Posted by: copycat August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हालै चौतारी गाममा भएका आरोप प्रत्यारोप बढ्दै जाँदा हुन गएका हत्या, हिँसा र अपहरण बाट पिडित पक्षले चौतारी कुखुरे-क्रस सोसाइटिलाई सहयोगको लागि अपील गरेको कुरा हामिले मनन गरेका छौँ । मानवीय र कुखुरीय क्षति नहोस भन्नका निम्ति हामी सक्दो पहल गर्ने र यस मामलामा दुई पक्षबिच मध्यस्थता गर्नका लागि चौतारी कुखुरे-क्रस सोसाइटि तयार भएको कुरा यसै बिज्ञप्ति मार्फत जानकारि गराउछौँ । दुवै पक्षले मिलेमतोको बाटो अपनाइ न्युनतम क्षति हुने बाटो अवलम्बन गर्न आग्रह गर्दै पीडित पक्षमा राहत को कार्यक्रम शिघ्र शुरु गर्ने कुरा पनि जानकारी गराउँछौ । चौतारी कुखुरे-क्रस सोसाइटि
Read Full Discussion Thread for this article