[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 189708 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-15-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेलो प्यालो साथि थुल्नानु लाइ फाइन् थ्यान्कु ल :D कस्तो राम्रो सारि ल्याइदेअको मलाइ ।
 
Posted on 02-15-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जनलाइ नमस्ते गर्नै बिर्सिरा :O ........ नमस्ते है सबैलाई।
 
Posted on 02-15-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो चै मिस् को लागि रातो सारी । सर लाइ रातो सारी मन पर्छ रे मिस् । तेही भएर हजुर लाइ भनेर रातो सारी ल्याइदेको छु ।

 
Posted on 02-15-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोरी हरि बल्ल बिहे को कुरा सुनेर आएचन । के छ तिरु र सानानी। आइ वज् मिसिङ् यु गाइज्।
 
Posted on 02-15-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलु तिमि सारीको पसलाँ काम गर्छेउ हो? :P कति राम्रो राम्रो सारी ल्याउछे जैले नि। :)

साथी तिरु के छ? लङ् ट्याम.............
 
Posted on 02-15-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, चौतारीमा आज महिला संघको घरायसि मिटिङ्ग जस्तो छ । सारीको कुरा भाको ठाउमा यो दारी को के काम ?
 
Posted on 02-15-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोरी हरि re ....हरि लाइ मोरि भन्या हेहेहे
ठुल्नानि आइ मिस्ड् यु टू :(
 
Posted on 02-15-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक् छ सान्नानु तिम्रो नि ? ...तेइ भन्या कस्तो राम्रो सारि ल्याउछे नि थुल्नानि ले।
 
Posted on 02-15-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांकु मोरी हरु हो । सानानि म ति प्राक्तिस् गरिराको के सारि किन्ने। भोलि पर्सि काम् लाग्चनि। आउ तिमिहरु नि प्रातिस् गर।
 
Posted on 02-15-07 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे फेरि सारी आयो ऊफ!! जन्ति बोलाए न जाने हो सारी चै लगाउ के रे
म कति राम्रि देखिया है तर :P

ठुलु तिमि सारीको पसलाँ काम गर्छेउ हो? :P कति राम्रो राम्रो सारी ल्याउछे जैले नि। :)

बुइनिहुर तिरु र प्रितीके छ? लङ् ट्याम.............

हेहेहे ......'सारीको कुरा भाको ठाउमा यो दारी को के काम ?'
राहुलदा घाँसपात( मैले त (दाह्री?) दारीलै घाँसपात भन्छु के रे --रिसानि माफ है )काटेर आउनुस न त :)
 
Posted on 02-15-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के आश्चर्य हो ठूली त चौतारी महिला संघ जम्मा पारेर मोरि हरि रे :O , क्यार्न हो तेस्तरी गाली गर्या?

लौ जम्मै जम्मा भएर सिंगार पटार गर्न ला जस्तो छ, जन्ति चैं कस्को जान ला हो कुन्नी, हाम्ले त निम्तो नि पा जस्तो लाग्दैन। हामी नि जान पा त रमाईलै हुन्थो क्यारे नि।

ल ठूली, सान्नानी, तिरु, मास्टर्नी दिदी, नान्दाई जम्मैलाई नमस्ते ठोकें है!
 
Posted on 02-15-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका हजुरलाइ नि नमस्ते ठोकें है!
 
Posted on 02-15-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो बिहानै उठेर हाम्रो जिम्माल् हजुरबा ले जिम्माल्नि हजुरमा लाइ अउरेजिमा आइ लोप् यु भन्नु भयो रे कि अनि हजुर्मा ले चाइ कुचो को झटारो हान्नु भएछ बुढा राम् नाम् जप्न छोडेर गाइ खाने भासा बोल्चौ भन्दै :O ।
मैले कसरि थाहा पायो भनेको?
ए अनि जिम्माल् हजुर्बा रिसाएर आज आइ लोप् यु भन्ने चाड् रे भ्याल्टाङे चाड् त चाइ कुरो बुझ्नु छैन त्यसै रिसाउछेस् भनेर गालि गर्नु भएछ कि आमैलाइ अनि आमै ले मलाइ बोलाएर भ्याल्टाङे औसि रे तितौरि आज सधै औसि पुर्ने मा तलाइ टिका ला'र दक्षिना दिने गर्या झन्डै आज बिर्सिए छु लौ भन्दै टिका ला'र दक्षिना १ रुप्पे दिनु भएको थियो त्यहि भ'र मैले सुनेको क्या।
कसैलाइ नसुनाउनु है थुल्नानि सान्नानि तिमेरु लाइ मात्र भनेको मैले। :D
 
Posted on 02-15-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :)
हे हे हे...यिनी तितौरी आइन कि मन बिरउतेओ बेलाँ नि मुसुक्क हाँस्न मुन लाउने कुरा अर्छिन्!
लु बा पुस्टकारि खाऊ! हजूरबाको भ्याई नभ्याई छ पछि कुरो अरुम्ला ल?
:)
 
Posted on 02-15-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु किन अरु लाइ भनुम्ला र । हाम्रा वीरखे दाइ नि कति सिपाल भएचन । हमृ थुलि भौजु नि कुरै नबुझि रिसाउदा रैचन् बुधिमाउ पनि।

बुधिमाउ भनेको के हो?
 
Posted on 02-15-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...बुधिमाउ पनि।

बुधिमाउ भनेको के हो? ...
ROTFL
ऐया अब त थुलि आफैले बोलेको कुरो मा नि प्रस्न सोध्न थाले छे लौ न:D
----
आहा पुस्टकारि :D
 
Posted on 02-15-07 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई मेरो दश-औँली नमस्ते।

......... आमै ले मलाइ बोलाएर भ्याल्टाङे औसि रे तितौरि आज सधै औसि पुर्ने मा तलाइ टिका ला'र दक्षिना दिने गर्या झन्डै आज बिर्सिए छु लौ भन्दै टिका ला'र दक्षिना १ रुप्पे दिनु भएको थियो........... :D :D :D :D :D

ठुल्नानी,माथिका सारी जति सप्पै तिमी/ हजुरहरुले बाँड्नु, सारी लगाएका मैयाँहरु चैँ मलाई दिनु ल :p

कालो सारी लगाउँने चैँ त के सारो अप्सरा हो गाँठे। यहाँ काम गर्दा गर्दै मेरो ध्यानै भङ्ग भो। :-) :p । आजको दिन यसै बित्ने भो अब, त्यै फोटो हेर्दै बस्दै। :-)

:-)
-भउते
 
Posted on 02-15-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक छ मिस् दिदि, हजुरको नि? :)

मोरी हरी नमस्ते! :P:P:P :D

हाहाहा हसाई तितौरीले। रोट्फल रोट्फल। फेरि जिम्माल् बाले कताट सुनिहाल्नु भेछ, मैले त भन्या छैन है, कति सोध्दै हुनुहुन्थ्यो तर मैले भनिन तितौरीले भन्या मलाई भनेर। :D:D:D
 
Posted on 02-15-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले मेरो मनकै कुरो पो गर्यो त :-)

यहाँ काम गर्दा गर्दै मेरो ध्यानै भङ्ग भो। :-) :p । आजको दिन यसै बित्ने भो अब, त्यै फोटो हेर्दै बस्दै। :-)
 
Posted on 02-15-07 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यातेरी सिरे जवैँलाई बधाइ दिनै बिर्सेछ।

सिरे जवैँलाई बधाई र सुखद दाम्पत्य जीबनको धेरै-धेरै शुभकामना छ!

(मनमनै: मेरी जमुनी बुइनी माथि सौता हालेछन गाँठे। २ जना मिलेपछि त दिनको एक मुठी च्याते भने पनि कति नै लाउने भो र। अब १-२ हप्ता मैँ यिनी पनि पुन्टेदाइ हुने भे। :-) )
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters