Posted by: bhijilante June 23, 2010
गरीब देशमा कम्युनिष्ट पार्टी एमाले का धनी प्रधानमन्त्री ।।
Login in to Rate this Post:     0       ?        
सबै कुरा मलाई थाहा छैन , माकुने का केही कुरा हरु राख्छु ।।
- २००२ को इन्डियन एम्बेस्सीको को छात्रब्रीदी मा माकुने ले आफ्नी छोरीलाई भनसुन गरेर एम्समा भर्ना गरायेका हुन , यस बाट प्रमाणित हुन्छ उनी कति भारत भक्त हुन । उनकी छोरी सुमन नेपाल ( एम्स ) मात्र होईन कुनै पनि छात्रब्रिती पाउन लायक बिद्यार्थी थिइनन ।।
- उनी महाशचिब भएका बेला अमेरिकन तथा बेलायित राजदुत बल्खु दरबार पुग्दा उहाँकै आदेशमा माक्स , माओ , लेनिन का तस्बिर हटाइयेका थिए । यो सबै त्यो बेलाका कान्तिपुर , समाचारपत्र , स्पेशटाइम दैनिक मा प्रकासित भएको थियो ।
- उनी माहासचिब भएको बेला बल्खु दरबार बनाइयेको थियो ।। त्यो पैसा कसरी आयो त ??
- उनी महासचिब भएको बेला मा माहाकाली सन्धी का कारण  एमाले तुक्रियेको थियो , महाकाली सन्धीको गराउने माधव नेपाल एउटा नाइके थिए ।।
---


मलाई आज एक मित्र ले फेस बुकमा निमत्रणा पठाउनु भएको छ ' एमाले तेस्रो लिङ्गी पार्टी हो ' यो बनाउने प्रमुख व्याक्ती माधव नेपाल हुन । ईतिहास कै सबै भन्दा भ्रष्ट प्रधानमन्त्री ।।

अरु धेरै छन् होला कुरा हरु थप्दै जानु होला , .........................
Read Full Discussion Thread for this article