Posted by: Pretty February 15, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ठिक छ मिस् दिदि, हजुरको नि? :) मोरी हरी नमस्ते! :P:P:P :D हाहाहा हसाई तितौरीले। रोट्फल रोट्फल। फेरि जिम्माल् बाले कताट सुनिहाल्नु भेछ, मैले त भन्या छैन है, कति सोध्दै हुनुहुन्थ्यो तर मैले भनिन तितौरीले भन्या मलाई भनेर। :D:D:D
Read Full Discussion Thread for this article