चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
कबिता को नाम बाट कबिताको याद आयो (कस्ती राम्री थीइ), लौ सुन
मेरो पनि कबिता सँग लुव पर्न लको मेन कही कबी न बन्जाउ तेरे प्यार मेइन ए कबिता, भनी गीत पनि गाको जती गर्दा पनि आइ लुव यू भनेर उस्लाई भन्न आँट नआयको तेसैले चौतारीमा आएर मैले आफ्नो दुखेसो पोखाएको
रिठे दाजू को हमि दाजु भन्यो , सला ऐसन प्यार और इजत हमि दियो कि वैसन सला हमि देहातमे हम्रो जमिँदारको भि दिए छेन् पर रिठे दाजु जो छ हमको इग्नार कियो। वैसन त थिएन हम्रो रिठे दाजू? के भइलियो? हमि सोचेँछु सला कहि कोहि लरकिके चक्कर त छेन?? उफरी हजुरलाई कैसन लाग्छ??
मदनवा तिम्रो रिठे दाजु उतना बेमान भ'को छेन यार, तिमी जो छ आप्नो गाम बिरादर को मान्छि छ, तिमीलाई कसरी अग्नोर कर्छु हमि तिमी सँग त रतिया मा ऊ हम्रो अड्डा मा भेटेर बतियायिहाल्छु न, चुप भईहाल हा, चित नदुखा उफ्री जाने बेला भको छैन मेरो अझै बाँकी छ आज पनि अरू दिन जस्तै गरी 'बाइ' भनेर जान्छु
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.