Posted by: miss_ me February 15, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नमस्ते अरे है सप्पै लै सानकान्छाको अति आदरनियदाजू तथा चौतारीको संस्थापक सदस्य श्री ५ जीलाई बधाई तथा सुखद र सफल दाम्पत्य जीवनकोको लागी धेरै धेरै शुभ-कामना! ***** अनिखेरी अरु कोहि दाम्पत्यजीवनमा बाँधीन चाहानु हुनेहरुलै मायाको बलियो रेशमी डोरीले बाँधिन सफल हुनुहोस -अग्रिम शुभ-कामना ! निम्तो पाए जन्ति जान तयार भन्ट्यांग भुन्टुंग लिएरै भएनि :D :P
Read Full Discussion Thread for this article