Posted by: serial March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
कस्तो ठुलो स्वोर्ले चीच्याएको, आपत पर्‍यो रे,
के भ छ, उफ्री लाई सौचालय जान पर्‍यो जस्तो छ,
त्यो पीरो पउँ धेरै नखाउ भनेको हो नी मैले, भनेको माने पो,
म त यतै बस्छु, मरे नी जान , एक्छिन कराउन देउ। 
Read Full Discussion Thread for this article