Posted by: neutral January 21, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
चितौने साथिको धेरैकुरो जायज छ है ! के भा को हाम्रा नेपाली वन्धुहरुलाई, अबको नयाँ परिस्थितिमा सबै मिलेर कसरि देश बनाउने भनेर सोच्ने भन्दा खालि किसिम किसिमका बखेडा झिक्ने काम मात्र छ बा ! के को लुछाचुँडि हो भन्या; देशको हालत खन्तिखलास भा को कुरा त सबलाई मालुम नै छ। पुरानो शासक बर्ग र शासन सैलिको पनि आमुल परिबर्तन हुने कुरो पनि सबैले मानेकै छन्। केहि त धैर्य हुनु पर्यो नि हो। सबैले निहुँमात्र खोज्ने हो भने त कसरि सम्भब होला र? यस्तै गन्जागोलको अबस्था लम्बिने हो भने म त मुलुक अनिष्ट मात्र पो देख्छु हौ !
Read Full Discussion Thread for this article