Posted by: miss_ me February 15, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हे हे हे फेरि सारी आयो ऊफ!! जन्ति बोलाए न जाने हो सारी चै लगाउ के रे म कति राम्रि देखिया है तर :P ठुलु तिमि सारीको पसलाँ काम गर्छेउ हो? :P कति राम्रो राम्रो सारी ल्याउछे जैले नि। :) बुइनिहुर तिरु र प्रितीके छ? लङ् ट्याम............. हेहेहे ......'सारीको कुरा भाको ठाउमा यो दारी को के काम ?' राहुलदा घाँसपात( मैले त (दाह्री?) दारीलै घाँसपात भन्छु के रे --रिसानि माफ है )काटेर आउनुस न त :)
Read Full Discussion Thread for this article