Posted by: urfrenrites March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

"हलो हलो"को बोल्नु भाको?"
"कुम्ले भेना हो? नमस्ते भेना। आजभोलि हजुर चौतारीलाइ चटक्कै माया मारेर कहाँ जानु भाको नि? ए, ब्यस्त भन्नु भाको। कुन गित रे? "रातो टिका  ............फुर्सद भये भेटौ सनिबार" भन्ने हस भेना।केहि सन्देश दिन चाहनु हुन्छ कि गाम्लेहरुलाइ। धेरै धेरै सम्झना, हस् म तेहि भन्दिन्छु सबैलाइ। कहिले आउने हजुर चौतारीमा?

फुर्सद भएपछि। छिटै आउनुहोला दिदिलाइ पनि हामीसबैको तर्फबाट माया भन्दिनुहोला है।"
दर्शक ब्रीन्द यो गित हाम्रो बेफुर्सदि कुम्ले भेना र प्यारी दिदिको लागि। लहरे  गन वन? म पनि रातो टिका लाउन जान्छु क्या! लौ बौचा त भुसुक्कै सुतेर बसेछ। बौचा उठ, उठ!

Read Full Discussion Thread for this article