Posted by: shree5 December 7, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
नेपानेजीलाई धन्यबाद है, मैले पनि यो gnoppix कस्तो छ हेर्छु , मैले त आजसम्म हेक्का नै राखेको रहेनछु, उही KDE सौताको रीसले GNOME वालाहरुले GNOPPIX निकालेका त होईनन् हँ ?। यी दुईटा सौता-सौती झगडा गर्नाले पुरै कम्यूनिटीलाई नै घाटा । यी दुवै एकै ठाउँमा भैदिएका भए आज कसले माईक्रोसफ्टलाई पैसा तिर्न पर्थ्यो होला र? र फेरि लिनक्स सफ्टवेयर पनि कति उच्चकोटिको बन्थ्यो होला है ? अनि छ नि, सुजीको लाईभ भने डिभिडि नै रहेछ नेपाने जी, (1.1 GB) देखावउँछ त , Keep rolling...
Read Full Discussion Thread for this article