहरु, के हुँदै छ? खेत बारी सफा गर्नु थ्यो, त्यसैले लौलौ आको थियिन। हैन यो हिरक जयन्तीमा चैँ लौलौ के के भो कुन्नी। यो गीत हरु क्याकतीलाई हुन् कुन्नि?? लौलौ अरु नयो कुरो पनि सुनुन हो?
 
Posted on 09-12-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधबारे बुधुने जदौ! यो बिर्खे माईलाको!!

हन लौ लौ चौतारि के भएर जता ततै अछ्छेर देखिया हो लौ लौ केइ गर्नु परो? लौ लौ
 
Posted on 09-12-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ माकुरे के भनेको ते्सतो? लौ लौ हिरक जयन्ती रे? लौ लौ जयन्ति त मेरिसकेको पो हुन्छ त! लौ लौ महोत्सब भन्न पर्यो लौ लौ बित्यास पर्ला!
 
Posted on 09-12-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा, माकुरे ब्रो,
तारेमाम् ठोकें है।

जीवनलाई चारै तिरबाट हेरें
केवल म पुरानो सबै नौलो पाएं
यही गीत साँचे पछिलाई निशानी,
त्यो एक दिनको घाम
सयौं दिनको पानी
लौ सुन म भन्छु
मेरो राम कहानी


मेरो पनि जदौ।
 
Posted on 09-12-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधबारे जदौ यो रिट्ठे को । जिम्माल बुढा, ठुलि, ठुल्दाइ, अन्तरे अनी अब आउने सबै लाई सोधेको छु है मैले, के के छ हालखबर?


माकुरे लाई बिर्सेंछु चलाऊनै, लौ लौ कहाँ बेपत्ता हो एत्तिका दिन? लु नमस्ते

Last edited: 12-Sep-07 09:23 AM

 
Posted on 09-12-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई र रिट्ठेलाई तारेमाम ठोकेँ है!

लु ठुल्दाई मैले नि साथ दिएँ!

सधैँ यो सडकमा के के खोज्दै हिँड्छु
आफन्तको माझमा परिचय खोज्दै हिँड्छु
भुलेर बजारभरिका हजार बैँशहरु
म त आफुलाई भुलि आफैँ खोज्दै हिँड्छु
मेरा सारा रात यहा रात हरु भए
जिन्दगी नै नबुझ्ने बातहरु भए

जदौ!
 
Posted on 09-12-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

riThThe, जिम्माल बुढा, ठुलि, ठुल्दाइ, अन्तरे अनी अब आउने सबै लाई सोधेको छु है मैले, के के छ हालखबर?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters