Posted by: world_map August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हे हे! डाउडर्नी नानी, गाला राउन्ड त अर्को हप्ता हुन्छ अब। त्यो बेला यस यम यस पठाउन नभुल्नुहोला। बरू डाउडर्नी नानी, मेरो स्वास्थ्य जाँच गरिदिनु हुन्थ्यो कि? मलाइ मुटुमा चसक्क भैरा'छ, कसरी होला? यस्सो हेरि दिनु परो!
Read Full Discussion Thread for this article