narayanbdr
Replies to this thread:

More by narayanbdr
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 REPUBLIC OF MADESH - FREE MADESH

[Please view other pages to see the rest of the postings. Total posts: 155]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 45819 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 01-18-07 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GUYS HAVE YOU HEARD THAT MADESHI ARE DEMANDING FREE MADESH? WHAT THE FU(K ARE THEY TAKING ABOUT? NEPAL IS ALREADY SMALL AND SUFFERING IN MANY WAYS. WHY DON'T THEY MOVE TO INDIA IF THEY REALLY DON'T WANT NEPAL AS THEIR COUNTRY. I REALLY DON'T UNDERSTAND THEIR HUMOUR. MAUKA KO FAIDA LINA KHOJEKO HO KI KYA HO?

http://freemadhesh.atspace.com/

CHECK THIS LINK OUT, ITS REALLY IRRITATING, ERRRRRRRRRRRRRRRRRRRRRRRR, FEEL LIKE DANG DANG DANG TO ALL MADESHI WHO WANT FREE MADESH.

SORRY IF IT IS A REPOST.
 
Posted on 01-21-07 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khaobaadi साथी! म तपाईंले नै गत महिना पोस्ट गर्नुभएको कुरालाई जस्ताको त्यस्तै यहाँ postedd on 12-19-06 12:16 AM " wonder why so many people are so intent in getting this title....

Look .....over 90% of the time I come to Sajha.com just to play pranks or blow up the fuse of some people's brains so that I can have fun...or just to do trash talk for fun only..or just DILEBRATELY offer some of the most absurd (yet interesting) ideas on any given topic.

Sajha person of the year goes to all of YOU for blowing up my brains (so that compells me to bow yours).

अब भन्नुस् तपाईंको बिचारको भाउ कति त ?
 
Posted on 01-21-07 1:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khulduli,

Thank you for the research. These people like khaobadi are the reason why the country is in this situation now. This dude was already getting into my nerves when he posted the pictures above. May he be from pahad or madesh, he had to understand the sensitivity of the subject before playing the prank. anyway lets hope and pray for the best to happen to all nepalese.

jai nepal
 
Posted on 01-21-07 1:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

see this news:

http://www.kantipuronline.com/kolnews.php?&nid=98208


यो त सार्‍है भएन। अहिले खबर हेरेको, लाहान र मलङ्गवा मा बन्द रे। मैले नबुझेको यो तराइबासी संबन्धित सस्था हरु पनि कति रहेछन। कहिले जन अधिकार फोरम, कहिले लोकतान्त्रीक फोरम, यिनिहरु साच्चै तराइबासीको लागी लडेको हो कि मौकामा चौका हानिहालम, अहिले सरकार नभएको बेला भनेर लडेको हो?

अनि लहानमा त्यो मारामार गर्ने माओबादि र फोरमका कार्यकर्ता, अनि किन गृहमन्त्रीको राजिनामा मागेको हो? यो माओबादीकै मन्त्री चाँडो बनाएर त्यसलाइ नै राजिनामा गर्न लगाउनु पर्ने हो।

मलाई के कुरोमा खेद छ भने, माथि मित्र रिट्ठे जासुस ले भने जस्तो, ब्यक्तिगत रिस छ त्यो मातृका र गोइत को, अनि गोइतले त्यो ब्यक्तिगत रिसलाई जातिय रङ दिएको छ, जे मा नि आगो झोस्न खोज्ने। पहिला यो अन्तरिम संबिधान हो भन्ने बुझ्नु पर्‍यो, यसको बिरोध गर्नु पर्‍यो भने आफ्ना मान्छे लाई भोट हाले भैहाल्छ आउने चुनाबमा। यो त त्यसै मार्नलाई बनाएको संबिधान नै हो। कसरि चुनाब संपन्न गराउने र देशमा शन्ति र स्थायित्व बहालि गराउने भन्ने तिर सोच्नु भन्दा कसरि पानि धमिलो पार्ने र माछा मार्ने भन्ने सोच्ने हरु धेरै भए अहिले मधेशमा जस्तो लाग्छ।जे होस यो माओबादिका झड्केलो सन्तान हरुलाई प्रजातन्त्र प्रति के माया के मोह, यिनिहरुलाई त रगतको होलि खेल्न पाए पुग्यो। सार्‍है दुख दिने भए यिनि माओबादि हरुले नेपाललाई। कहिले के भनेर मान्छे मारेको छ कहिले के भनेर।
 
Posted on 01-21-07 2:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चितौने साथिको धेरैकुरो जायज छ है !

के भा को हाम्रा नेपाली वन्धुहरुलाई, अबको नयाँ परिस्थितिमा सबै मिलेर कसरि देश बनाउने भनेर सोच्ने भन्दा खालि
किसिम किसिमका बखेडा झिक्ने काम मात्र छ बा ! के को लुछाचुँडि हो भन्या; देशको हालत खन्तिखलास भा को कुरा त सबलाई
मालुम नै छ। पुरानो शासक बर्ग र शासन सैलिको पनि आमुल परिबर्तन हुने कुरो पनि सबैले मानेकै छन्। केहि त धैर्य हुनु पर्यो नि हो।
सबैले निहुँमात्र खोज्ने हो भने त कसरि सम्भब होला र?

यस्तै गन्जागोलको अबस्था लम्बिने हो भने म त मुलुक अनिष्ट मात्र पो देख्छु हौ !
 
Posted on 01-21-07 3:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निउट्रल साथि,

मुलुक अनिष्ट नै त हुदैन। तर दु:ख पाउँछन बेकारमा मान्छेले।

देश भत्काउने वा बनाउने भन्ने कुरो दुइ चार जना हावादारि गुण्डाहरुले गरेर हुदैन। यो त ठुलो संघर्ष बाट मात्र हुन्छ। ठुलो जनसमर्थन चाहिन्छ, तैपनि संभव हुदैन। नेपाल बाट मोज दुइचार जनाले गरेका होलान, तर यो देश त हाम्रा पुर्खाको दु:ख ले बनेको देश हो नि, सबैलाई माया छ। कसैले खान खोजेर सक्दैन।

तराईको माग साच्चै जान्न अरु केहि गर्नु पर्दैन, यौटा जनमत संग्रह गरेर तपाइ हरु छुट्टै जात मा आधारित राज्य चाहनु हुन्छ कि चाहनु हुन्न भनेर सोधे पुग्छ? अहिले त चुनाबै नगरि दादागिरि गरेको भरमा मन्त्री बन्न पाइन्छ कि भनेर एकदुइ जना उफृएका मात्र हुन। चुनाब जितेर, जनताको मन जितेर आउन त गार्‍हो छ नि, बन्दुक पड्काएर तर्साउन जस्तो सजिलो कहाँ छ र?

यो माओबादिलाई गोलि पड्काउन छाडा छोडेर पनि यस्तो भा'हो। अब यिनिहरुलाई कडा सँग 'ल्याओ तिमेर्को बन्दुक' नभनि भएन। स्कुलका नानीहरुलाई अपहरण गरेर लग्यो, बन्दुक थम्यायो, अनि जाओ, जसको घाँटी कट्न मन छ काटो भनेर पठाएर देश चल्छ? कत्रो सुझबुझ र बिबेक चाहिन्छ दुइ करोड जनता भएको देश चलाउन।माओबादि लाई सत्ता दिएको कहिं इराकमा शिया हरुलाइ मन्त्रालय दिएको जस्तो नहोस (त्यहा स्वास्थ्य मन्त्रालयमा सुन्नि हरु लगेर मार्थे रे तिनिहरुले)।

तर जे भए पनि मलाई हाम्रो देशको भविष्य प्रति भने बिश्वास छ। यो दुइतिन दिनको रडाको पछि उज्ज्वल भविष्य आउने छ हाम्रो। तराईमा पनि राम्रा लिडर हरु आउने छन नै। अस्ति देख्नु भएन ANTA को बक्तब्य? I am really proud of them। अब यो दुइ वटा गुण्डाहरुको ग्रुप (माओबादि र मोर्चा) लडेको लाइ पहाडि र मधेसि लडेको भन्न छोड्नुपर्छ।
 
Posted on 01-21-07 3:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चितौने मित्र,

यो ANTA को बक्तव्य त मलाई पनि खासा को लागे को हो नि, तर के गर्नि यसो कुरो बुझ्ने जति विदेश भासिने, टायर झोस्ने मात्रै मुलुकमा टाँसिने; नेपालको हारेको कर्म !

तर मित्रको माओबादी प्रतिको नकारात्मक टिप्पणी भने मलाई त्यति निको लागेन है (खास गरेर अहिलेको अवस्थामा)। मुलुकमा शान्ति, सुरक्षा र स्थिरता कायम राख्ने हैसियत भएको शक्ति माओवादि मात्रै पो हो कि जस्तो देखिदै छ, हैन र ?
 
Posted on 01-21-07 4:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने न्युट्रलजि,

१। माओबादिले नउस्काएको भए कहा गोइत हुन्थे र? ज्वाला, गोइत सबै पुर्ब माओबादि हुन। मार्न सिकाएपछि सबै भष्मासुर हुन्छन।

२। अर्को कुरो अहिलेको अवस्थामा मुलुकमा शन्ति कायम गर्ने माओबादि हुन भन्नु भो। तर नम्बर एक, यिनले पुलिस चौकि राख्न नदिएपछि सुरक्षाको जिम्मा त लिनै पर्‍यो। जमिन मेरो कब्जामा छ भनेर दावा गर्नेले त्यति त गर्नु पर्‍यो। आर्को, माओबादिको सुरक्षा कायम गर्ने उपाय गोलि ठोक्ने हो भने मलाई गोलि ठोकेर तराइका ज्वाला फ्वाला हरुलाई तह लगाउनु छैन। सके फकाएर, नसके राम्रो काम गरेर तराई का जनताको मन जितेर।अनि जब जनताबाट यि ज्वाला हरु तिरष्कृत हुन्छन, जनताले आफै बुझाउछन यिनलाई। पछि हरेक हत्याको लागि मुद्दा चलाउनुपर्छ अदालतमा।

हेर्नुस, म चितवन बाट आएको हुनाले त्यो माडी घटना अझै सम्झन्छु, त्यसैले माओबादिले सुरक्षा प्रदान गरे भन्ने कुरो त्यति निको लाग्दैन। मुख्य कुरो देशलाई लिम्बुवान, थारुवान आदि भागमा बाँड्ने भन्ने तालनतुलको कुरो गरेको पनि चित्त बुझेको छैन। अहिलेको जमानामा आएर जातकोआधारमा क्षेत्र बिभाजन गर्छु भन्न हुन्छ? कसरि देशलाइ भावनात्मक एकिकरण गर्ने भन्नु को सट्टा कसरि झन बिभाजन गर्ने भन्ने हो र?

भन्ने बेला चाहि भारत र नेपालको त सबै संस्कृति रितिरिवाज मिल्छ भन्निन्छ, बस्ने बेला एउटै देशका मान्छे पनि सँगै बस्न सकिदैन र जात को आधारमा छुट्ट्याउँ भन्ने? यो त भएन नि।

मलाई चितवनमा भिम बहादुर् श्रेष्ठले जिविस सभापति चलाउदा होस, या अमिक शेरचन सांसद हुदा होस या टेक बहादुर गुरुङ् सभापति हुदा होस केहि फरक पर्दैन। यत्ति हो, कसैले चितवनलाइ थारुवान वा बाहुनवान या नेवारवान् भनेर नाम नगर्देओस्। मेरो सबै साथिहरुको पनि यहि बिचार छ त्यहा। कमसेकम गर्नु अघि भोट गरेर हेरौ।
 
Posted on 01-21-07 4:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त अलि मन परेन है
त्यो गोइत १० बर्स पनि भएको छैन होला नेपाल आएको तेस्ले उधुम मच्चाउन खोज्ने तेस्लाई भुटान बाट नेपालि लाइ खेद जस्तै गरेर खेद् नु पर्छ अनि मात्र केहि शान्ती हुन्छ कि नत्र त नेपाल सधै उस्ता को उस्तै हुन्छ ।

वास्तवमा पक्का मधेसि भनेका त थारुहरु हुन् अरु त सबै विहार बाट आएका हुन

कि कसो साथिहरु हो?
 
Posted on 01-21-07 4:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिण्डे।

मैथिलि हरु त जमाना देखि यहि बसेका हुन। तराइ भन्ने शब्दनै 'सप्तरि' , 'महोतरि' जस्ता पहिलाका जिल्ला हरु बाट बनेको। तराइलाई दुइ सय बर्ष अघि सम्म 'तरि' भनेर अङ्ग्रेज लेखकहरुले लेखेको देखेको छु।

तेस्तै रुपन्देहि पनि बुद्धको पालामा मगध राज्यको थियो। ति पनि सच्चा जमाना देखि यहि बसेका हरु हुन।

अब हजारौ बर्ष पहिलाको कुरो गर्ने नै हो भने त झन, हामी सबै भारत हुदै नेपाल पसेका हौ, र हाम्र पुर्खा सबै अफृका भएर आएका हुन भन्ने सबैलाई थाहा छदैछ। केहि उत्तर भेगमा बस्ने हरु चिन बाट आएका हुन।
 
Posted on 01-21-07 5:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि के बिहारी लाई पनि नेपालि बनाउने त?
तेसो भए त हामि सबै मानिस

किन चहियो त रास्ट्र अनि रास्ट्रीयता
 
Posted on 01-21-07 5:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where did I say bihari lai nepali banaaune? I just said that those living there are as Nepali as we are. It is not true that only Tharus are Nepali.
 
Posted on 01-21-07 5:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NAME LE MATRAI MANCHHE Pahadiya hundaina
K pahadiya le tarai ma basne nai napaune ta? Terai bhaneko Madhesi ko matrai ho ta?

Can you see the people who are now protesting. Do you have any capability to judge those people, those who are involved in the robbery & Kidnapping.
They are not madhesi, they are only bihari & they are feeded by some Bihari & there is also chances to feed by the Royalists

please do not hesitate to think by positive & Negative way.

Please Judge & think inwardly & View every people on the judgements EYE.
 
Posted on 01-21-07 5:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chinde,

first I don't like the Goits. So, let's be clear here: no Goit, no Royalists are our country's friends.

Having said that, I don't think all the protesters are from Bihar. It is not true, and I will be happy to see if you have some proof for that.

Finally, I truly believe that most o fthe Madhesi are against these freaks. If only we have election, we will know...
 
Posted on 01-21-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitawane thito bro..no compromise..la bro america sanga compare nai garum na.yeha dherai manche haru le afno country lai america sanga daajhchan..yeha ko hispanics haru le ayera hamro seperate land dey bhanos..kaley haru jamestown ma uhile first time ayeko 16th century ma uniharu lai beglai state magda dinchan?
aba indians haru pani tanna chan dhoti i mean america london haru ma..aba basna saath native bhayo?
hahahaha ki dhoti haru america, london ko native..haha
election ma ahile samma black president bhako cha?
kunai pani non white bhako chaina jaha samma lagcha.
jun desh ko adan ma kati praya manche haru afno sochai rakhchan pahile tyo desh le dinu parne example deu.
nepal ta dherai pachadi pareko cha.
holocaust chahincha chitawane bro. i m not sayin for those who jus visit n go. they can even work n go. tara ayera kam garna, beglai state magne..we dont want to b ruled by nepali government.all nepalese should be out of terai rehahahahhaha..pahad,terai,himal ko tinn bhag ko ethnic haru sabai milera indians lai kutera khedaunu parcha..
yedi afule nagarey uniharu le garchan.
aba k garnu option nai chodenan.
uhile dekhi ta kei bhaneko thiyena ni hami pani chup chap nai thiyo
ayera jaba anti nepalese kura grana thalyo as a true son of nepal i protested.
there should b a second holocoust if needed.
ragat bagcha bagna deu. ani thaha huncha nepal ma k chahincha. indians ki nepali.
50/50 popn ta bhaisakyo nepal ma 50 percent ta dhoti bhaisakyo aba.
indians chor nepal chod..
 
Posted on 01-21-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chinde bro nepal nepali ko ho..ethnics madhisey pahad ma basna pauncha..himal ma pauncha ra terai ma pani pauncha. pahadey nepali le..jaha pani basna pauncha nepal ko..
we r country.
 
Posted on 01-21-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't think the political bench or the parliament reflects any participation of madeshi in the mainstream politics. Some work needs to be done to reflect their representation ! The demand is legit but not the Solution.
 
Posted on 01-21-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just adding ANTA's press release received at Nepal Democracy Forum (nepaldemocracy googlegroup) and the subsequent words of appreciation by the members of the forum.

There was an overwhelming support and praise to ANTA's statement from several members of the forum including myself.

I did praise the statement for it's timely and responsible message. At the same time, I also pointed out to a tricky situation with JTMM. My reaction is at the bottom of this message.

Nepe

**** **** **** **** **** **** **** **** ****
**** **** **** **** **** **** **** **** ****


From: X
To: ..
Cc: nepaldemocracy@googlegroups.com
Sent: Friday, January 19, 2007 5:18 PM
Subject: [ND] ANTA - Press Release


Dear All:

Attached please find an ANTA's Press Release in response to the continued deteriorating condition in Terai region. Please note that ... ... ... with a DRAFT in short amount of time. I hope you all understand the situation.

Y: Could you please disseminate to all the media channels in Nepal and US? Thanks.

Thanks for all your support,

X

__________________

PRESS RELEASE

Association of Nepali Teraian in America (ANTA) has noted with concern
the continuing disruption of normal life in the Terai region of Nepal.
ANTA believes that the recent success of negotiations between the Seven
Party Alliance (SPA) Government and the Communist Party of Nepal (M)
leading to the promulgation of an Interim Constitution, Interim
Parliament and the forthcoming Interim Government offers the best
opportunity ever to restructure the Nepali state so as to reflect the
best interests and aspirations of all Nepalis, including the
traditionally marginalized people of the Terai region. ANTA firmly
believes in democracy, fair political competition and proactive policies
by national government as means to overcome the disadvantaged position
in which the people of Terai have been relegated by the past regimes.
Keeping a forward looking approach, ANTA sees the holding of the
Constituent Assembly (CA) elections as central to forming an inclusive
democratic system in Nepal.

Aware of the high stakes in a successful transition, ANTA calls on all
the political leaders and Nepali people to show highest levels of
tolerance, restraint and accommodation at this critical juncture of
political transition. Welcoming the statements, as reported in the
media, by the government leaders as well as the leaders of both factions
of Janatantrik Terai Mukti Morcha (JTMM) to engage in negotiations to
resolve outstanding issues, we call for expedited negotiations to end
violence and strengthen the democratic process. ANTA also shares The UN
Office of the High Commissioner for Human Rights (OHCHR) Nepal’s concern
over the arrest of Madhesi activists and political party members and
calls for their immediate release. In the best interest of Nepal’s
national unity and democracy, ANTA also calls on the government to
respond promptly to the legitimate demands of the people of Terai region
including speedy distribution of citizenships to all those eligible
population as the basis of representation, greater autonomy to the people of Terai region and better and visible representation of Terai people in all aspects of
government. ANTA firmly believes that the overall development of Terai can only result in a stronger Nepal.

For further information or queries in this regard, contact Mr. Mukesh Singh, Spokesperson, ANTA at (614) 370-9652 or ileshsingh@gmail.com.

________________


**** **** **** **** **** **** **** **** ****
**** **** **** **** **** **** **** **** ****


From: #1
To: nepaldemocracy@googlegroups.com ... Sent: Friday, January 19, 2007 5:49 PM
Subject: [ND] Re: ANTA - Press Release

....ji and all Tarain friends,

I commend and appreciate ANTA Press Release! Violence and sectarian divisions MUST be opposed in STRONGEST possible terms. Hence would recommend to bolster that part. Peace and harmony is as much a basic need as much as equality and democracy are.

To me Tarai is an example of living in harmony! There are enough painful lessons in the history that MUST NOT be repeated.

I commend such effort. Thanks for the Press Release!

#1

**** **** **** **** **** **** **** **** ****

From: #2
To: nepaldemocracy@googlegroups.com ; ...
Sent: Friday, January 19, 2007 7:19 PM
Subject: [ND] Re: ANTA - Press Release


...Ji and friends:
The press release is timely and appropriate and I thank you and all other colleagues involved in drafting and issuing this press release. As #1 Ji rightly said I fully agree that violence of all kind, and for whatever reason, should be always condemned. Negotiating a peaceful settlemnt to the right grievances and demand of the people of terai should be the priority of the government and the people of terai. Hope the wisdom prevails and that all concerned will rise upto the challenge and will do the right thing.
In solidarity with ANTA and with all the wonderful people of terai,

#2

**** **** **** **** **** **** **** **** ****

From: #3
To: nepaldemocracy@googlegroups.com ; ... Sent: Friday, January 19, 2007 9:07 PM
Subject: [ND] Re: ANTA - Press Release


Thank you Ratan jee and ANTA friends. This is a very timely and appropriate press release. I am sure you have circulated it widely in Nepal. Congratulations and best wishes.

#3

**** **** **** **** **** **** **** **** ****

From: #4
To: nepaldemocracy@googlegroups.com ; ..
Sent: Saturday, January 20, 2007 1:30 AM
Subject: [ND] Re: ANTA - Press Release


...ji

Excellent Statement - mature and thoughtful . Congratulation.

I am still waiting for my ANTA T-Shirt.

#4

**** **** **** **** **** **** **** **** ****

From: #5
To: ..
Cc: nepaldemocracy@googlegroups.com ; ...
Sent: Saturday, January 20, 2007 2:04 AM
Subject: [ND] Re: ANTA - Press Release


.. Ji and ANTA friends,

I am in Nepal at the moment and just happened to read the ANTA press release. You have put together a very balanced statement in a very timely manner. I am proud of being associated with ANTA and the ANTA leadership.

#5


**** **** **** **** **** **** **** **** ****

From: #6
To: "nepal democracy"
Sent: Saturday, January 20, 2007 4:49 AM
Subject: [ND] Re: ANTA - Press Release


Dear ...jee and friends,

Timely and balanced statement.My congratulation.

Regards,#6

**** **** **** **** **** **** **** **** ****

From: #7
To: ...
Cc: nepaldemocracy@googlegroups.com
Sent: Saturday, January 20, 2007 5:33 AM
Subject: [ND] Re: ANTA - Press Release


...ji,

My commendation to the ANTA leadership for a very balanced statement in the deteriorating situation in the Terai. There is no place for violence in the democracy, opportunities must be provided for everyone to actively participate in the public life and steps must be taken to address the genuine concerns of all communties.

Regards,
#7
ANTA Life memebr.


**** **** **** **** **** **** **** **** ****

From: #8
To: nepaldemocracy@googlegroups.com
Sent: Saturday, January 20, 2007 6:52 AM
Subject: [ND] Re: ANTA - Press Release

Dear ...ji and ANTA Members,

Congratulations for timely and appropriate statement.

#8
NY

**** **** **** **** **** **** **** **** ****

From: #9
To: nepaldemocracy@googlegroups.com
Sent: Saturday, January 20, 2007 6:57 AM
Subject: [ND] Re: ANTA - Press Release


Dear .. ji,

I commend you and ANTA for a timely and appropriate press release. Just when Nepalis had begun to take a sigh of relief from a decade-long violence, they do not deserve another cycle of bloody unrest and disruption in normal life. Only a functioning democracy committed to freedom and inclusion can do justice to the Terai people who have been left on the margin in the past. And that sentiment has been very well reflected in the press release.

Best,

#9

**** **** **** **** **** **** **** **** ****

From: #10
To: nepaldemocracy@googlegroups.com
Sent: Saturday, January 20, 2007 8:03 AM
Subject: [ND] Re: ANTA - Press Release


Amen to #9 ji's statement, thank you ANTA for the press release.

#10

**** **** **** **** **** **** **** **** ****

From: #11
To: nepaldemocracy@googlegroups.com
Sent: Saturday, January 20, 2007 12:20 PM
Subject: [ND] Re: ANTA - Press Release


Me too. ANTA's statement was very appropriate and timely. Deserves congratulations.
#11

**** **** **** **** **** **** **** **** ****

From: Deepak
To: "nepal democracy"
Sent: Saturday, January 20, 2007 3:24 PM
Subject: [ND] Re: ANTA - Press Release


ANTA friends,

I join all respected members of NDF to welcome ANTA's timely press
statement. I also share everybody's appraisal that it was a balanced
and responsible statement.

At the same time, I also note that the statement is kinda RESERVED
particularly regarding what appears to be an increasingly categorical
"separatist" agenda/movement JTMM is launching in Nepal.

I am sure there is a good explanation for that. The timing could be too
early. The group (JTMM) could still be insignificant. The movement
could be too vague or mixed up at this point. Just some of the
possibilities (explanation) I can think of.

As for my personal take on JTMM's or any other group's separatist
ambition, as a free thinking person and as someone who genuinely
believes in freedom and reality, I am not religiously, so to speak,
against separatism. There is no doubt that I will always strive for
Nepal's national unity and integrity. However, I keep myself also
aware of the fact that all depends on the relation between the
traditionally ruling group and the marginalized groups.

As ANTA also has noted in it's statement, Nepal is opening up for an
inclusive democracy for the first time in it's entire history. There
are some initial glitches and lapses and I believe this is what is
frustrating some members of Madhesi group. However, both the glitches
and frustrations are natural.

I can not preach patience to Madhesis. First of all, as a Pahadi (the
ruling group), I do not have a moral right to do that. Second, as I see
it happening in real life, frustration is more effective than patience
to get things done.

With that light on, I think a strong activism (to the extent of what I
would like to call "Non-violent radicalism") from Madhesi and all
other marginalized groups are to be expected and even desired.

I think this is where ANTA will have to draw a line and talk openly
about all inconvenient truths and inconvenient members of the community
it represents in coming days.


Deepak
A well wisher of ANTA and a comrade-in-arms to the fight for an
inclusive democracy in Nepal

**** **** **** **** **** **** **** **** ****

_______________________________
 
Posted on 01-21-07 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what a balanced statement. thank you ANTA.
good job
 
Posted on 01-21-07 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali Citizenship .....

 
Posted on 01-21-07 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Driver license help ASAP sathiharu
whats wrong living with your parents ?
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters