चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
आम्बोऽऽऽ! तिमीले मलाइ कति याद गरिरा’को रहेछौ, म पनि तिम्रो यादमा पागल भएँ नि। मेरो घरको ईन्टर्नेटको तार मूसाले काटेकोले म दुइदिन साझामा आउन सकेन। तिमी त मेरो लागि कुरेर बसेको रहेछौ, हाउ स्वीऽऽट! मैले तिमीलाइ सपनामा पनि देखें बिपनामा देख्नको लागि तड्पिरहेछु। सपनामा तिमीलाइ देख्दा म यति खुशी भएँ कि म त खाटबाटै खसें। मलाइ हेलिकप्टरमा उडेर घुम्न एकदम मनपर्छ, तिमीले मलाइ हेलिकप्टरमा राखेर संसार घुमाउछौ भनेर म सोचिरा’छु। तिमी मेरो दिलको पाइलट हौ, प्लीऽऽज मलाइ उडाऊ। सिरियल!!! मो तिमीबिना, पानी बिनाको माछा, मदन बिनाको मुना जस्तै हुन्छु।
गुड मोर्निन् चौतारी। शुभको कविता कति रम्रो रहेछ। तर कर्तब्य र दायित्वबोधबाट किन थाक्नुभएको? गज्जब छ दिदि।(सबैले दिदि भन्नुभएकोले भनेकी हुम्।) दीप दाईको भाउजुलाईपनि चिनियो। कस्तो फन्नी कथा। रहुल्वै दाई दशै कबितापनि राम्रो लग्यो। सान्नानी, थुली, उफ्रि दिदि, रित्थे दाई, सिरियल्, लाई नमस्ते छ मेरो।
हाहाहा ठुलि क्या लेख्दिने क्या बेला बेला मा त ! सान्नानी, त्यो बलुवा मै जौ छर्ने त थाहा छ क्या, तर पूजा अरू बिधी पनि गर्नु पर्यो, बलुवालाई पनि त न्वाइ दिनु पर्ला हेहेहे चित्रे सोम के छ? हिजो किन बेपत्ता?
दिप । हजुर त देविको मन्दिरमा मात्रै जान्छ होला है । देवी पनि ठिटि भा'कोले के :)
कति कल्पना गर्न सकेको ?!!:)
देउताथान मात्रै कति सकेको धाउनलाइ
परैबट टुलुटुलु कति छड्के गरेको हेर्नलाइ
कस्तो तोरिलाउरे रे'छन बाबै उनी त
भेटे हुनि नि हिम्मतै गरेर बा-आमालाइ ---
धन्यवाद है टुक्रा मनपराइदिनेलाइ--तर दिपदाले कहिले पनि मेरो कविता मन नपराउने किन होला? कहिले केहि प्रतिक्रिया नदिने ? :(
कालु(माया गरेर भनेको),
मलाइ यो दिदी शब्द निकै मनपर्छ है तर । यसो रमाइलो गरेको नि दिदी त मिस छदैछ नि फेरि दिदी भने पछि दिदिकोकर्तबय निभाउनु पर्यो एउटो ज्यानले दुइटा दिदीको भुमिका निभाउन नसकिएला कि भनेर :)
लौ पुन: एक पटक तारेमाम् । अन्तै गाममा यसो चियाउदै थिएं। बिदेशमा बस्ने नेपालीको बारेमा बुझ्दै न बुझी खोकेका रैछन्, त्यही भएर एक छिन् त्यता मैले को खोकिदिएं लौ जा भनेर। शुभ दि, म यहाँ छु, राहुलभाई।
You just have no idea how much I miss you!! My arms miss holding you. My eyes miss your smile. My ears miss the sound of your laugh. I miss the smell of your hair and the taste of your lips. I miss your head resting on my chest. I miss snuggling close to you in front of the fireplace. I miss looking at you across the couch as I rub your leg. I miss brushing back your hair, exposing your neck to loving and tender kisses. I miss holding your face in my hand and staring into your beautiful eyes. I miss being held by you. I miss being near you. I miss you.
अनि मलाई कसरी था हुनु त रिठ्ठे त्यो बिधि। पुन्टे दाईको यो थ्रेड् मा बिधि त हैन सामाग्री च्सहि रैछ के के चाहिने भनेर ल हेर। काक्रो, उखु, मूला, कुभिन्डो पनि चाहिदो रैछ बाबै।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.