world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - होली अंक --

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 227337 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-20-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - होली अंक--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 107 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!

http://www.theclayshoppe.com/welcome_sign_with_flower_pots__SCI_03865.jpg



होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-25-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई जस्तै त्यो सेतो बकुल्लालाई नि म: म: खुब मनपर्छ जस्तो छ। कस्तो घुरेर थुक निल्दै हेरेको छ ल।
 
Posted on 03-25-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखमा राम राम , बगलिमा छुरा
मिल्दैन  बिस्टे काजी ढाँटेको कुरा।

अस्ती मात्र गौशालाको शान्दार म: म: मा ढुकेर लुकेर म: म: खाँदै गरेको यही आँखाले देख्या हो। बिस्टे काजी भैंसिको म: म: !!!!!!! ??????//

भन्दा भित्र के छ के छ, बाहिर पीठो छ, खूप मीठो छ भन्दै डेढ पिलेट हसुरेको।


 
Posted on 03-25-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्ले, म छुन चै छुदिन, क्वाप्प मात्र पार्ने हो तर एस्तो बुढी भैंसी को हैन.
ठुलि किन रिसाकी तेस्तरी।

भउते ले हसायो।


 
Posted on 03-25-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्तेले म:म मात्र होइन पायो भने जिउदै भैसि चपाइ दिन्च।


 
Posted on 03-25-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-25-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ले एक्लै सिङो भैंसी हसुर्ने दाउ रहेछ र पो दिन्न भन्दै हाम्लाई तर्काउन र थर्काउन खोजेको रहेछ
 
Posted on 03-25-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यी बिस्टे ससुरा कति साह्रो म भन्दा नि बढी पात्तेका रे'छन। म:म: बनाउनी भैँसी नि बुढी हुन नहुने रे, तरुनी भैँसी नै चाहिने?  बुढी होस कि तरुनी होस्, पीठो भित्र पोको पारेपछि देखिन्न के रे ससुरा !
 
Posted on 03-25-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वते क्यार्नु तो लम्बर अर्कै परेछ, कुन चइनेको फुन थाहा नपा'र नि।

 

 

आजको पोस्टिङ बाट केहि हरफहरु।

सप्रसंग ब्याख्या गर्नुहोस-

१) "अब हउरका हाता'ट मर्न पाईयो भने त सोझै तिलोत्तमा, उर्वर्शी र रम्भाका काखाँ पछारिन पुगिन्छ होला।"

२) "बुढी भैंसी को मासु रेछ, खै ठुलि के खानु त्यो मो:मो:? मुखबाट मात्र होइन अरुतिर बाट पनि पानी निस्केला भन्ने डर। डबल स्पीडमा dehydration हुन्छ फेरी।"

३)" बिस्तेले म:म मात्र होइन पायो भने जिउदै भैसि चपाइ दिन्च।"


 
Posted on 03-25-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हो केरे जमानाँ निकै खाइयो,बुढो,बुढी,लङडो,कानो,मर्न लाग्या,सबै खाल को भैंसी को म्:म: तर अचेल चै खान मन लाग्दैन,हुन त भैंसी को जस्तो अरुको स्वाद हुन्न के रे,अचेल चै बङुर को म:म: को स्वाद पस्या छ्। बङुर भन्न साथ हर्के याद आयो,आज एती बेला सम्मा आएन कत गएछ। जिउदै चै हैन ठुलि,त्यो कचिला चै मिठो हुन्छ।
 
Posted on 03-25-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भित्र जे सुकै होस - नेपाल को राषत्रिय एकता को प्रतिक हो मम । मम ले सधैं काएम राख्छ भाईचारा , मित्रता बन्धुत्त्व । 

फोटो सभार साझा को एउटा थ्रेड बाट



 
Posted on 03-25-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बङुर को म:म chi haami ta chickenko MO:MO matra khancha.

 
Posted on 03-25-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


where is chitre today ?

 
Posted on 03-25-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बङुर को म:म chi haami ta chickenko MO:MO matra khancha"
ठुलि अस्ती ठुल्दाइ का १५ वोटा खाको हैन तिमी ले कस्तो मिठो भन्दै,त्यो कुखुरा र बङुर दुइटै को मिक्स हो।
 
Posted on 03-25-08 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यि त कस्ता खन्चुवा बन का रछन, हुँदा हुँदा अब फोटा नै टास्न थाले
आफुलाई फेरी म:म सम्झ्यो कि भर्खर हसुर्या छ भने नि पेट खाली नै छ जस्तो हुन्छ, कुरो बुझ्दैनन यि गाम्ले हो

 
Posted on 03-25-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते त्यो बेला खालि पिथो मात्र खाको। मासु चै फाल्देको। हुन त म:म को मासु भन्दा पिथै मन् पर्च। त्यो बेलाको म:म खाएर मेरि २ पाउन्द् वेत बध्यो। मित्तो त सारै मित्तो थियो तर तेसरि म:म चै सधै खानु हुन्न हेल्थको लागि चै राम्रो होइन। म त बोसो र तेल राखेको देखेर तर्सेको

Last edited: 25-Mar-08 12:01 PM

 
Posted on 03-25-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyys ! I am boreeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeed


 
Posted on 03-25-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारिचौ ए गाम्ले मोरा हो?
खाली म:म को कुरा मात्रै छ
सौलो दुहुनु भैंसी काट्न लाएचन असत्तिहरुले बरु सक्छौ भने खसी, कुखुरा को पारीकार कसरी बनाम्नी टासन , आफुलाई जे बनाम्न आम्दैन तेही धेरै कुरा 
 साच्चै आज हर्के भाई खै? यसो अरु कोही नभए नि भेटिन्थ्यो
पहिला पहिला रिठ्ठे लाई भेटिन्थ्यो क्यारे तेही पनि उफ्री आउन छोडेसी मन मारेको छ हर्के पनि कहिले भाग्नि हो थाहा छैन  
 
Posted on 03-25-08 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Bhaute daaaaaaaaaaaa I m boredddddddddddddddddddddd toooooooooooooooooooooooooo

 
Posted on 03-25-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउ थुल्ननी, एकछिन डान्स गरुम, अनि यो निद भाग्थ्यो कि !

 

 


 
Posted on 03-25-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही देखिदैन त

किन लुकेर डान्स गरेको हो? मिल्छ भने हाम्ले पनि हेरम केरे


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters