Posted by: bhijilante June 24, 2010
गरीब देशमा कम्युनिष्ट पार्टी एमाले का धनी प्रधानमन्त्री ।।
Login in to Rate this Post:     1       ?         Liked by
शायद पिरे जी तपाइ ए मा ले को अन्धोभक्त हुनु पर्छ , माकुने ले गरेको गल्ती लाई गल्ती भन्नु सक्नु हुन्न भने । म नेपालको राजनिती मा चासो राख्ने ब्यक्ति नभयेको हुँदा मैले जति सम्म थाहा पायेको छु त्यो मात्र राख्छु भनेको थिए । चाहे त्यो माओबादी ले गरोस , चाहे त्यो काङ्रेस ले गरोस या अरु कुनै झाले माले ले गरोस ।। पहीले अर्थमा यो मान्नुस की नेपाल मा कुनै कम्युनिष्ट पार्टीको भविश्य छैन । संसार बाट नै सङ्रालयमा पुगेको कुरा लाई अब नेपाल मा लागेर राख्छु भनेर हुन्छ । कम्युनिष्टको सिधान्त मैले पनि अली अली पढेको थिए , एमाले ले जस्तो दुई जिब्रे निति शायद अरु पार्टीमा होला ।
- सुमन एम्स बाट ४ सेमेस्टर फेल हुँदा सम्म निकिला भैनन , जब की सर्वसाधरण लाई ३ सेमेस्टर फेल भयो भने कलेज बाट निस्कासन गरिन्छ ।। त्यस्ता डा ले के नेपाल को सेवा गर्लिन ??
- आफु लाई कम्युनिष्ट को खोला ओढाउने , उनै नाम मा राजिनीती गर्ने ले मार्क्स , लेनिन नाम पार्टीको अगाडि किन राख्नु , भ्रष्टचारी , दलाली , एनजीओबादी , पुजीबादी पार्टी राखे भयो होईन र ?? पिरे माहानुभाव लाई जानकारी गराउ उक्त समय मा पुश्पलाल , मदन भण्डारी तथा मनमोहन को पनि फोटो हताइयेको थियो ।
- अरको तर्फ पिरे जी मैले माओवादी को कुरा गरेको छैन उठाउनु भयो , माओवादी त हिजो का दिन हरुमा लुटेको पैसाले बनाये होलान् , यो नसोच्नुस् की म माओवादी समर्थक भनेर , एमाले बैक लुटेको त पक्का थिएन होला के गर्‍यो त ? माधव नेपाल को ठाडो आदेश मा भरष्टचार , किन भने त्यो बेला एमाले को टाउके माधव नीपाल थियो ।।
- मैले कम्युनिष्ट कहीले राम्रो भन्दिन , बाम्देव लाई किन भन्नु तर राश्ट्रबाद को कुरा उसले एमाले सँग सम्झौता त गरेन । जनता समक्ष कुरा त राख्यो , महाकाली सन्धी हो सम्झौता होईन भनेर ।।
- देशका लागि राम्रो गरेको भए पो माधव नेपाल राम्रो भन्नु , माओवादी ले अब हराउने भए भनेर बाइ स्याल  को ठाउँ अरको स्याल गठन गर्‍यो । जङल बाट आको माओवादी जस्तै बन्न खोज्छ भन्ने यो पार्टी राम्रो बन्छ ।। जङल बाट राम्रो हुन शहर आउनु पो राम्रो ।। शहर बाट जङल जाने लाई पागल भन्छ होला शायद ।।
- एमाले ले माओवादी त्यहाँ लायो भन्नु नसोच्नु मित्र नेपाली जनता ले लगयेका हुन ।। त्यो आन्दोलन ताका बसन्तपुरमा जममा भएका मान्छे एमाले का टट्टु मात्र  थियेनन ।।
-अरको तर्फ काङ्रेस्स का भरश्टचारी नेता हरु प्रति पनि मेरो आपती छ , पिरे महोदय अहीले मलाई अहीले काङ्रेस्स भन्नु होला । म सच्चा देश भक्त हो। जस्तो सुकै अवश्थामा पनि देशको लागि काम गरेको छु ।
- नेपाल र नेपाली भावनाको कदर् गर्न नसक्ने , देश लाई मार्ग दिशा दिन नसक्ने नेता लाई जसले तह लगाये पनि म समर्थन दिने छु ।

जय नेपाल
Read Full Discussion Thread for this article