Posted by: neutral January 21, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
चितौने मित्र, यो ANTA को बक्तव्य त मलाई पनि खासा को लागे को हो नि, तर के गर्नि यसो कुरो बुझ्ने जति विदेश भासिने, टायर झोस्ने मात्रै मुलुकमा टाँसिने; नेपालको हारेको कर्म ! तर मित्रको माओबादी प्रतिको नकारात्मक टिप्पणी भने मलाई त्यति निको लागेन है (खास गरेर अहिलेको अवस्थामा)। मुलुकमा शान्ति, सुरक्षा र स्थिरता कायम राख्ने हैसियत भएको शक्ति माओवादि मात्रै पो हो कि जस्तो देखिदै छ, हैन र ?
Read Full Discussion Thread for this article