world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - होली अंक --

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 227397 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-20-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - होली अंक--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 107 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!

http://www.theclayshoppe.com/welcome_sign_with_flower_pots__SCI_03865.jpg



होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-20-08 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-20-08 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले पक्कै म बोर फस भा छु ल।

 
Posted on 03-20-08 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याहुउउउउउउउउउउ.................................. कोइ छ? म बोर फस हुन होली आउनु पर्ने रैछ।

चित्रेलाइ धेरै धेरै धन्यबाद।
यसपालिको होली खेर नजावस चित्रेको। गजल् पढदा त "दाल मे कुछ काला" जस्तो छ है। सबैले चित्रेनी पावस भनेर देको आशिश लाग्यो जस्तो छ।


 
Last edited: 20-Mar-08 07:40 PM

 
Posted on 03-20-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-20-08 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ बोर फस ? कसरी???
पक्कै धाधली भा' छ आज
कैले बोर फस नहुने मान्छे आज हुन्छ त कही ? धुत
म त टायर् खोज्न हिंडे अब
 
Posted on 03-20-08 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-20-08 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what r ya guys doing?
 
Posted on 03-20-08 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होली होली होली होली होली होली होली होली होली होली होली होली

आज हो कि भोलि???


 
Posted on 03-21-08 6:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड मर्निङ चौतारी !

लु आज मैले चौतारीको ढोका खोलेँ है। थुल्ननी त आज फेरि अर्को जन्म दिन भनेर फ्वाँ फ्वाँ गर्दै सुतेकीहोलिन के रे। ओईईईईईईईईईईईईइइइइइ थुल्नानी, उठ बाबै उठ। तिम्रै रे'छन दिन, बर्षमा २टा जन्मदिन।   धेरै चर्को बोल्न नि हुन्न फेरि, रिसाइन भने सबका-सबको दाँत झार्छीन। चौतारीकी एकमात्र साम्राज्ञी, सबैले मत्याएर राखेकाछन्।

जन्मदिनको धेरै धेरै शुभकामना ठूल्नानी। तिम्रो जीवन होली जस्तै रङ्गिन रहोस्।

चौतारी लगाएत साझाका सबैजनालाई होलीको धेरै धेरै शुभकामना।


 
Posted on 03-21-08 6:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गुड मर्निङ चौतारी !

लु आज मैले चौतारीको ढोका खोलेँ है। थुल्ननी त आज फेरि अर्को जन्म दिन भनेर फ्वाँ फ्वाँ गर्दै सुतेकीहोलिन के रे। ओईईईईईईईईईईईईइइइइइ थुल्नानी, उठ बाबै उठ। तिम्रै रे'छन दिन, बर्षमा २टा जन्मदिन।   धेरै चर्को बोल्न नि हुन्न फेरि, रिसाइन भने सबका-सबको दाँत झार्छीन। चौतारीकी एकमात्र साम्राज्ञी, सबैले मत्याएर राखेकाछन्।

जन्मदिनको धेरै धेरै शुभकामना ठूल्नानी। तिम्रो जीवन होली जस्तै रङ्गिन रहोस्।

चौतारी लगाएत साझाका सबैजनालाई होलीको धेरै धेरै शुभकामना।



 
Posted on 03-21-08 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खै खै दादा धरै दिन् पहि अौनु भो एुता लोलाले नहानि छोर्दिन। लु जा द्याम लाग्यो। मेरो हात नि क्या सिधा के खित् खित् खित्Thanks dada

दादा खै खै भाउते दाइलाइ समात्नुस त म ताउको देखि यो रङ मिसिएको पानि खनाइ दिन्चु। Thanks bhaute daa


हप्पि होलि गाम्लेहरु ताअाअाअाअाआ


 
Posted on 03-21-08 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो"
वाह वाह वाह
ल दामी गएछ चित्रेको!!

ठूलीलाई जन्मदिन को पुन: शुभकामना!!

अनि उपस्थित सबैलाई होलीको रङ्गी चङ्गी शुकाना !!

यी खैरेहरु नि क्या बाठा, गुड फ्राइडे भनेर होली मनाउँछन् जस्तो छ !!


 
Posted on 03-21-08 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा कोपीक्यात

ठूल्नानीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई

लउ है लोला आयो, हुनुनुनुनुनुुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ हुईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईइइइ

ड्याम्मअअअअअअअअअअअअअअअअअअअअअ

हेलुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ अल्छीहरु !

आज होलीको दिन नि तिन दोप्पर सम्म सुत्ने हो?

ह्याप्पी होलीीीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई

 


 
Posted on 03-21-08 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दाअाअाअैईीईीईीईीईीईी लु पहिले मेरो एुता लोला खानुस्


 
Posted on 03-21-08 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअाअ?
शुक्रबारे झमाझमे रमझमे जदौ।


लोला हान्नु , गोला न हान्नु।

यकिन हुनु,  होला न भन्नु ।

यसपाली को होली,

रंग ले खेलौं,

दङ भै खेलौं,


गोली लाई ,

झोली मै थन्क्याऔं। 


 
Posted on 03-21-08 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा हा थुल्नानी, तिमीले मलाई हानेको लोला त चेलीलाई पो लाग्यो।

 

 अनि चेली र थुल्ननी पानीले छ्यापाछ्याप गर्दै।


 
Posted on 03-21-08 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि मैले ठूलीलाई पाइप लाएर भिजाइदिएँ, क्या मज्जा आयो.....

 
Posted on 03-21-08 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चेलि तिमि भाउते दाइको छेउ छाउमा नबस है फेरि मैले भाउते दाइलाइ लोला हन्दा तिम्लाइ लाग्ला नि।


यो चेलि कस्तो मात्तेको आर्काको मुखमा तेसरि पानि पो पार्दिको रैच


 
Posted on 03-21-08 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाम्ले हो! ल होलीको रङ्गीन नमस्कार है सबैलाई। यता त होली आज हो नी, हैन र? अनि यो ठूली को जन्मदिन चाहिं कति गोटा रै छ गाँठे, तिमी त जन्मेको १० बर्खमा नै २० बर्ख भएको थियौ होला है।

एउटा साथीको जन्मदिनमा एउटाले सुनाएको जोक याद आयो। उसले भनेको थियो-'यो बर्ख त कत्ति जनाको जन्मदिन परेको!'

Last edited: 21-Mar-08 08:24 AM

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters