Posted by: Rahuldai February 15, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
सिरे बुरोलाई बधाई र सुखद दाम्पत्य जीबनको धेरै-धेरै शुभकामना छ! तारेमाम है सबै गाम्लेहरु लाई । गोतामे गौशालाको म:म: खान जाने रे, मेरो हिस्सा को पनि खाई लिनु, के गर्नुम आफु लाई त्यो म:म: को बहुत याद आइ रहेको छ । दाम छैन, नत्र, गोतामे संगै हुंइकिनु हुन्थ्यो ।
Read Full Discussion Thread for this article