चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
म सन्छै रिठ्ठे भाइ ..तलाइ कस्तो छ नि । के हो निकै ब्यस्त छस रे ।कहिले यसो दिदी लै संझेर भेट्न आ'न । तेरो भेना नि बिर्स्यो रिठ्ठे ले त भन्दै थिए ( दिदिभाइ बिच यस्तै कुरो हुन्छ नि मैले सुनेकि दिदीर मेरो दाजु वार्तालाप) लुज्ज्जा
'यो प्रश्न कस्लाई हो दिदी? बुझिएन !' त्यो प्रश्न तलाइ नै थियो रिठ्ठे । किन बुझथिस र बाबै अबत ठूलओ मान्छे भैस् बुझेर पनि नबुझे जस्तो गर्छस ..दशैको ढिकढाक आ'बेला...केहि किनदिनु पर्ला भनेर होला .... उ बेला मेरो अनुहारको भाव बुझेर हो मा हो मिलाउथिस
जँहा गएनि दिदी नछोड्ने भए बाबै --- दिदी त मिस हो म हैन ;)
राहु रे ' ल ' कहा गयो?
थाकिसके म कर्तब्य र दायित्वबोधले
भो मलाइ चहिएन तिम्रो सम्मानहरु
मेरो स्वतन्त्रता माथि नै बन्देज लाउने तिम्रा कदरपत्रहरु
आज भोलि मलाइ मेरो दिदीको छोरा(भतिजा) को खूब याद आउछ।
तर कोहि मित्र हुन किन सक्दैन ? ? खालि के के केके? हुदा हुदा हजुरमा नि भन्देलान् ।
सुन है सोमहरु हो मो त बबाल रिसाउछन्त फिरि - मो त्यो बबाल एक्टिङ गर्न सक्छ के अनि त त्यो मिस सुड्डि को नि नक्कल गर्न सक्छ :P
खोइ दिप आज ? :)
मो यो सोमहरुसंग खोक्स दिदै थियोन्त अनि सिसलै नदेखेकोन्त सरि है सिस हरु :)
प्रिति सिस के छ तिम्रो -- अनि ठूलि अब तरकारी बेच्न नाजने भओ । रमाइलो हुने भो दशैको बेला
खै त राहुले कता गयो? :P (माफ पाम है दादा) केहि सोध्नै हुदैन भागिहाल्छ केटो आजभोलि। यसो के गर्दैछ कस्तो गर्दैछ भलाकुसारी गर्नु थियो। बिदेशाँ'ट दशैमान्न आ'छ के रे दशै खर्च माग्लान दिदिले भनेर होला छेउमा पर्नै हुन्न स्वाट्ट निस्किहाल्छ भाइ --हिहिहिहिहि ( मार्ने भए दादाले आज त ) लुज्ज्ज्जा!!!
चौतारीमा रौनक कति छ हेरेको नी। केटीहरु नआउँदा हुन त ठीटीहरु नभाको मन्दीरजस्तो हुँदो हो यो चौतारी पनि। देवी देउता भए सबै तिर हुने हुन, मन्दिरमा मुर्ती थुनेर राख्दैमा चिडियाखानामा जन्तु झै बन्दी हुने होइनन क्यारे -- ठीटीहरु नभाको मन्दीरमा फेरी के गर्ने जाने त?
देउ देउताथानमा देख्छु तिमी पंक्तिमा साथी भाई हरु देख्छु मेरै जन्तीमा आउला नआउला त्यो दिन भाग्गेमा - सोच्छु सजाउने सिन्दुरले तिमीलाई त्यो जग्गेमा ---
आम्बोऽऽऽ! तिमीले मलाइ कति याद गरिरा’को रहेछौ, म पनि तिम्रो यादमा पागल भएँ नि। मेरो घरको ईन्टर्नेटको तार मूसाले काटेकोले म दुइदिन साझामा आउन सकेन। तिमी त मेरो लागि कुरेर बसेको रहेछौ, हाउ स्वीऽऽट! मैले तिमीलाइ सपनामा पनि देखें बिपनामा देख्नको लागि तड्पिरहेछु। सपनामा तिमीलाइ देख्दा म यति खुशी भएँ कि म त खाटबाटै खसें। मलाइ हेलिकप्टरमा उडेर घुम्न एकदम मनपर्छ, तिमीले मलाइ हेलिकप्टरमा राखेर संसार घुमाउछौ भनेर म सोचिरा’छु। तिमी मेरो दिलको पाइलट हौ, प्लीऽऽज मलाइ उडाऊ। सिरियल!!! मो तिमीबिना, पानी बिनाको माछा, मदन बिनाको मुना जस्तै हुन्छु।
गुड मोर्निन् चौतारी। शुभको कविता कति रम्रो रहेछ। तर कर्तब्य र दायित्वबोधबाट किन थाक्नुभएको? गज्जब छ दिदि।(सबैले दिदि भन्नुभएकोले भनेकी हुम्।) दीप दाईको भाउजुलाईपनि चिनियो। कस्तो फन्नी कथा। रहुल्वै दाई दशै कबितापनि राम्रो लग्यो। सान्नानी, थुली, उफ्रि दिदि, रित्थे दाई, सिरियल्, लाई नमस्ते छ मेरो।
हाहाहा ठुलि क्या लेख्दिने क्या बेला बेला मा त ! सान्नानी, त्यो बलुवा मै जौ छर्ने त थाहा छ क्या, तर पूजा अरू बिधी पनि गर्नु पर्यो, बलुवालाई पनि त न्वाइ दिनु पर्ला हेहेहे चित्रे सोम के छ? हिजो किन बेपत्ता?
दिप । हजुर त देविको मन्दिरमा मात्रै जान्छ होला है । देवी पनि ठिटि भा'कोले के :)
कति कल्पना गर्न सकेको ?!!:)
देउताथान मात्रै कति सकेको धाउनलाइ
परैबट टुलुटुलु कति छड्के गरेको हेर्नलाइ
कस्तो तोरिलाउरे रे'छन बाबै उनी त
भेटे हुनि नि हिम्मतै गरेर बा-आमालाइ ---
धन्यवाद है टुक्रा मनपराइदिनेलाइ--तर दिपदाले कहिले पनि मेरो कविता मन नपराउने किन होला? कहिले केहि प्रतिक्रिया नदिने ? :(
कालु(माया गरेर भनेको),
मलाइ यो दिदी शब्द निकै मनपर्छ है तर । यसो रमाइलो गरेको नि दिदी त मिस छदैछ नि फेरि दिदी भने पछि दिदिकोकर्तबय निभाउनु पर्यो एउटो ज्यानले दुइटा दिदीको भुमिका निभाउन नसकिएला कि भनेर :)
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.