Posted by: urfrenrites March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

 

हँ त दर्सक ब्रिन्द, अब यहाँ एक्दम गहिरो मायाको गितको लागि फर्माइस छ। प्रेमनगरबाट रोमान्टिक प्रेमी आफ्नो मायालुको लागि यो 'तिमी बिना बाँच्ने कसरी?" भन्ने गित। सरि, हिन्दिमा उहाँ आफ्नि प्रियतमालाइ  "तुम बिन जिया जाए कैसे? भनेर सोधि रहनु भएको छ। ल त उहाँको प्रियतमा जहाँ भएपनि यो गित सुनिरहनु भएको छ होला भन्ने आशा गर्दै यो गित सबै मायाल् जोडीहरुलाइ। कमर्सियल ब्रेक गर्नु पर्यो। आपत पर्यो मलाइ। लहरे ssssssssssssलहरेssssssssss


 

 

Read Full Discussion Thread for this article