world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - होली अंक --

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 227368 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-20-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - होली अंक--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 107 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!

http://www.theclayshoppe.com/welcome_sign_with_flower_pots__SCI_03865.jpg



होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-25-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिशेष अनुरोध


हाम्रो चौतारी परिवार दिन प्रतिदिन बढ्दै गएको तथ्यलाई मध्यनजर गर्दै चौतारो अली फराकिलो पार्ने कार्यमा सबैको ध्यान पुगोस भन्ने अनुरोध छ !
धन्यवाद !


 
Posted on 03-25-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा नेपाली ज्यु लाई चौतारीमा स्वागत गरे है मैले ! अरु साथी भाई लाई नमस्ते, तारेमाम , जदौ


 
Posted on 03-25-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुद्ध ले बन्दुक बोकेको,
भिक्षुले सन्दुक बोकेको,
म देखी रहे छु,
हिमाल पग्लेर मधेस भाको।

 

 


 
Posted on 03-25-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मन् धुक् धुक् भो रे ठुलि ? धुक् धुक् भएन भने पो दराउनु पर्छ त --धुक धुक त हुनै पर्‍यो नि जिउदो ज्यान त

 
Posted on 03-25-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए आउँ आउँ सम्धी ज्यु, रिट्ठे अगी एक राउन्ड त खाइ सकियो अब दोस्रो राउन्ड बसाल्या छ,उम्लिन लाग्यो,बरु काँच को गिलासाँ पिउनी कि स्टील को मा। बिहान बिहान देखी भुत्ला भुत्ली गर्न थाले बा या त लौ सम्धी ज्यु सम्झौनु पर्‍यो यी अल्लारे हरु लाई।
तारेमाम,ज्वाइँ,रिट्ठे,ठुलदाइ,लहरे,एक्ले,नरे।
 
Posted on 03-25-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा ठुल दाई वा क्या गयो त । रिथे - ठुलि को मन अली बदी नै धुक धुक भएको ले दरएको होला नडराउ ठुलि - पर्‍यो भने चौतारी का सबै जान हुल बाधेर आउँला
 
Posted on 03-25-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सम्धीज्यू, के सुन्थे इनेरले हाउँरा बुडा कुरा! बैँशले तेसइ तेसइ उम्लेर हिन्या छन् अल्लारेहरु! बरु सम्धिज्यू भैँसि थाक्या कुरा सुन्या थेँ के भओ? दइ दुद बन्द भओ भन्देखुन त क्यार्ने हो? कतइ लैनु खोज्नुभा छ कि किनेर खाने हो????
 
Posted on 03-25-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ बिस्टे !
च्या त स्टील कै गिलासाँ सुरुप सुरुप ला'र पिउनी हो ! बरु रङ चाँही अली गाढा चाहिन्छ है मलाई !
एउटा नेपाली को नाममा निक्कै मतभेद हुँदै रइछ ! सबैले नाम प्रस्ताव गरौ, जस्को चित्त बुझ्छ बोर्डले तेइ पारीत गर्छ, कि कसो?

 
Posted on 03-25-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-25-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए ठूली? क्यार्न तेस्तो रिसाको मुख बनाको हँ? झन राउँरि पो देखियौ बाबै!
 
Posted on 03-25-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम ब्रेक है,

जाम रिट्ठे बिस्टे। मंगलबार हो छोरा को मात्र के नाम लिई भयो र , शम्भू लाई नि जगाउं ( सबिता र कबिता को चम्बू शम्भू चाँही होइन नि फेरी।


 
Posted on 03-25-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बज्जे हरु ले के नाम राख्ने हुन  - भउते ले त एक्ले भनी सक्यो ।
 
Posted on 03-25-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले एक्ले भनो रे??? लौ मेरो दिमाखाँ  नि नाउँ हेर्ना साथ 'एक्ले' भन्ने आ थो गाँठे! एक्ले नै ठिक होला जस्तो छ कसो गाम्ले हो? बरु एक्ले काजी साँच्चैको एक्ले हो कि दुक्ले हो??? नाइँ नाइँ एउटा कुरा नि!
 
Posted on 03-25-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलबारे मंगलमय जदौ !
आज त एक बिहान सबै जाना भेला भईसकेछन -- चिया सिया छ त चौतारीमा?

 
Posted on 03-25-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दाइ अब आफ्नो दाइलाइ त आफ्नो बहिनि जस्तो नराम्रि भएनि राम्रि लाग्च नि। फेरि मेरो दाइ नै तेस्तो ह्यान्सम भएचि बहिनि राम्रि नहुनेत कुरै भएन नि खित् खित् खित्


 
Posted on 03-25-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या सम्धी ज्यु आचेल का अल्लारे हरु लाई भन्नु भन्दा नभन्नु बेस। भैंसी त थाकी हाल्यो नि, अस्ती त्यो काले सार्की आथ्यो बरु,भैसी दिनुहुन्छ कि भनेर सोध्न त्यो असती लाई दिनु भन्दा त,भिरबाट लगेर धकेलिदिन्छु भने। अब तेही धुर्बे काँड लिनु पर्ल २ मान जती दिन्को, बजिया ले एक् पाथी दुधाँ ३ माना पानी मिलाउछ।
ल लौ रिट्ठे यो पित्तल को गिलास राइछ तेस्मै खाउ,बरु जिब्रो डाम्ला होस् गरेर सुर्काउनु।
एक्ले नै ठीक छ सधैं एक्लै एक्लै भौतारी रा हुन्च।
ल जाम जाम ठुलदाइ, गैँडा छ आफु सँग आज, चल्ला नि।

 


 
Posted on 03-25-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कुम्ले नि आएछ, ल आउ आउ, चिया पिउने हो ?
ल त्यो डेप्ची मा छ एक कप जती आँफै हालेर खाउ, म चै गये खेत तिर एक्चिन,डल्ला फोर्न।
 
Posted on 03-25-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ जिम्मी बुढा हाम्ले अरेओ फुन किन उठाउन्नौ ए ?(बुढा ले राम्ररी कान सुन्दैनन अब गाली अरेसी त कत्ती छिटो सुन्छन हेर है)
अरु सप्पैलाई नमस्ते है
 
Posted on 03-25-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल जाउ ठुल्दाइ जाउ:



 
Posted on 03-25-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले सोझोलाई नि तारेमाम।


बिस्टे डल्ला फोर्न भनी हल्ला गर्दै हिंडे। कोइ फेरी चल्ला हेर्न भनी हल्ला गर्ने होला।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters