[Show all top banners]

bhijilante
Replies to this thread:

More by bhijilante
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गरीब देशमा कम्युनिष्ट पार्टी एमाले का धनी प्रधानमन्त्री ।।

[Please view other pages to see the rest of the postings. Total posts: 58]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 22979 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 06-21-10 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


माधवकुमार नेपालले आइतबार आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा
मन्त्रिपरिषद् कार्यालयमा पेस गरेका छन्। विवरणअनुसार प्रधानमन्त्रीसँग
विभिन्न बैंक तथा वित्तिय संस्थाको २७ लाख रुपैयाँको सेयर रहेको छ।


गृहजिल्ला रौतहटको गौर नगरपालिका वडा नं ९ मा घरसहित दुई कित्ताको १७ धुर जग्गा, श्रीमती गायत्रीको नाममा चन्द्रनिगाहपुर वडा नं १ मा करिब एक कठ्ठा ११ धुर जग्गा र काठमाडौं महानगरपालिका वडा नं ३५ कोटेश्वरमा घरसहित एक रोपनी चार आना तीन पैसा र तीन दामको जग्गा रहेको छ।

प्रधानमन्त्रीकी श्रीमतीको आयस्रोतका रुपमा सात तोला सुनको गरगहना र ५०० ग्राम चाँदी पनि रहेको छ। त्यस्तै प्रधानमन्त्रीको आफ्नै आयस्रोतका रुपमा राष्ट्रिय वाणिज्य बैंक गौर, नेपाल बैंक लिमिटेड कुपन्डोल, स्टयान्डर्न्ड चार्टर्ड बैंक नयाँ बानेश्वर र एभरेस्ट बैंक लिमिटेड सिंहदरबारमा कुल रु १२
लाख ५३ हजार १ सय १८ रुपैयाँ बचत रहेको छ।

प्रधानमन्त्रीको नवयुग सहकारीमा आफ्नै आयस्रोतबाट रु १० हजारको सेयर रहेको छ भने श्रीमतीको नाममा मनमोहन मेमोरियल अस्पताल, जनता बैंक (पहिले पिपुल्स बैंक),रावा बैंक सहकारी कोष र रावा बैंक केन्द्रीय कार्यालयमा गरी कुल रु २७ लाख दुई हजार ७२५ को सेयर रहेको छ।

साभार - नागरिक दैनिक

Last edited: 21-Jun-10 07:45 AM

 
Posted on 06-23-10 12:14 AM     [Snapshot: 1103]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire ji, I am not saying you're a supporter of UML. what i wanted to know was how can you be so sure of the contents of the declaration form to base your whole argument that MKN is honest. it can be totally false. there is no authority that honestly verifies the declaration form. I saw one that sujata prepared too, she looked really honest as well. I am sure if we see other politicans declaration there will be no more than some 30 lacks of property. so where does all the corruption money goes. does that mean politicans are not corrupting in Nepal? and i am not arguying with you at all as i am just trying to learn myself. I would be more than happy to respect MKN if he's honest but i would like to make sure he is before i blindly do so, whouldn't you? So according to you even maoists think he's honest, is that why you think he's honest. since when did maoists started talking , doing things honestly to belive the crap that comes out of their bloody mouth?


 
Posted on 06-23-10 1:21 PM     [Snapshot: 1197]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


यो pire भन्नेले  भ्रष्ट माकुनेको  के बिधि बचाव गरेको  ? प्रधानमंत्री माकुनेको पारिवारिक पुरेत र ज्योतिषी  हो की क्याहो ? 

 

पूरा नेपालीले र नेपालका बुद्धिजीबीहरुले TI को रिपोर्ट २००९ सालको भनेको छ, यो मुला टट्टू pire ले त्यों रिपोर्ट २००८ सालको होरे र रिसर्च  गर्न एक बर्ष लाग्छ रे, तलाई रिसर्चको बारेमा थाहा छैन रे, माकुनेले रक्सी नखा भन्यो रे, के के ...... 2008 को रिपोर्ट भनेर claim गर्ने त फेरी आफै रहेछ यो टट्टू ....तेसो हो भने TI को साईटमा कहा लेखेको छ देखाई दिए हुन्थ्यो नि !

 

बाऊले नेपालमा माकुनेको लड्डू खाई रहेको होला यो हनुमानलाइ माकुने खतरा र निष्कलंक  लागने नै भयो नि !

 

गिरिजा बाबुलाई ज्ञाने बिरुद्वको प्रजातान्त्रको  आन्दोलनमाँ बिचमा छोडेर प्रतिगमन आधी सच्चियो भनेर जानेपनि यही माकुने होइन ? 

 

 
Posted on 06-23-10 1:36 PM     [Snapshot: 1203]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

330(FAGOTS) X 50,000X 48(Months)= 792000000
This is what you need to think, Forget Prime Minister at the moment. Why these sapheads need to be paid?

 
Posted on 06-23-10 1:45 PM     [Snapshot: 1210]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेन्त्रिपेदल जि, हजुर को यहाँ उपस्थिती र कुखुरा ले भर्कर फूल काढनु, एउटै एबम परस्पर छ। आफु भन्दा ठुलो मान्छे लाई एसो सम्मान गर्ने पो हो कि।
Last edited: 23-Jun-10 01:57 PM

 
Posted on 06-23-10 3:13 PM     [Snapshot: 1245]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Centripedal,

timro fohori mukhako ke kuro garnu. It is your mentality that I feel pity on. One doesn't have to be related to defend someone. For your information, those people who went to protest Maoists 6-days strike were not related to Madhav Nepal.

I have given the webpage for TI's report. The link doesn't take you directly to Nepal, but you can go to the book, find country report and see the report on Nepal. It talks about everything that happened before 2009.

About research and things like that--you surely are a moron. Even World Bank report, UN report are available for data collected at least a year ago. You are telling me that TI report is about current Madhav Nepal regime?


 
Posted on 06-23-10 8:10 PM     [Snapshot: 1298]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै कुरा मलाई थाहा छैन , माकुने का केही कुरा हरु राख्छु ।।
- २००२ को इन्डियन एम्बेस्सीको को छात्रब्रीदी मा माकुने ले आफ्नी छोरीलाई भनसुन गरेर एम्समा भर्ना गरायेका हुन , यस बाट प्रमाणित हुन्छ उनी कति भारत भक्त हुन । उनकी छोरी सुमन नेपाल ( एम्स ) मात्र होईन कुनै पनि छात्रब्रिती पाउन लायक बिद्यार्थी थिइनन ।।
- उनी महाशचिब भएका बेला अमेरिकन तथा बेलायित राजदुत बल्खु दरबार पुग्दा उहाँकै आदेशमा माक्स , माओ , लेनिन का तस्बिर हटाइयेका थिए । यो सबै त्यो बेलाका कान्तिपुर , समाचारपत्र , स्पेशटाइम दैनिक मा प्रकासित भएको थियो ।
- उनी माहासचिब भएको बेला बल्खु दरबार बनाइयेको थियो ।। त्यो पैसा कसरी आयो त ??
- उनी महासचिब भएको बेला मा माहाकाली सन्धी का कारण  एमाले तुक्रियेको थियो , महाकाली सन्धीको गराउने माधव नेपाल एउटा नाइके थिए ।।
---


मलाई आज एक मित्र ले फेस बुकमा निमत्रणा पठाउनु भएको छ ' एमाले तेस्रो लिङ्गी पार्टी हो ' यो बनाउने प्रमुख व्याक्ती माधव नेपाल हुन । ईतिहास कै सबै भन्दा भ्रष्ट प्रधानमन्त्री ।।

अरु धेरै छन् होला कुरा हरु थप्दै जानु होला , .........................

 
Posted on 06-23-10 8:33 PM     [Snapshot: 1311]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think the reason why MKN survived for more than a year is because of the anti MKN people like those who write in this site. For example:
सबै कुरा मलाई थाहा छैन , माकुने का केही कुरा हरु राख्छु ।।
If you don't know much, what's the point of writing? 

- २००२ को इन्डियन एम्बेस्सीको को छात्रब्रीदी मा माकुने ले आफ्नी छोरीलाई भनसुन गरेर एम्समा भर्ना गरायेका हुन , यस बाट प्रमाणित हुन्छ उनी कति भारत भक्त हुन । उनकी छोरी सुमन नेपाल ( एम्स ) मात्र होईन कुनै पनि छात्रब्रिती पाउन लायक बिद्यार्थी थिइनन ।। 

Although I am not happy about leaders sending their kids to foreign schools, I don't know Suman's grade. If she was not good enough to attend AIMS, did she pass MBBS there?

- उनी महाशचिब भएका बेला अमेरिकन तथा बेलायित राजदुत बल्खु दरबार पुग्दा उहाँकै आदेशमा माक्स , माओ , लेनिन का तस्बिर हटाइयेका थिए । यो सबै त्यो बेलाका कान्तिपुर , समाचारपत्र , स्पेशटाइम दैनिक मा प्रकासित भएको थियो । 

If he did so, god bless him. Why do we need to put photos of foreigners like Marx, Lenin, Mao in our country? People in their own country hate them anyway.
If you are so patriotic, put photo of Man Mohan, Pushpa Lal, Mandev, Prithvi Narayan Shah, Sita, Tenjing Sherpa etc. I hate the commies who berate others for being pro-foreigner and then go to worship cruel rakshasi foreigners.

- उनी माहासचिब भएको बेला बल्खु दरबार बनाइयेको थियो ।। त्यो पैसा कसरी आयो त ?? 
I wonder. Have you, btw, asked Prachanda where the Maoists got money to buy their building in Paris Dada? How they got money to buy weapons? How they get money to keep so many whole timers? I have heard India gave them money to make Nepal an unstable and warring country.

- उनी महासचिब भएको बेला मा माहाकाली सन्धी का कारण  एमाले तुक्रियेको थियो , महाकाली सन्धीको गराउने माधव नेपाल एउटा नाइके थिए ।। 
So?
Now don't tell me Bamdev is a good man. 
Btw, if UML is split, then people voted for Madhav Nepal and he was vindicated. In fact, the other faction got 0 seats in the next election and had people like Radha Krishna Mainali who supported the king later as leaders.

Opposing India doesn't mean a shit to me. Do something good in Nepal and then you become patriotic. Look at Dr Sanduk Ruit or Mahabir Pun? Have you ever heard them ranting against India to show their patriotism? First respect your own people, and then talk about patriotism. All Nepali love their country, but they don't have to march to the tune of Maoist progapanda to show their patriotism. When necessary, we all are ready to fight against India, but not at the whim of jerks like Prachanda. Btw, Prachanda has labelled BRB as a pro-India. It is old trick to label your political enemies as Indian tattoo to score some gain in Nepal.

Last edited: 23-Jun-10 08:45 PM

 
Posted on 06-23-10 10:43 PM     [Snapshot: 1373]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै दल संग सम्बन्धित र कुनै पूर्वाग्रहले प्रेरित भएर हैन तर एउटा साधारण नेपालीको हैसियतमा जुनसुकै कोणबाट हेरे पनि माधव नेपाल र उनको सरकार पंगु, भ्रष्ट, कार्यकुशलताहीन, असक्षम र असफल देखिन्छ| छोरीको लागि विदेशीसंग सीट माग्ने,आफ्नै भाइलाइ महाबाणिज्य दुतमा नियुक्ति दिने आदि तहामीले थाहा पाएका नीच घटनाहरु हुन्, अरु पनि होलान|  त्यसको मतलब देउबा, राम चन्द्र पौडेल, आदि चोखो  छन् भन्ने कदापि हैन|  गिरिजा  आफुलाई राष्ट्रपति नबनाएकोमा प्रचण्डप्रति रिस पोखेर रामबरण र परमानन्दलाइ माकुने संग मिलेर राष्ट्रपति र उप बनाए| परमानन्दको शपथको वाहियाती कामले  सबैको समय बर्बाद पारे,सरकारको ढुकुटीबाट निष्क्रिय हुँदा पनि तलब भत्ता खाए| छोरीलाई सरकारमा नेपाली कांग्रेसको नेतृत्व गराउने सहमतिमा 

माकुनेले गिरिजाबाट प्र. म. को चिट्ठा पाएको सबैलाई बिदितै छ| प्रचण्डले के घुर्की लाएर कुर्सी छाडे, राजालाई मोहोर राखेर प्र म बन्ने सपना देखेका व्यक्ति आए|   

 

-उप प्रधान मन्त्रिहरु र मन्त्रिहरुमा एक रति भर पनि नियन्त्रण नभएको प्र म बने माकुने| 

-मन्त्रिले सीडीओ माथि हातपात गर्दा कुनै एक्सन लिएनन| 

-जो मन्त्रि पनि अनर्थमा विदेश भ्रमण जान मात्रै खोज्दा रोक्न सकेनन| 

-सुजाता उप प्र.म. नदिंदा ठुस्केर प्र. म. संग भारत् भ्रमण नजाँदा पनि एक्सन नलिएर निरीह बने| आफ्नो पद खुस्केला भनेर बरु तुरन्त उप प्र म दिए सुजातालाई| हरुवाले हरुवालाई बढुवा गरे|

-कोपेंनहेगनमा नचाहिँदो टोली लगेर सरकारी ढुकुटीको दुरुपयोग गरे|

-धमलाकाण्डलाइ कसरी धुएर पवित्र बनाए सो जनताले देखेकै हो| 

-सुपारी खोज्न गएकी निरस्त्र दलित दिदिबैनीलाइ सेनाले मार्दा प्र म मौन रहे, अझ बिद्या भण्डारीको झुठो बयान साँचो माने|          

-गणतन्त्रको मान पदवी बबाल गरे| प्र म भएर उनलाई थाहा भएन 'रे| 

-मानव अधिकार अवज्ञा गर्ने सेनाका अधिकृतहरुलाई बहाली र बढुवा गरे|

 

लिस्ट लामो छ| देशलाई खालि शर्म मात्र थुपार्ने माधव नेपालको अलिकति पनि नैतिकता बचेको भए तुरन्त राजिनामा दिनपर्छ| त्यतिले मात्र पुग्दैन,  भविष्यमा पनि कुनै सरकारी पदको लागि अयोग्य घोषीत गरिनु पर्छ|

 

विश्वमा न कुनै यस्तो मुलुक छ वा कुनै व्यक्ति, जो लोकतान्त्रिक चुनावमा दुइ ठाउँ बाट हारेका छन् र जनादेश नपाइ मुलुकको प्रधान मन्त्रि भएका छन्| अझ थप के भने प्रधान मन्त्रि भएर पनि त्यस्ता व्यक्ति मुलुकलाई बिकाश गर्नु सट्टा 

संहारको पथमा लगाएका छन्| 

यी कुराहरु बुझ्न र भन्न फलाना जात, ढिस्का पार्टी, मित्र वा शत्रु, आरिसे वा गरिखान नदिने  र नातेदार हुन पर्छ भन्ने छैन|साधारण नेपाली भए पुग्छ र त्यही सोचेर यति पोखेको हुँ|    

  

 

      

 
Posted on 06-24-10 12:06 AM     [Snapshot: 1398]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो देशमा असक्ष्यम नेताहरुको कमी छैन। जनताका छोराछोरिलाई बन्दुक बोकाएर, जनताको जिउ मा खुकुरी हानेर आफ्नो स्वार्थ सिधा गर्नेहरुको जमात छ। आफु लुकी लुकी दुतावास धाउने र बाहिर राष्ट्रवाद को गफ दिने, मन नपर्दा आफ्नै पार्टीको सिनियर नेतालाई भरतपन्थी भन्ने को झन कही कमी छैन। तर यो थ्रेड ति कुराहरुको लागि हैन। यो थ्रेड मा कसैले माधव नेपाल को सम्पत्ति हेरेर 'यो पक्का भ्रष्ट हुनुपर्छ ' भनेर वमन गरेपछी मैले त्यो कुतर्क हो भनेको मात्र हुँ। त्यसो भन्दा म एमाले हूँ कि भनेर शंका गर्ने वा म माधव नेपाल को संबन्धी हुँ कि भनेर शंका गर्ने गरियो। त्यो भन्दा हाँसो उठ्दो कुरो केही हुन सक्दैन। अब हुँदा हुँदा  "गिरिजा  आफुलाई राष्ट्रपति नबनाएकोमा प्रचण्डप्रति रिस पोखेर रामबरण र परमानन्दलाइ माकुने संग मिलेर राष्ट्रपति र उप बनाए" जस्ता कुरो राखेर माधव नेपाल को विरोध गर्नुको कुनै तुक छैन।

 
म माधव नेपाल को कतिपय कुरा सँग असहमत भए पनि अहिले तराइ मा शान्ती सुरक्षा सुध्रेको छ, र माओवादीहरुको मजाले मान मर्दन भएको छ, माधव नेपाल ले कसरी 'यो आन्दोलन र त्यो आन्दोलन' भनेर देशलाई बन्दी बनाउन तत्पर माओवादीलाई थाङ्नामा सुताइदियो सबैलाई थाहा छ। बल्ल माओवादी अली अली ठाउँमा आउन लागेको छ, संबिधान र अरु लेगल कुरो गर्न थालेको छ। यस्तो अवस्था मा माधव नेपाल ले रजिनामा दिनु हुँदैन। माधव नेपाल को एक हजार वटा खोट भए पनि माओवादी लाई खुच्चिङ भन्न पनि म उनको समर्थन गर्छु। यदी मलाई माधव प्रती कुनै गुनासो छ भने त्यो के भने उनले त्यो चोर खाते YCL हरुलाई अझ तह लगाउनुपर्ने , तह लगाएनन।  

 
Posted on 06-24-10 7:18 AM     [Snapshot: 1437]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

शायद पिरे जी तपाइ ए मा ले को अन्धोभक्त हुनु पर्छ , माकुने ले गरेको गल्ती लाई गल्ती भन्नु सक्नु हुन्न भने । म नेपालको राजनिती मा चासो राख्ने ब्यक्ति नभयेको हुँदा मैले जति सम्म थाहा पायेको छु त्यो मात्र राख्छु भनेको थिए । चाहे त्यो माओबादी ले गरोस , चाहे त्यो काङ्रेस ले गरोस या अरु कुनै झाले माले ले गरोस ।। पहीले अर्थमा यो मान्नुस की नेपाल मा कुनै कम्युनिष्ट पार्टीको भविश्य छैन । संसार बाट नै सङ्रालयमा पुगेको कुरा लाई अब नेपाल मा लागेर राख्छु भनेर हुन्छ । कम्युनिष्टको सिधान्त मैले पनि अली अली पढेको थिए , एमाले ले जस्तो दुई जिब्रे निति शायद अरु पार्टीमा होला ।
- सुमन एम्स बाट ४ सेमेस्टर फेल हुँदा सम्म निकिला भैनन , जब की सर्वसाधरण लाई ३ सेमेस्टर फेल भयो भने कलेज बाट निस्कासन गरिन्छ ।। त्यस्ता डा ले के नेपाल को सेवा गर्लिन ??
- आफु लाई कम्युनिष्ट को खोला ओढाउने , उनै नाम मा राजिनीती गर्ने ले मार्क्स , लेनिन नाम पार्टीको अगाडि किन राख्नु , भ्रष्टचारी , दलाली , एनजीओबादी , पुजीबादी पार्टी राखे भयो होईन र ?? पिरे माहानुभाव लाई जानकारी गराउ उक्त समय मा पुश्पलाल , मदन भण्डारी तथा मनमोहन को पनि फोटो हताइयेको थियो ।
- अरको तर्फ पिरे जी मैले माओवादी को कुरा गरेको छैन उठाउनु भयो , माओवादी त हिजो का दिन हरुमा लुटेको पैसाले बनाये होलान् , यो नसोच्नुस् की म माओवादी समर्थक भनेर , एमाले बैक लुटेको त पक्का थिएन होला के गर्‍यो त ? माधव नेपाल को ठाडो आदेश मा भरष्टचार , किन भने त्यो बेला एमाले को टाउके माधव नीपाल थियो ।।
- मैले कम्युनिष्ट कहीले राम्रो भन्दिन , बाम्देव लाई किन भन्नु तर राश्ट्रबाद को कुरा उसले एमाले सँग सम्झौता त गरेन । जनता समक्ष कुरा त राख्यो , महाकाली सन्धी हो सम्झौता होईन भनेर ।।
- देशका लागि राम्रो गरेको भए पो माधव नेपाल राम्रो भन्नु , माओवादी ले अब हराउने भए भनेर बाइ स्याल  को ठाउँ अरको स्याल गठन गर्‍यो । जङल बाट आको माओवादी जस्तै बन्न खोज्छ भन्ने यो पार्टी राम्रो बन्छ ।। जङल बाट राम्रो हुन शहर आउनु पो राम्रो ।। शहर बाट जङल जाने लाई पागल भन्छ होला शायद ।।
- एमाले ले माओवादी त्यहाँ लायो भन्नु नसोच्नु मित्र नेपाली जनता ले लगयेका हुन ।। त्यो आन्दोलन ताका बसन्तपुरमा जममा भएका मान्छे एमाले का टट्टु मात्र  थियेनन ।।
-अरको तर्फ काङ्रेस्स का भरश्टचारी नेता हरु प्रति पनि मेरो आपती छ , पिरे महोदय अहीले मलाई अहीले काङ्रेस्स भन्नु होला । म सच्चा देश भक्त हो। जस्तो सुकै अवश्थामा पनि देशको लागि काम गरेको छु ।
- नेपाल र नेपाली भावनाको कदर् गर्न नसक्ने , देश लाई मार्ग दिशा दिन नसक्ने नेता लाई जसले तह लगाये पनि म समर्थन दिने छु ।

जय नेपाल

 
Posted on 06-24-10 12:11 PM     [Snapshot: 1470]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

" बाम्देव लाई किन भन्नु तर राश्ट्रबाद को कुरा उसले एमाले सँग सम्झौता त गरेन । जनता समक्ष कुरा त राख्यो , महाकाली सन्धी हो सम्झौता होईन भनेर ।"

बामदेवलाई राष्ट्रवादी भनेर किन जग हसाउनु हुन्छ? उसको छोरोलाई शहिदको कोटामा चिन पढ्न पठाएको हैन?कि चिन संग गुलामी गर्दा राष्ट्रवादी भइने हो?


 
Posted on 06-25-10 6:19 PM     [Snapshot: 1542]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 









Written by Sitaram Baral   
Tuesday, 22 June 2010 17:20

काठमाडौं- प्रधानमन्त्री माधब नेपालले सरकार छाड्न नचाहनुका केही कारण मध्येको एउटा रोचक कारण पत्ता लागेको छ ।

आफू प्रधानमन्त्री छँदा आफ्ना दुई भाई मध्ये एकलाई हङ्गकङ्गस्थित महाबाणिज्यदूत र अर्का भाईलाई गरिवी निवारण कोषको सदस्य बनाएका प्रधानमन्त्री नेपालमा आफ्नी छोरीको बिहे आफू प्रधानमन्त्री छँदै गर्ने रहेछ । तर केटा पक्षले बिहेको समय अलिक पर सार्न आग्रह गरेकाले कुरा नमिलेको श्रोतले बताएको छ ।

जानकारी अनुसार, भारतको अल इण्डिया ईन्स्टिच्युट अफ साइन्स (AIMS) मा एमडीको इन्टर्नसिप गर्दै रहेकी छोरी सुमनको बिहे उनीसँग त्यहीँ अध्ययनरत एक युवकसँग हुँदैछ । प्रधानमन्त्रीको परिवार यही असारमा छोरीको बिहे गर्ने योजनामा छ, तर केटा पक्ष भने मंसीरमा गर्ने योजनामा रहेको बताइन्छ । प्रधानमन्त्री भएकै बेला बालुवाटारबाट बिहे गर्न सकिए धेरै हिसावले सहयोग हुने ठानेर प्रधानमन्त्री पत्नी गायत्री नेपालले यही असारमै जोड गरिरहेकी छन् ।

प्रधानमन्त्री नेपालले आफ्नी छोरीलाई सो कलेजमा भारतीय दूतावासलाई आग्रह गरेर निशुल्क पढाएका हुन् । सत्तारुढ दलका धेरै नेताहरुले यसरी नै भारतीय दूतावासलाई आग्रह गरेर आफ्ना छोराछोरी पढाई रहेका छन् । नेपाली नेताका छोरा छोरीलाई निशुल्क पढाएर भारतले उनीहरुमार्फत आफ्नो स्वार्थसिद्ध गरिरहको छ। कतिपयले चाहिँ पाकिस्तानी वा चिनिया दूतावाससँग आग्रह गरेर ती देशमा आफ्ना सन्तानलाई पढाएका छन् ।

-Sitaram Baral in Kathmandu

usnepalonline.com










छोरीको बिहे प्रधानमन्त्री छँदै गर्न आतुर


 









written by Sitaram Baral   


Tuesday, 22 June 2010 17:20


काठमाडौं- प्रधानमन्त्री माधब नेपालले सरकार छाड्न नचाहनुका केही कारण मध्येको एउटा रोचक कारण पत्ता लागेको

आफू प्रधानमन्त्री छँदा आफ्ना दुई भाई मध्ये एकलाई हङ्गकङ्गस्थित महाबाणिज्यदूत अर्का भाईलाई गरिवी निवारण कोषको सदस्य बनाएका प्रधानमन्त्री नेपालमा आफ्नी छोरीको बिहे आफू प्रधानमन्त्री छँदै गर्ने रहेछ तर केटा पक्षले बिहेको समय अलिक पर सार्न आग्रह गरेकाले कुरा नमिलेको श्रोतले बताएको

जानकारी अनुसार, भारतको अल इण्डिया ईन्स्टिच्युट अफ साइन्स (AIMS) मा एमडीको इन्टर्नसिप गर्दै रहेकी छोरी सुमनको बिहे उनीसँग त्यहीँ अध्ययनरत एक युवकसँग हुँदैछ प्रधानमन्त्रीको परिवार यही असारमा छोरीको बिहे गर्ने योजनामा , तर केटा पक्ष भने मंसीरमा गर्ने योजनामा रहेको बताइन्छ प्रधानमन्त्री भएकै बेला बालुवाटारबाट बिहे गर्न सकिए धेरै हिसावले सहयोग हुने ठानेर प्रधानमन्त्री पत्नी गायत्री नेपालले यही असारमै जोड गरिरहेकी छन्

प्रधानमन्त्री नेपालले आफ्नी छोरीलाई सो कलेजमा भारतीय दूतावासलाई आग्रह गरेर निशुल्क पढाएका हुन् सत्तारुढ दलका धेरै नेताहरुले यसरी नै भारतीय दूतावासलाई आग्रह गरेर आफ्ना छोराछोरी पढाई रहेका छन् नेपाली नेताका छोरा छोरीलाई निशुल्क पढाएर भारतले उनीहरुमार्फत आफ्नो स्वार्थसिद्ध गरिरहको छ। कतिपयले चाहिँ पाकिस्तानी वा चिनिया दूतावाससँग आग्रह गरेर ती देशमा आफ्ना सन्तानलाई पढाएका छन्

-Sitaram Baral in Kathmandu


 


 
Posted on 06-25-10 10:19 PM     [Snapshot: 1580]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरे महोदयले फेरी कुरा बुझ्नु भएन , महाकाली सन्धी र छोरो छैन पठाउनु मा त फरक छ होला नी ।। मैले महाकाली सन्धी को कुरा गरेको छु , त्यो सबाल मा बामदेव सहि देखियका थिए । उनी राम्रो हुन भनेर भनेको छैन नी । महाकाली सन्धी मा उनले आफ्नो कुरा बाहिर त ल्याये ।। त्यो सोच्नु जनता लाई सहि कुरा त भने नी ।। कुनै नेता छैनन होला शायद देश लाई गद्दार नगरेको ।।

 
Posted on 06-26-10 7:08 PM     [Snapshot: 1651]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

pire (पिरे) को बाऊले  महेंद्र राजमार्गको "छेउको" जग्गा बेचेर एक रोपनी सस्तोमा जग्गा काठमांडूमा किनेको रे lol ...lol....lol...
 

जब काठमांडूमा एक रोपनी जग्गाको "सस्तो" भाऊ थियो  भने यसको बाउको महेंद्र राजमार्गको "कांठ"को जग्गाको भाऊपनि पक्कै त्यों भन्दा सस्तो थियो !

फेरी यसको बाऊ जमींदारपनि होइन रहेछ ! गाऊको सामान्य किसान रे ! काठमांडूमा एक रोपनी जग्गा किन्ने पैसा पुर्याउन महेंद्र राजमार्गको कांठको जग्गा थुप्रै चाहिन्छ !

सामान्य किसानसंग काठमांडूमा एक रोपनी जग्गा हान्न पुग्ने त्यत्रो जग्गा कसरी आयो ??? यसबाट के deductive निचोड़ निकाल्न सकिन्छ भने यसको बाऊ गाऊको एमालेको कार्यकर्ता थियो  र एमालेको ठुलो भ्रष्ट  नेताहरुको  चाकड़ी  गरेर  यसको बाऊ सुकुम्बासी बनेर  त्यों महेंद्र राजमार्ग वरिपरिको सरकारी  जग्गा आफ्नो नाममा गरायो अनि कालो धन सेतो बनाऊंन त्यों राजमार्गको जग्गा बेचेको हुनुपर्छ !  एमालेको भोट बैंक भनेकै:- "सामान्य किसान", खुद्रा ब्यापारी, मासु-चिउरे  पत्रकार, कांठको जग्गा बेचेर काठमांडूमा  बसाई सरेकाहरु  न हुन !

 

मलाई त शंकै लाग्छ यो मान्छेले अमेरिका आउने बेलामा अमेरिकन यम्बेसीमा सक्कली ब्यांक ब्यालेंस देखाएर आएको  होला भन्ने कुरामा ! टाई-न-फुईको कति कुरा आउछ यसलाई फेरी, जो संगपनि आइमाई जस्तो मुख-मुखै लागी रहन्छ - ठ्याकई एमालेको नेताहरुको जस्तो छ यसको बानी ब्योहोरा -- प्यार....प्यार....प्यार....प्यार...प्यार....प्यार.....

non-stop....जेमा नि जानने हुनु पर्ने !   

 

अनि यस्ताले माकुने जस्तो जोन्द्रो घुस-घुसे  भ्रष्ट र हरुवालाइ आदर्श नठाने, कस्लाई ठान्नु ??? घर ज्वाईलाइ खानाको धन्दा, पिरेलाइ माकुने हरुवाको कत्ती चिंता ???


हुंदा-हुंदा माकुनेको छोरीकोपनि कत्रो रेखदेख गरेको येल्ले ---माकुनेको छोरीको बिहे हुँदैछ क्यारे दाइजोमा जानु नि लठैत बनेर ! चार पाथी कुरा गर्न आई हाल्छ क्यारे! म लठैत होइन, adviser हुं भने त भई हाल्यो नि ! 

 

 

Jai Nepal......down to all communists

 
Posted on 06-26-10 9:41 PM     [Snapshot: 1691]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

kalokuti, mukh samalera bol hai. tero stupid logic ko maile kunai reply dinu jaruri chhaina. It just says alot about those who are accusing MKN of pretty much nothing.

I am assuming you are working in some Indian restaurant and has a refugee status, right? tyahi bhaera ta chhada dhotiko jasto language bolna auchha talai.

 
Posted on 06-27-10 1:43 AM     [Snapshot: 1725]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina pire dai, gareb refugee /asylee mathi k ko rees? tini haru la ta tapalayee galee garayko hoina ni..hoina ra hajur?


Tapai jasto kathmandu ma tanna jagga bhayako , ivy league school janu bhayako manchay lay jyan jogauna aayako refugee/asylee mathi k ko reesh ni... ki tapai ko sabai furti matra ho,kagaj sagaj chaina.. ?? alik daar garayko jasto po dekheyo tapai jasto bidwan manchay lay... kohi dhoti ko ma kaam garchan kohi kuheray professor/boss ko balls lick garchan TA/RA/Scholorship pauna.. aakhir sabai lay afno afno sangharsha ta garayko nai huncha ni... hoina ra ? ki kaso ta?


 
Posted on 06-27-10 1:58 AM     [Snapshot: 1728]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dyamn.
To understand my anger, you have to read what this jerk kalikuti wrote. If you read my comment only, sure I have gone overboard. But read what this stupid has written.

Look, I am not a fan of MKN or something. But to say that he is corrupt based on this report is nothing but a bias. But these bhedas being bhedas, have no reason to listen to my argument. They even bring unrelated issues here. When you challenge these people to provide more fact, these people resort to name calling and all. One comes and says my father must be a corrupt person. Another thinks I am UML supporter and third comes to proclaim I must be related to MKN. If this is the level of argument here, then I am bound to lose my temper. I think all these jerks have no highschool education, and are in payroll of Maoists. Some may claim they are NC supporter, but I don't think they actually are.

[To those, who wonder, yes, you can still sell 1 bigha land near highway and get more than 1 ropani land in KTM, except in some proper commercial areas. There are several places where you get 10-20 lakh per kattha along the Mahendra highway. The reality is at least 10 of my neighbors have a house in KTM. ]

 
Posted on 06-27-10 2:27 AM     [Snapshot: 1732]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yasaree na risaunus dai.. blood pressure matra badchaa.. ko pire ko ko, sabai online nick name matra ho...oslay tapai layee personally bhanayko hoina hola, tapailayee chinayko pani chaina hola... baru ma tapai sita mafi magchu.. please calm down :)
 
Posted on 06-27-10 6:41 PM     [Snapshot: 1812]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेपछि महेंद्र राजमार्ग छेउको पूरा एक बीघा जग्गा , घर र "दूना भैसीको गोठ" बेच-बाच गरेर काठमांडूमा बसाई सराई गर्या रैछ ! बाफ रे बाफ  पिरेको  १० जाना नातेदारहरुको काठमांडूमा घर छरे है !

 

भैसिको गोठ बेचेर हिजो भर्खरै  काठमांडूमा टेली-कटनको पाइंट र हाती छाप लाएर  झरेको  यो "खेप्पा" जिल्लाका बापतिहरु फेरी अमेरिका छिरेर सभापति बन्दै छ ! फेरी अरुलाई अमेरिका ग्यास स्टेसनमा र रेस्टुरेंटमा काम गर्नेहरु भन्न कसरी सकेको ???  ग्यास स्टेसन र रेस्टुरेंटमा काम गर्नेले कम से कम मेहनत गरेर त खाएको छ - डांका हरुवा माकुने र हिजड़ा एमालेको नेता-कार्यकर्ताले जस्तो नियेम मिलाएर  गरीब देशको धन लुटेको त छैन नि - नेपालीलाइ कंगाल त बनाएको छैन नि ! 

 

अम्रीकामा घर-जम गरेर पिरेको भुइमा खुट्टा छैन--  पिरेको छोरीले McDonald मा काम गर्ने भुस-तिघ्रे हाई-स्कूल drop-out कालेलाइ boyfriend बनापछि बल्ल येल्ले ग्यास स्टेसन र रेस्टुरेंटमा मेहनत गर्ने नेपालीहरुलाइ हेप्न छोद्छ ! अब फेरी पिरेले म छोरी नै पाउन्न भन्न बेर छैन -- ही ही ही ! 

एमालेको दास  पिरे, अमेरिका कहिले छिरेको ?? अमेरिकामा स्कूल जाने र आज भोली over-six-figure बनाउने नेपालीहरु अमेरिकाको  गल्ली-गल्लीमा छ ! मेरा घरकई संतानहरु त १९७६ र १९८१  तिरै आएर John Hopkkins (Johns Hopkins: rectified by pire) र Cornell University पढेर गएका थिए !  सन १९९१ पछि जिल्लाबाट  टाटा  बस चढेर  सिधाई अम्रीका छिरेर डलरमा खाता खोलेकाहरुलाइ छोई नसक्नु छ ! 

 

परचंडेको  भक्तेहरु र हरुवा माकुने र एमालेका "पिरे" जस्तो भक्तेहरु एकै ड्यांगका हुन ! त्यों माकुने र एमालेले पनि झापामा टाउको काटेको होइन ??
Last edited: 27-Jun-10 08:23 PM

 
Posted on 06-27-10 7:32 PM     [Snapshot: 1834]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" मेरा घरकई संतानहरु त १९७६ र १९८१  तिरै आएर John Hopkkins र Cornell University पढेर गएका थिए !  "

Nobody believes your shit. You don't know even know how to spell Johns Hopkins University. Given your level of writing and thinking, the best you have managed in your life is a high school degree.

Oh, yes. May be your mother came to the united states in 76s and the first part of your name says something about the color of your possible father? Just a guess. Now don't be angry at me and show the same reptilian anger that you have shown so far.

 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters