Posted by: chipledhunga February 15, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्ले साथीहरु हो । बल्ल बल्ल चिप्लेती खल्दै चौतारी सम्म आइपुगे । सिरेलाई धेरै धेरै बधाई छ बिहेको । दाम्पत्य जीवन सुखद रहोस् । गोताएँजी, म पनि अर्को हप्तातिर नेपाल खाल्डो झर्दैछु । गरम् न मौका मिलाई भेट्घाट । कति बस्दै हुनुहुन्छ ?
Read Full Discussion Thread for this article