world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेषांक **

[Please view other pages to see the rest of the postings. Total posts: 617]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 216376 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 10-09-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेषांक --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-सिरेल आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 80 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
सुन्तलेको गाना



Last edited: 09-Oct-07 10:11 PM

 
Posted on 10-11-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नवदुर्गा हमि भि जानेछु, वहि जो भक्तपुर्मे छ हुजुर, हमि सनिमा देखैथियो हुवाँ।

बड्किको मुआह के लागि हमि रिटर्नमे भि मुआह किएछ।

रिठे दाजू हमि कैसन पता हुन्छ कि जिमवाला बुह्रो किधरको छ?? थोडै हमि बुह्रो लोगनके याद कर्छ?

छुट्कि, चयाङवा, सिरियाल और भउते भैयाको परनाम।

 

राहुल भैया हमि आवनेको टेममा गायब भइलिनुहुन्छ हरबार।

 


 
Posted on 10-11-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कास्दो राम्रो शयरि गार्दो राचा चाउदारीमा।

Hi Madness, Bhaute dai, chyangba dai, nepkanchhi. :)


 
Posted on 10-11-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते दा हजुर ले कहिले नि म सँग बोल्नु हुन्न के। मलाई साह्रै हेला गेर्ने के।
भाउते दा मलाई धरै हेप्ने होइन ल फेरी मेरो हरिलाई भन्दिम ला। 

 
निशान्त
Posted on 10-11-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाइहरु, दिदिहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते छ ल!

आम्बोssss! लास्टै हरियालि रैछन्तनी हौ चौतारीमा! आबो एक विक माइनस भएदिएको कि मो भरै फिर्केर आउँदा त आम्मामामाsssss! नयाँ नयाँ छप्कि र ब्रोहरु त बबालै भेला भएको रैछन्तनि! यस्तो कलरफुल चौतारि देख्यो भने त फिरि मेरो त हड्डि हाँस्छन्तनी हौ!

ल सोमहरु र च्वाँकहरु, यसो इन्ट्रो पाउँ न ल?


 
Posted on 10-11-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनव मुअह गर्नु भन्दा पहिला दात माझनुस् त।

 
Posted on 10-11-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काली नानी नामस्ते Maddy  भैया लाई पनि प्रनाम गरिलिएछु हामी। हिजो हामी त्यस्तो तारिफ गरिलिएको थिए  भैया को तपाईंले देखेन के? कोइ कुरा छैन
 
Posted on 10-11-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्कान्छी लाई मेरो पनि नमस्ते
होला त क्यारे भउते अब चाइन्जो आ-आफ्नो गाउ ठाउँको चलन
हाम्रा तिर त ९ दिन लाई नवरात्री अनी नवमीको दिनलाई काल-रात्री दशमी त टिका भइहाल्यो
मदनवा, तिमी बुर्हो लोगन को देख्देन हमि को मालुम छ, बात ऊ छेन,  बात यो
छ कि तिमी र उ बुर्हो जो तिरथिया गये थियो अस्ती, त तेइ लागि हमि सोच्यो कि तिमी ऊस्को साथमा फुन्वामा बतियाउछ
खेँ खेँ खेँ
	
    

          
 
Posted on 10-11-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भाउते दा हजुर ले कहिले नि म सँग बोल्नु हुन्न के। मलाई साह्रै हेला गेर्ने के।"   
कहिले हेलाँ गरेँ मैले? 
कति निहु खोज्न जानेको होला यो केटीले। 
 
"केटालाई बैँश आए जीउ खोज्छ।
केटीलाई बैँश आए निहु खोज्छ।" भनेको साँच्ची रे'छ।   
 
म्याड भैयाको हमी भी जे राम जी  बोलेछ, हँ। आम्बो निश सो, धेर पछि एन्ट्री हान्यो नि त सोमले चौतारीमा। 
लु मैले पनि हा ठोक्यो है।
 
 

 
Posted on 10-11-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नामस्ते  प्रनाम गूड् मार्निङ गूड् आफ्टरनून कान्छी को तर्फ बाट
 
Posted on 10-11-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे कानची कथि बात बतियावँछ तिमि? कहाँ इग्नार करेछु हमि तिमीलाई? हमि त कइल कानचीको गना तक रखेछु चोतारिमा! त तिमि उ जो छ तारिफ करिने और हमि नदेखिदिने ऐसन होने वला छेन!

अरे बड्कि दाँत माझिलुनुस रे??? अरे हमि किएथियो त सला दतिवन आज सवेरे सवेरे?? कथि भयो? पानके बास आइलियो ??? उ बनारसि पत्ते मा मिठा पान हो बड्कि केहि हुन्देन, खेँ.... खेँ ...खेँ...!

हमि बतियावँदेन रिठे दाजु बुह्रोके संग, सला हमिलाई बुह्रो लोगनके भ्वाइस ऐसन लग्छ जैसन कोहि गेहुँ डालनेको बोरा उधेडे छ।


 
Posted on 10-11-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL Deep bro,

 

उफ्री आज रेड बुल देरे आको हो की के हो? सासै नफेरी फलाक्या फलाक्यै छ। Can a bull talk ra bhanya?

 

आमा चै को यस्तो चाल -- दिन रात चौतारीमा आँखा झिम्कार बस्छे-- बिचरी भुन्टी -- अनि भुन्टीको बा कठै कता जोतिई रा होलान बुढीलाई दुई पैसा होला झुम्का किन्दिमला भनेर --

 

के सारो भित्रको डिपसङ पित्तको थैलिसम्म दुख्ने गरि भन्नु भको दिप ब्रोले मलाइ। अहिले पनि म हजुरलाइ झिम झिम गरेर हेर्दैछु तर येसको मतलब हजुरलाइ मैले आँखा झिम्काएको होइन नि त। यो त मेरो नानी देखिको बानि हो नि के। २ क्लासमा भकुन्डेलाइ झिम्काँउदा झिम्काँउदै प्रतेक ३० सेकन्डमा मेरो आँखा आफै झिम्कि रहन्छ नि त।
भुन्टिको बा पनि तेहि झिम झिममा लट्ठ परेर जन्ती लिएर आको नि त हो मलाइ लिन। बिहेको जग्गेमा क्या बबाल भाको नि। मैले घुम्टिभित्र बाट झिम झिम गर्दा कि पुरोहित बाजे त नर्बस भएर नि बिहेको मन्त्रको सट्टामा त सराद्धेको मन्त्र पो पढ्न थालेको हौ। अनि त भुन्टिको बाले तेसको तेहि झन्डै सराद्धे गरेको नि। त्यो त भाग्यो नि अनि अर्को आँखा नदेख्ने बाजे ल्याएर बिहे सक्काको नि। क्या चित्त दुख्यो हौ दिप ब्रो आज हजुरले मेरो झिम झिमलाइ तेस्तो भन्दा। सान्नानीलाइ पनि म तेस्तै झिम झिम गरेर कुरा गर्छु त। उसले केहि भन्दैन त खोइ।

मो झुम्का लाँउदिन के दिप ब्रो। भुन्टिको बाको नाक र कानको मुन्द्रि लाँउछु। दुइ पैसा के काम हो मलाइ? के आँउछ र तेसको येहाँ?


 
Posted on 10-11-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरे म्यड्डी भैइय हामीभनेथे कि हामी तपाईंको बहुत  फैन भाईलिएको छु। तपाईं हामी लाई      inspired   गरिदिनु जो भएको छ
    बहुत अच्छा लाग्छ तपाईं को बोली सुनेर हामी भन्दै थिए जो।


 
Posted on 10-11-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जम्मा भाईसकेको राइछ चुअतारिमा, ल म नि आए।
सबै लाई फेरी पनि तरेमाम का, छुधाउ छुधाउ का

 
Posted on 10-11-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ।छुन्न धाये मखु का सेरिअल बौ  ही ही।।  मिल्यो??
 
Posted on 10-11-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबैजनालाइ,

शायरीको ठुलो बाढि रैछ येहा। म चाहि आज गित गाँउछु ल गाम्ले हो।

मेरो याद कतै आँउछ भने,
एकान्तमा सधै सताउछ भने,
सम्झिदिनु मायालु बेथा भनेर,
बिर्सिदिनु बिसालु कथा सम्झेर,
मेरो याद अझै.................

अतीतले मुटुमा कति बिझाँउदो हो,
आँसु बनी मनलाइ कति रुझाँउदो हो,
नठान्नु मैले मात्र तिमीलाइ बिर्सिदिए,
रुवाएर तिमीलाइ आफु हासिदिए।
मेरो....................

गल्ति न मेरो हो,न त तिम्रै थियो,
समयले हाम्रो मिलनलाइ छेकि दियो,
दोश म तिमीलाइ दिन्न,तिमी मलाइ नदिनु,
बिछोड भो त के भो आफुलाइ सम्हाल्नु,

मेरो याद अझै...........

one of my best songs

 


 
Posted on 10-11-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मदनवा, हमि पनि आइलिएं। इलाहाबादी हुं न अलि अलि शयारी तो करि लिन्छ नि।
संगत गुणेका  फल भन्छ। हरिबंश राय बच्चन थियो, वोह लम्बु अमिताभ का पिता श्री।
हां, उसि संग संगत थियो। "मधुशाला" मा बैठकर धेरै दारु पिई लियो हमिले हजुर्।

 
Posted on 10-11-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भोली केभा केभा हाम्रो भाउते दा साह्रै रिसाउने के। जिस्कदा नि रिसाउने के। भाउते दा लु भन्नुस के भो तपाईंलाई।
 आफ्नी ठुल्बुइनी लाई नि हप्काउने के। मेरो बैस त उही बेला आर नि गैसक्यो। अब के को बैस नि।
मदनव धरै पान वान चपाएर किस्वा गर्द हाम्लाई गनाउछ।अनी हजुरको लिप्स नि कती रातो यो पान वान खाएर।
अरु ले के भन्छ यो बद्किले लिबिस्तिक लागाउने सँग मुअह गर्‍यो भन्दै न।


 
Posted on 10-11-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते, नेप कान्छि, उफ्री, काली, निश ब्रो सबैमा मध्यदिनको जदौ!

 
Posted on 10-11-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री दिदी  साह्रै राम्रो गीत सुनाउनु भयो। धन्यवाद छ है अनी नामस्ते पनि
 
Posted on 10-11-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु ले के भन्छ यो बद्किले लिबिस्तिक लागाउने सँग मुअह गर्‍यो भन्दै न।
LOL-LOL-L0L
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters