Posted by: urfrenrites March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

नमस्ते गाँउलेहरु!

खोइ लहरे बौचा कता गयो? मलाइ त्यो यो सस अबु भन्ने गित सुन्न मन लागेकोथ्यो। यो गित सानानीलाइ मेरो तर्फबाट डेडिकेट गरिदेउ न लहरे।

 

Read Full Discussion Thread for this article