Posted by: ritthe October 10, 2007
Login in to Rate this Post:
0
?
हाहाहा ठुलि
क्या लेख्दिने क्या बेला बेला मा त !
सान्नानी, त्यो बलुवा मै जौ छर्ने त थाहा छ क्या, तर पूजा अरू बिधी पनि गर्नु पर्यो, बलुवालाई पनि त न्वाइ दिनु पर्ला हेहेहे
चित्रे सोम के छ? हिजो किन बेपत्ता?