Posted by: urfrenrites March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

त्यो नेवारी सङ् नेपालीमा उल्था गर्यो भने धेरैले मन पराउछ होला लहरे।

अर्को गित तिमि राख ल। त्यो किस्ना भन्ने फिलिमको "हम है इस पल यहाँ" भन्ने।

तिमिलाइ आज म अलि अलि help गर्छु है बौचा?
नरिसाउ है। मलाइ पनि गीतान्जलिमा काम गर्न मन लाग्यो क्या?

Read Full Discussion Thread for this article