नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हालै चौतारी गाममा भएका आरोप प्रत्यारोप बढ्दै जाँदा हुन गएका हत्या, हिँसा र अपहरण बाट पिडित पक्षले चौतारी कुखुरे-क्रस सोसाइटिलाई सहयोगको लागि अपील गरेको कुरा हामिले मनन गरेका छौँ । मानवीय र कुखुरीय क्षति नहोस भन्नका निम्ति हामी सक्दो पहल गर्ने र यस मामलामा दुई पक्षबिच मध्यस्थता गर्नका लागि चौतारी कुखुरे-क्रस सोसाइटि तयार भएको कुरा यसै बिज्ञप्ति मार्फत जानकारि गराउछौँ । दुवै पक्षले मिलेमतोको बाटो अपनाइ न्युनतम क्षति हुने बाटो अवलम्बन गर्न आग्रह गर्दै पीडित पक्षमा राहत को कार्यक्रम शिघ्र शुरु गर्ने कुरा पनि जानकारी गराउँछौ ।
लौ सबैजना गए, छुट्टि मनाउन। अब आफु मात्र ठिङ्ग बुँख्या चा जस्तो बसि रहनु भएन। हिड्ने सूर् कसेको अब। भरे भेटौला। जिम्मालबा, हरि अनि अनि अन्य मित्रहरु, अचेल दूरभाष मा कुराकानी दूर हुंदै गएको कुरा स्मरण गराउंदै अहिले ट्रेन तिर प्रस्थान गर्दै छु, तारेमाम्।
केही घण्टा पहिलादेखी एउटा नितान्त ब्यक्तिगत अनौपचारिक वार्तालापमा गरिएका कुराहरुको गलत व्याख्या गरेर चौतारी टाइम्स भन्ने पत्रीकामा आपत्तिजनक समाचार आएको र सो समाचारको खन्डन गर्दा चौतारीको स्वघोसित सरकारले कुखुरे कर्फ्यु लागाएर भाले लडाईं सुरु गरेको सर्बबिदित नै छ। स्वघोसित चौतारी सरकारले कागले कान लाग्यो भन्दा कानै नछामी कागको पछी दौडिंदा मौकामा चौका हान्न पर्खेर बसेका बिभिन्न कुखुरा संगठनहरुले संबिधानसभाको चुनाव नै बिथोल्ने गरेर आन्दोलनको घोषणा गरेको कुरा पनि सुन्नमा आएको छ। यो संबेदनशिल अवस्थामा सबै जना मिलेर जानु पर्नेमा अझ केही स्वार्थी तत्वहरुले हुँदै नभएको काल्पनिक कथित कुखुरा चोर संगठनसँग हाम्रा सम्मानित मित्र श्री हरिलाई जोडेको र चौतारीका गाम्लेहरुलाई एक अर्कामा जुधाएर रमिता हेर्न खोजेमा हामी खेद प्रकट गर्दछौ। हुन त पत्रिका बिकाउनको लागि गसिपहरु छाप्ने अस्तित्वहीन पत्रिकाले लेखेको समचार वा स्वघोसित सरकारले दिएको कर्फ्युको आदेस वा जनाधारहिन संगठनहरुले गरेको कथित आन्दोलनले हाम्रो चौतरि युवा समुहलाइ कुनै लछार पटार लाउन नसक्ने भएता पनि 'एकता नै बल हो' भन्ने उक्तिलाइ मूलमन्त्र मान्दै बिगतका तिता मीठा अनुभवहरुलाइ बिर्सिंदै, केहि समय पहिले श्री हरिले निकाल्नु भएको बिग्यप्तिलाइ पूण समर्थन गर्दै निसर्त बार्तामा आउन सम्बन्धित सबैलाइ फेरि पनि आह्वान गर्दछौ। जय चौतरि!
हैन को को कता कता छन हौ, कुखुरा को यात्राो लामो कथा श्रीजना भाईसके छ आफु त सोझो मोरो के थाहा। अब चाइन्जो कूरो के भने, कुखुरो खाने जिनिस न चोरेर अरू के चोर्नी न् त है। ऊहिले ऊहिले नारन चौथी भन्थे के के भन्थे, कती चोरियो चोरियो तेस्ता कुखुरो, कुखुरो मात्र हैन, खोरै पनि चोरियो लु जा त।
मास्टर्नी दिदी -- निकै पछि??? मतलब? भनेसि चित्रे त भख्खर कुखुरे बैंशमा रहेछ। त्यही भ'र पो जन्मदिनमा पनि कुखुरा खाएरै मनाउने सुरले कुखुरा चोर्या र'छ। ल मिसले, चित्रे चोरलाई कुखुरा बनाएर लडाउन परो।
ए, गोताएँ बुढा! २३ गते तपाईं पनि जानुहुन्छ त्यो भेलाँ?
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.