[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 189724 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-15-07 6:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शूभकामना छ सिरे बुरोलाई!
 
Posted on 02-15-07 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हो । बल्ल बल्ल चिप्लेती खल्दै चौतारी सम्म आइपुगे ।
मेरो अति आदरणिय दाजु "सिरे" को सुखद दाम्पत्य जीवनको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
 
Posted on 02-15-07 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सिरे, बिए अरेचौ, धेरै धेरै बधाइ, अब झट्टै एम ए पनि अरे !

हा हा हा हसायो सानो कान्छाले पनि, भुल्नेट्याम रे .........
 
Posted on 02-15-07 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे बुरोलाई बधाई र सुखद दाम्पत्य जीबनको धेरै-धेरै शुभकामना छ!


गाम्ले हो, मार्चको शुरुमा एक राउण्ड नेपाल गइँदैछ, अरु दम्तरी पनि कोहि जाँदै हो भने खबर पाम्। मिल्यो भने भेटेर चौतारीका अरु सबैका कुरा बेस्सरी काटौंला! गौशालाको म:म पनि खाम्ला!
 
Posted on 02-15-07 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हो । बल्ल बल्ल चिप्लेती खल्दै चौतारी सम्म आइपुगे । आज त बिहान बिहानै देखी के बिधी गाम्लेहरु जम्मा भा' रचन लु चिया चैं यतै पिउनु पर्ला जस्तो छ।

सिरे बुरोलाई बधाई र सुखद दाम्पत्य जीबनको धेरै-धेरै शुभकामना छ!
 
Posted on 02-15-07 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे बुरोलाई बधाई र सुखद दाम्पत्य जीबनको धेरै-धेरै शुभकामना छ!
तारेमाम है सबै गाम्लेहरु लाई । गोतामे गौशालाको म:म: खान जाने रे, मेरो हिस्सा को पनि खाई लिनु, के गर्नुम आफु लाई त्यो म:म: को बहुत याद आइ रहेको छ । दाम छैन, नत्र, गोतामे संगै हुंइकिनु हुन्थ्यो ।
 
Posted on 02-15-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हो । बल्ल बल्ल चिप्लेती खल्दै चौतारी सम्म आइपुगे ।
 
Posted on 02-15-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु हो । बल्ल बल्ल चिप्लेती खल्दै चौतारी सम्म आइपुगे ।
सिरेलाई धेरै धेरै बधाई छ बिहेको । दाम्पत्य जीवन सुखद रहोस् ।
गोताएँजी, म पनि अर्को हप्तातिर नेपाल खाल्डो झर्दैछु । गरम् न मौका मिलाई भेट्घाट । कति बस्दै हुनुहुन्छ ?
 
Posted on 02-15-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiplu n gotaame u guys better bring some titaura for us. :P
 
Posted on 02-15-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्लेहरु लाइ नमस्ते ।।
सिरे बुरोलाई मेरो पनि बधाई र सुखद दाम्पत्य जीबनको धेरै-धेरै शुभकामना छ !
 
Posted on 02-15-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते अरे है सप्पै लै

सानकान्छाको अति आदरनियदाजू तथा चौतारीको संस्थापक सदस्य श्री ५ जीलाई बधाई तथा सुखद र सफल दाम्पत्य जीवनकोको लागी धेरै धेरै शुभ-कामना!
*****
अनिखेरी अरु कोहि दाम्पत्यजीवनमा बाँधीन चाहानु हुनेहरुलै मायाको बलियो रेशमी डोरीले बाँधिन सफल हुनुहोस -अग्रिम शुभ-कामना ! निम्तो पाए जन्ति जान तयार भन्ट्यांग भुन्टुंग लिएरै भएनि :D :P
 
Posted on 02-15-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनिखेरी अरु कोहि दाम्पत्यजीवनमा बाँधीन चाहानु हुनेहरुलै मायाको बलियो रेशमी डोरीले बाँधिन सफल हुनुहोस -अग्रिम शुभ-कामना ! निम्तो पाए जन्ति जान तयार भन्ट्यांग भुन्टुंग लिएरै भएनि :D :P
 
Posted on 02-15-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कता हराइयो,हराइयो यो चौतारिमा।आज कामको चाप अलि कति थियो।चौतारि त खुब दौडिसकेछ बा।ल जे भए पनि सबै लाइ नम्स्कार।बिहा हुने लाइ सुभकामना तथा बधाइ है।
 
Posted on 02-15-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् म नि जन्ती जाने । म यो सारि लगाउचु। लौ हेर्नुस् म त रेदि भै सके।

 
Posted on 02-15-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D यो ठुली जन्ति जाने भने पछि छिटै तयार हुने
ल साडि चेन्ज गर अनि जाउ त पहिले बाख्रालै घाँस काटेर ल्याउ काम सबै सकाउनु पर्यो नि पहिले :)
 
Posted on 02-15-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् हेर्नुस् त मैले कति राम्रो चितिक पेर्ने गरी सारी लगाइ सके । अब त म एक देक नि चल्दिन । फेरी सारी बिगृन्छ । सरि मिस्
 
Posted on 02-15-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) ... malai saree khai thuli?
 
Posted on 02-15-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी मोरी आइ बिहे को हल्ला सुन्ने बिटिकाइ । हिजो अस्ती कता सबारी नि हजुर को । ल यो तिम्रो लागि। खै तिरु कता गै कुनि। पचि थुलि मेरो लागि खै भन्दै आउच होला।

 
Posted on 02-15-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो चै तिरु को लाही । उस्लाइ कालो सारी खुब मन्पर्छ । तिरु, म र् साननि कस्तो तृमुर्ति जस्तै देखेको है। :P

 
Posted on 02-15-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो अस्ति अलि बिजि के काममा मोरी कति रिसाएकि? ओहो कति राम्री देखिएकि नि सारीमा ठुली र तिरु। :)

सबै जनलाइ नमस्ते गर्नै बिर्सिरा........ नमस्ते है सबैलाई।

अनि shree5 जी लाई धेरै धेरै धेरै बधाई र शुभकामना!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters