Posted by: shree5 December 7, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
ए गुरु, सुजीको त "चध" होईन, "धँध" [DVD] पो रहेछ त ।ISO burn गर्ने भने उही तरिकाले हो र काम गर्ने पनि उसरी नै हो । - http://www.opensuse.org/Download अर्को बिकल्पमा, KNOPPIX (more preferrable but less support towards devices such as USB etc) - http://www.knopper.net/knoppix/index-en.html PC Linux OS (I think it has NTFS support too) - http://www.pclinuxonline.com/pclos/html/download.html हेर्दै गर्नुस है त । standard र generic खाले devices छन् भने सबै डिस्ट्रो राम्रो सँग चल्छन, तर ल्यापटप ( "सोनि" को) छ भने चाहि एक जना साथीको मद्दत लिनु अथवा मद्दत गर्नै मान्छेलाई standby राख्नु राम्रो हुन्छ । SUSE को मा भने ढुक्क हुनु होस, त्यस्तो अप्ठेरो निकै थोरै अवस्थामा मात्रै पर्छ । ल मेरो तर्फबाट पनि Happy Linuxing Keep rolling...
Read Full Discussion Thread for this article