Posted by: chitwanethito January 21, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
हैन चिण्डे। मैथिलि हरु त जमाना देखि यहि बसेका हुन। तराइ भन्ने शब्दनै 'सप्तरि' , 'महोतरि' जस्ता पहिलाका जिल्ला हरु बाट बनेको। तराइलाई दुइ सय बर्ष अघि सम्म 'तरि' भनेर अङ्ग्रेज लेखकहरुले लेखेको देखेको छु। तेस्तै रुपन्देहि पनि बुद्धको पालामा मगध राज्यको थियो। ति पनि सच्चा जमाना देखि यहि बसेका हरु हुन। अब हजारौ बर्ष पहिलाको कुरो गर्ने नै हो भने त झन, हामी सबै भारत हुदै नेपाल पसेका हौ, र हाम्र पुर्खा सबै अफृका भएर आएका हुन भन्ने सबैलाई थाहा छदैछ। केहि उत्तर भेगमा बस्ने हरु चिन बाट आएका हुन।
Read Full Discussion Thread for this article