world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali Unicode Revolution in Sajha

[Please view other pages to see the rest of the postings. Total posts: 175]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 83541 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 12-05-05 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली युनिकोडको अचेल साझामा क्रान्ति नै आएको छ। साझा मात्र किन, अरू धेरै वेबसाइटहरूमा नेपाली युनिकोडले तहल्का मच्चाइदिएको छ। अंग्रेजीमा टाइप गर्ने बानी भएकाहरूका लागि सिक्न अत्यन्तै सजिलो रोमनाइज्ड किबोर्डले गर्दा पनि म र म जस्ता अनगिन्ती प्रयोगकर्ताहरू लावान्वित भएका छन्।
तर यो अंग्रेजीको तुलनामा टाइप गर्न अझै ढिलो महसूस हुन्छ। धेरै अभ्यास नहुँदा पनि यसो भएको हुन सक्छ। अंग्रेजीमा जस्तो टाइप गर्न सिकाउने र गति नाप्ने 'टाइपिङ् टिउटर' जस्तो सफ्टवेयर कसैको नजरमा भए जानकारी दिनाले धेरैले फाइदा उठाउने थिए।
नेपाली युनिकोड चलाउने व्यक्तिले यस धागोमा आफूले कहिले देखि नेपाली युनिकोड चलाउन थालेको हो र के कस्ता समस्याहरू छन् लेखौं, यसबाट नेपाली युनिकोड कतिको चल्तिमा रहेछ र यसलाइ सुधार्नका निम्ति के गर्नु पर्ला भन्ने निर्क्यौल गर्न सकिन्छ।

लौ मबाटै शुरू गरौं। मैले नेपाली युनिकोड यो सालको मे, जुन देखि प्रयोग गर्न थालेको हुँ। प्रमुख समस्या गति हो, त्यसैकारण चाँडो टाइप गर्नको लागि म अंग्रेजीमा गर्ने गर्छु।
अरुको अनुभव पनि सुनौं न त।
 
Posted on 12-07-05 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाइभ र पर्सनल मा के फरक छन्?

म चै राते, मेरो पोस्ट सकेछन्, ओभर लिमिट भे छ! गरे गरे, मुईले इमेज बर्न गरे, बल्ल
 
Posted on 12-07-05 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गुरु, सुजीको त "चध" होईन, "धँध" [DVD] पो रहेछ त ।ISO burn गर्ने भने उही तरिकाले हो र काम गर्ने पनि उसरी नै हो ।
- http://www.opensuse.org/Download

अर्को बिकल्पमा,
KNOPPIX (more preferrable but less support towards devices such as USB etc)
- http://www.knopper.net/knoppix/index-en.html

PC Linux OS (I think it has NTFS support too)
- http://www.pclinuxonline.com/pclos/html/download.html

हेर्दै गर्नुस है त ।
standard र generic खाले devices छन् भने सबै डिस्ट्रो राम्रो सँग चल्छन, तर ल्यापटप ( "सोनि" को) छ भने चाहि एक जना साथीको मद्दत लिनु अथवा मद्दत गर्नै मान्छेलाई standby राख्नु राम्रो हुन्छ । SUSE को मा भने ढुक्क हुनु होस, त्यस्तो अप्ठेरो निकै थोरै अवस्थामा मात्रै पर्छ ।

ल मेरो तर्फबाट पनि Happy Linuxing

Keep rolling...
 
Posted on 12-07-05 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाईभ भनेको पुरै चध बाट चल्नी,
सुजीको मुख्यत: पर्सनल र ईन्टरप्राईज भन्ने दुई वटा लाईन छ, पर्सनल भनेको फोकटमा पाईन्छ, र डेक्सटप मा
प्रयोग गर्ने (विन्डोजको एक्सपी भने झै) र यसमा केही व्यक्तिगत टेक्निकल सपोर्ट दिदैन कम्पनीले ।
ईन्टरप्राईज
भनेको चाहि सर्भर को लागि (विन्डोजको सर्भर २००३ भने झैं) र यसको भने लाईसेन्स किन्नु पर्छ जस बापत समस्या परेमा नोभेलमा फोन गरे हुन्छ, टेक्निकल सपोर्ट पाईन्छ ।

धेरै जसो लिनक्स बेच्ने कम्पनीहरुले त्यही मोडेलमा काम गर्छन, जस्तो रेड ह्याटको पनि ईन्टरप्राईज र फेडोरा छ ।

अनि नयाँ नयाँ cutting edge सफ्टवेयर community edition मा राख्छन र त्यसमा देखा पर्ने समस्या, बग
आदि समाधान गरेर battle-hardened खालको चाहि enterprise edition निकाल्छन, जुन स्वभाबत: धेरै
नै स्टेवल पनि हुने भयो ।

Keep rolling...
 
Posted on 12-07-05 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या, म आफु क्या मुर्ख लागिराछ। सिडि मा बर्न त गरे, तर सिडि त डाटा बर्न गर्या जस्तो गरेर फाईल्स देखाउछ!
के नबुझ्या हो मैले, के नदेख्या हो! व्वाक्क लैसक्यो
 
Posted on 12-07-05 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

do i restart and boot from CD?
freaking! im burnin my head!
 
Posted on 12-07-05 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeh, restart and boot from CD. Make sure you set up the BIOS correctly so that it prioritizes the CD in the boot sequence.

When you are done, choose "Shut down" or "Restart" whichever applicable and when you see the message like "Sending all processes the KILL signal" or sth like that, you can remove the CD.

Next reboot should take you into Windows as usual.

Keep rolling...
 
Posted on 12-07-05 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yea my cd is the first one on boot priority! i already wasted 3 cds burning ISO file, where the fuk is it? on the wbsite it says find LinuxISO file and burn, i dnt' see that file

i see
media.1(folder)
boot(security catalog)
bootlogo file, 144kb,
cloop, IMG file, 661,391 kb(unexpected file format error from Nero, burn garda)
INITRD WINZIP file
ISOLinux(Unexpected...)
INOLINUX.CFG
TXTMSG
VMLINUZ


ISOLINUX or LINUXISO same? why is it not burning then? and cloop is the only image file it shows on the computer! im fukin pissed!
 
Posted on 12-07-05 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

whats the diff betn, isolinux.cfg and isolinux!?
 
Posted on 12-07-05 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै किन त्यस्तो भा हो
त्यो लिन्क live cd कै हो
nero can do it or better mount it in a virtual drive with alcohol and change the boot order
:-)
yes Knoppix is also good, i played with that before and it fits in one cdr.
now gnoppix is better version.
 
Posted on 12-07-05 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ahahahaha, im so stupid! i found out the problem! :)

i have winrar, and it was making the ISO file into a RAR archive, so i couldn't find ISO file coz thar WINRAR turned it into RAR file! :) hahaha
man...finally, im burning :)
yay! you must've felt that i was stupid toO! :)
sorry for the trouble, back to unicode!
 
Posted on 12-07-05 11:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपानेजीलाई धन्यबाद है, मैले पनि यो gnoppix कस्तो छ हेर्छु , मैले त आजसम्म हेक्का नै राखेको रहेनछु,

उही KDE सौताको रीसले GNOME वालाहरुले GNOPPIX निकालेका त होईनन् हँ ?। यी दुईटा सौता-सौती
झगडा गर्नाले पुरै कम्यूनिटीलाई नै घाटा । यी दुवै एकै ठाउँमा भैदिएका भए आज कसले माईक्रोसफ्टलाई
पैसा तिर्न पर्थ्यो होला र? र फेरि लिनक्स सफ्टवेयर पनि कति उच्चकोटिको बन्थ्यो होला है ?

अनि छ नि, सुजीको लाईभ भने डिभिडि नै रहेछ नेपाने जी, (1.1 GB) देखावउँछ त ,

Keep rolling...
 
Posted on 12-08-05 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए होर?
त्यसो भए डिभिडि नै जलाउँ न त
कुन ठुलो कुरो भो र?
४, ५ वटा छुट्टा छुट्टै झारेर बनाम्, खेलम् अनि जुन मन पर्छ त्यहि राखे भैगो नि
:-)
 
Posted on 12-08-05 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u r welcome shree5,
त्यहि त, अब फ्रि software टन्न download गरौँ and play with various versions and u'll know which one suits for ur applications...
:)
 
Posted on 12-08-05 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हालसम्म मैले चलाएका लिनक्स डिस्ट्रेहरू
शुरुका दिनहरूमा साथीभाईहरुको मद्दतले RedHat 6.1 नै मेरो मसिनमा पहिले लिनक्स थियो। त्यस पछि PC Quest को सीडीमा QNX (more like UNIX, I would say) भन्ने डिस्ट्रो पनि चलाए। यसको इन्टरफेस निकै राम्रो थियो, तर भन्या जस्तो रोपोसिटरीहरू पाउन सजिलो थिएन, यो चाहि real time programmer जस्तै QT चलाउने माझ निकै लोकप्रिय छ अचेल। त्यस पछि मैले सुसे 8.1 चलाए, अनि म्यान्ड्रेक 7.1 र हाल सुसे 9.1 चलाउछु तर विक्ल्पको रुपमा। मेरा लिनक्स उत्साहि साथीहरू उबुन्टु र फिडोरा चलाउँछन्। मलाई म्याड्रेकको दुधिलो इन्टरफेस पनि साह्रै मन परको थियो। सुसे भने अतिनै राम्रो र सजिलो छ। कुनै दिन पूर्णरुपले बिन्डेज फालेर लिनक्सनै चलाउने धोको छ।
 
Posted on 12-08-05 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I want to sincerely thank Neupane ji for showing me how to dowload and teaching me about the Nepali Rominized Unicode....
I am now in the learning process........न म क स।।।।।।।।।।।।।।


I am really excited now.....


Thank you Neupane Ji one more time.....

Peace out.....

Ram Prasad
 
Posted on 12-09-05 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागतम् राम प्रसाद जी
;-)
 
Posted on 12-09-05 5:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh Guru ji teach me too...
 
Posted on 12-09-05 5:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Anything you want Ladyinred
hehe
 
Posted on 12-09-05 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन नैऊपानै जी........how do we write half letter for any letter ni hau?
 
Posted on 12-09-05 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटकेटीहरुले मेरो नाम बिगारेर हैरान पारे
नेउपाने पनि हैन, नैऊपानै पनि हैन के grr.rr.
न्यौपाने हो सही।
To write half letter, just read the post from the beginning (hehe) or just press / key after the word.
for more info see this chart.

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters