Posted by: urfrenrites March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

दर्शक ब्रिन्द, आज लहरे बौचासङ म पनि गीतन्जलि कार्यक्रममा भएको हुनाले हजुरहरुको सामु म रमाइलो गीतहरु प्रस्तुत गर्न लागेको छु।

बौचा, हाली मते। सुन्क चोँ (ए लौ जा, हामी त on air पो रहेछौ}।

आजको कार्यक्रम शुभकामना बिशेस भएकोले यो गीत हामी हाम्रो चौतारीको बयोब्रिद्द जिमालबाको सुखद दाम्पत्य जीबनको कामना गर्दै प्रस्तुत गर्दैछुं।
गीत को बोल् छ
"हो चाँदनि जब तक रात, देता है हर कोइ साथ
तुम अगर अधेरों मे नो छोड्ना मेरा हाथ.................."

Read Full Discussion Thread for this article