Posted by: Dada_Giri March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

गुड मर्निङ चौतारी !

लु आज मैले चौतारीको ढोका खोलेँ है। थुल्ननी त आज फेरि अर्को जन्म दिन भनेर फ्वाँ फ्वाँ गर्दै सुतेकीहोलिन के रे। ओईईईईईईईईईईईईइइइइइ थुल्नानी, उठ बाबै उठ। तिम्रै रे'छन दिन, बर्षमा २टा जन्मदिन।   धेरै चर्को बोल्न नि हुन्न फेरि, रिसाइन भने सबका-सबको दाँत झार्छीन। चौतारीकी एकमात्र साम्राज्ञी, सबैले मत्याएर राखेकाछन्।

जन्मदिनको धेरै धेरै शुभकामना ठूल्नानी। तिम्रो जीवन होली जस्तै रङ्गिन रहोस्।

चौतारी लगाएत साझाका सबैजनालाई होलीको धेरै धेरै शुभकामना।


Read Full Discussion Thread for this article