Posted by: Jhilka June 25, 2010
गरीब देशमा कम्युनिष्ट पार्टी एमाले का धनी प्रधानमन्त्री ।।
Login in to Rate this Post:     0       ?        









Written by Sitaram Baral   
Tuesday, 22 June 2010 17:20

काठमाडौं- प्रधानमन्त्री माधब नेपालले सरकार छाड्न नचाहनुका केही कारण मध्येको एउटा रोचक कारण पत्ता लागेको छ ।

आफू प्रधानमन्त्री छँदा आफ्ना दुई भाई मध्ये एकलाई हङ्गकङ्गस्थित महाबाणिज्यदूत र अर्का भाईलाई गरिवी निवारण कोषको सदस्य बनाएका प्रधानमन्त्री नेपालमा आफ्नी छोरीको बिहे आफू प्रधानमन्त्री छँदै गर्ने रहेछ । तर केटा पक्षले बिहेको समय अलिक पर सार्न आग्रह गरेकाले कुरा नमिलेको श्रोतले बताएको छ ।

जानकारी अनुसार, भारतको अल इण्डिया ईन्स्टिच्युट अफ साइन्स (AIMS) मा एमडीको इन्टर्नसिप गर्दै रहेकी छोरी सुमनको बिहे उनीसँग त्यहीँ अध्ययनरत एक युवकसँग हुँदैछ । प्रधानमन्त्रीको परिवार यही असारमा छोरीको बिहे गर्ने योजनामा छ, तर केटा पक्ष भने मंसीरमा गर्ने योजनामा रहेको बताइन्छ । प्रधानमन्त्री भएकै बेला बालुवाटारबाट बिहे गर्न सकिए धेरै हिसावले सहयोग हुने ठानेर प्रधानमन्त्री पत्नी गायत्री नेपालले यही असारमै जोड गरिरहेकी छन् ।

प्रधानमन्त्री नेपालले आफ्नी छोरीलाई सो कलेजमा भारतीय दूतावासलाई आग्रह गरेर निशुल्क पढाएका हुन् । सत्तारुढ दलका धेरै नेताहरुले यसरी नै भारतीय दूतावासलाई आग्रह गरेर आफ्ना छोराछोरी पढाई रहेका छन् । नेपाली नेताका छोरा छोरीलाई निशुल्क पढाएर भारतले उनीहरुमार्फत आफ्नो स्वार्थसिद्ध गरिरहको छ। कतिपयले चाहिँ पाकिस्तानी वा चिनिया दूतावाससँग आग्रह गरेर ती देशमा आफ्ना सन्तानलाई पढाएका छन् ।

-Sitaram Baral in Kathmandu

usnepalonline.com










छोरीको बिहे प्रधानमन्त्री छँदै गर्न आतुर


 









written by Sitaram Baral   


Tuesday, 22 June 2010 17:20


काठमाडौं- प्रधानमन्त्री माधब नेपालले सरकार छाड्न नचाहनुका केही कारण मध्येको एउटा रोचक कारण पत्ता लागेको

आफू प्रधानमन्त्री छँदा आफ्ना दुई भाई मध्ये एकलाई हङ्गकङ्गस्थित महाबाणिज्यदूत अर्का भाईलाई गरिवी निवारण कोषको सदस्य बनाएका प्रधानमन्त्री नेपालमा आफ्नी छोरीको बिहे आफू प्रधानमन्त्री छँदै गर्ने रहेछ तर केटा पक्षले बिहेको समय अलिक पर सार्न आग्रह गरेकाले कुरा नमिलेको श्रोतले बताएको

जानकारी अनुसार, भारतको अल इण्डिया ईन्स्टिच्युट अफ साइन्स (AIMS) मा एमडीको इन्टर्नसिप गर्दै रहेकी छोरी सुमनको बिहे उनीसँग त्यहीँ अध्ययनरत एक युवकसँग हुँदैछ प्रधानमन्त्रीको परिवार यही असारमा छोरीको बिहे गर्ने योजनामा , तर केटा पक्ष भने मंसीरमा गर्ने योजनामा रहेको बताइन्छ प्रधानमन्त्री भएकै बेला बालुवाटारबाट बिहे गर्न सकिए धेरै हिसावले सहयोग हुने ठानेर प्रधानमन्त्री पत्नी गायत्री नेपालले यही असारमै जोड गरिरहेकी छन्

प्रधानमन्त्री नेपालले आफ्नी छोरीलाई सो कलेजमा भारतीय दूतावासलाई आग्रह गरेर निशुल्क पढाएका हुन् सत्तारुढ दलका धेरै नेताहरुले यसरी नै भारतीय दूतावासलाई आग्रह गरेर आफ्ना छोराछोरी पढाई रहेका छन् नेपाली नेताका छोरा छोरीलाई निशुल्क पढाएर भारतले उनीहरुमार्फत आफ्नो स्वार्थसिद्ध गरिरहको छ। कतिपयले चाहिँ पाकिस्तानी वा चिनिया दूतावाससँग आग्रह गरेर ती देशमा आफ्ना सन्तानलाई पढाएका छन्

-Sitaram Baral in Kathmandu


 

Read Full Discussion Thread for this article