हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हाम्रो गल्तिले मिस्टेक हुन गई नाराने = नेत्रे हुन गएकोमा क्षमा याचना गरेको छु। अब सबै टाएर बाल्ने कार्यक्रम फिर्ता लिनु हुन पीडित संगलाई आह्वान गरिन्छ। संबिधान सभा भाड्ने काम गर्न नपाई। नत्र बल प्रयोग गरिने छ।
अनी सांस्कृतिक कार्यक्रममा रमाइलो गरिरहनु हुने सबै दाजु भाई तथा दिदी बहिनी हरुमा हार्दिक स्रद्धान्जली, आच्या, हाड नभा जिब्रो, माफ पाम है। हार्दिक सम्झना भनेको।
दर्शक ब्रिन्द, आज लहरे बौचासङ म पनि गीतन्जलि कार्यक्रममा भएको हुनाले हजुरहरुको सामु म रमाइलो गीतहरु प्रस्तुत गर्न लागेको छु।
बौचा, हाली मते। सुन्क चोँ (ए लौ जा, हामी त on air पो रहेछौ}।
आजको कार्यक्रम शुभकामना बिशेस भएकोले यो गीत हामी हाम्रो चौतारीको बयोब्रिद्द जिमालबाको सुखद दाम्पत्य जीबनको कामना गर्दै प्रस्तुत गर्दैछुं। गीत को बोल् छ "हो चाँदनि जब तक रात, देता है हर कोइ साथ तुम अगर अधेरों मे नो छोड्ना मेरा हाथ.................."
"हलो हलो"को बोल्नु भाको?" "कुम्ले भेना हो? नमस्ते भेना। आजभोलि हजुर चौतारीलाइ चटक्कै माया मारेर कहाँ जानु भाको नि? ए, ब्यस्त भन्नु भाको। कुन गित रे? "रातो टिका ............फुर्सद भये भेटौ सनिबार" भन्ने हस भेना।केहि सन्देश दिन चाहनु हुन्छ कि गाम्लेहरुलाइ। धेरै धेरै सम्झना, हस् म तेहि भन्दिन्छु सबैलाइ। कहिले आउने हजुर चौतारीमा?
फुर्सद भएपछि। छिटै आउनुहोला दिदिलाइ पनि हामीसबैको तर्फबाट माया भन्दिनुहोला है।" दर्शक ब्रीन्द यो गित हाम्रो बेफुर्सदि कुम्ले भेना र प्यारी दिदिको लागि। लहरे गन वन? म पनि रातो टिका लाउन जान्छु क्या! लौ बौचा त भुसुक्कै सुतेर बसेछ। बौचा उठ, उठ!
हँ त दर्सक ब्रिन्द, अब यहाँ एक्दम गहिरो मायाको गितको लागि फर्माइस छ। प्रेमनगरबाट रोमान्टिक प्रेमी आफ्नो मायालुको लागि यो 'तिमी बिना बाँच्ने कसरी?" भन्ने गित। सरि, हिन्दिमा उहाँ आफ्नि प्रियतमालाइ "तुम बिन जिया जाए कैसे? भनेर सोधि रहनु भएको छ। ल त उहाँको प्रियतमा जहाँ भएपनि यो गित सुनिरहनु भएको छ होला भन्ने आशा गर्दै यो गित सबै मायाल् जोडीहरुलाइ। कमर्सियल ब्रेक गर्नु पर्यो। आपत पर्यो मलाइ। लहरे ssssssssssssलहरेssssssssss
अबको अनुरोध छ म्याडी भैयाको। उफरी, तो एउटा गाना जो छ बहुत बधिया छ। उ जो छ चाँदको कुरा छ। पुजा भट्ट जब काजल लगाइलिन्छ त मेरो दिल उछल्के गन्ना खेत्मे गुम हुन्छ। वो जो हिरो छ उसको जुङा बहुत बढिया छ। मेरो जस्तै। यो गाना म बनवारीको बेटिको लागी सुनाँुछु। म्याडी ब्रो र मेरो एउटै च्वाइस रहेछ दर्शक ब्रिन्द ल यो गित यहाँ हरु पनि सुन्नुहोश। "तुम आए तो आया मुझे याद गलि मै आज चाँद निकlaa.............।"
कस्तो ठुलो स्वोर्ले चीच्याएको, आपत पर्यो रे, के भ छ, उफ्री लाई सौचालय जान पर्यो जस्तो छ, त्यो पीरो पउँ धेरै नखाउ भनेको हो नी मैले, भनेको माने पो, म त यतै बस्छु, मरे नी जान , एक्छिन कराउन देउ।
सुन्तले ज्यु लाइ सुन्तला सारै मन पर्ने भएकोले दर्शक् ब्रीन्द वहाँलाइ सुन्तलाकै गित मन पर्ने हुनाले यो special सुन्तलाको गीत सुन्तले र सबै गाम्लेहरुलाइ.........
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.