Posted by: kalokuti June 26, 2010
गरीब देशमा कम्युनिष्ट पार्टी एमाले का धनी प्रधानमन्त्री ।।
Login in to Rate this Post:     1       ?         Liked by
pire (पिरे) को बाऊले  महेंद्र राजमार्गको "छेउको" जग्गा बेचेर एक रोपनी सस्तोमा जग्गा काठमांडूमा किनेको रे lol ...lol....lol...
 

जब काठमांडूमा एक रोपनी जग्गाको "सस्तो" भाऊ थियो  भने यसको बाउको महेंद्र राजमार्गको "कांठ"को जग्गाको भाऊपनि पक्कै त्यों भन्दा सस्तो थियो !

फेरी यसको बाऊ जमींदारपनि होइन रहेछ ! गाऊको सामान्य किसान रे ! काठमांडूमा एक रोपनी जग्गा किन्ने पैसा पुर्याउन महेंद्र राजमार्गको कांठको जग्गा थुप्रै चाहिन्छ !

सामान्य किसानसंग काठमांडूमा एक रोपनी जग्गा हान्न पुग्ने त्यत्रो जग्गा कसरी आयो ??? यसबाट के deductive निचोड़ निकाल्न सकिन्छ भने यसको बाऊ गाऊको एमालेको कार्यकर्ता थियो  र एमालेको ठुलो भ्रष्ट  नेताहरुको  चाकड़ी  गरेर  यसको बाऊ सुकुम्बासी बनेर  त्यों महेंद्र राजमार्ग वरिपरिको सरकारी  जग्गा आफ्नो नाममा गरायो अनि कालो धन सेतो बनाऊंन त्यों राजमार्गको जग्गा बेचेको हुनुपर्छ !  एमालेको भोट बैंक भनेकै:- "सामान्य किसान", खुद्रा ब्यापारी, मासु-चिउरे  पत्रकार, कांठको जग्गा बेचेर काठमांडूमा  बसाई सरेकाहरु  न हुन !

 

मलाई त शंकै लाग्छ यो मान्छेले अमेरिका आउने बेलामा अमेरिकन यम्बेसीमा सक्कली ब्यांक ब्यालेंस देखाएर आएको  होला भन्ने कुरामा ! टाई-न-फुईको कति कुरा आउछ यसलाई फेरी, जो संगपनि आइमाई जस्तो मुख-मुखै लागी रहन्छ - ठ्याकई एमालेको नेताहरुको जस्तो छ यसको बानी ब्योहोरा -- प्यार....प्यार....प्यार....प्यार...प्यार....प्यार.....

non-stop....जेमा नि जानने हुनु पर्ने !   

 

अनि यस्ताले माकुने जस्तो जोन्द्रो घुस-घुसे  भ्रष्ट र हरुवालाइ आदर्श नठाने, कस्लाई ठान्नु ??? घर ज्वाईलाइ खानाको धन्दा, पिरेलाइ माकुने हरुवाको कत्ती चिंता ???


हुंदा-हुंदा माकुनेको छोरीकोपनि कत्रो रेखदेख गरेको येल्ले ---माकुनेको छोरीको बिहे हुँदैछ क्यारे दाइजोमा जानु नि लठैत बनेर ! चार पाथी कुरा गर्न आई हाल्छ क्यारे! म लठैत होइन, adviser हुं भने त भई हाल्यो नि ! 

 

 

Jai Nepal......down to all communists
Read Full Discussion Thread for this article