हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 163708 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-30-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D__:D:D dalu dalu
 
Posted on 07-30-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा कहिले इम्माल बा बन्न पुगेछन्? ल बधाइ छ आफ्नै नातिनीले देको टाइटल लिनुहोस्।

:)

थुली थुली के भअ दाँत? कोल्ले लगो?
 
Posted on 07-30-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
के को हल्ली खल्ली, टोल छिमेक गल्ली भरी?
सोमबारे जदौ, सबै मा।
 
Posted on 07-30-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D_ _ :D daalu daalu hasaayo
 
Posted on 07-30-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo unicode kamai gardaina ke mero computara.. tyo timle mero nepalima gardya ta thulile lekhya jastai bhaechha hehe.
 
Posted on 07-30-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! तितौरी!

सान्नानिको सानो सानो शुद्धतालाई सुरुसुरु सेम स्टाइलमा समाबेष गर्नुको सट्टामा सतहि स्वरुपमा समेत सजिलो तरिकाले समाप्त गर्ने कि?

अगि सम्म अनवरत अट्टाहस आइरहेको आफ्नि नातिनीको अनुहारमा अचानक आएको अचम्मको आवरण र आत्तिएर आएको 'आँ' अनुगमन गर्दा आज अपर्झट अर्थ आएको छ कि, अलि अलि कालिको आभाष आउन पनि अप्ठ्यारो अवश्थामा आज अनायासै कालिको आरोप अगाडि आएछ!
 
Posted on 07-30-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुँदैछ?

लौ म ढिलै भए नि आइपुगें लड्दै पड्दै!
 
Posted on 07-30-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब गुरुको गनगन मात्र कि गीता पनि गुनगुनाउने, गुरुपुर्णिमाको उपलक्षमा?
 
Posted on 07-30-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेलो दात दालु ले लाग्यो।
 
Posted on 07-30-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा सेप्तेम्बेरमा दि सि अौदा सुकुति लिएर अौनुस् हैईीईीईीईीईी
 
Posted on 07-30-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हास्दा हास्दा हुरुक्क होला जस्तो हुने हssssssssरे

saannaani le bhanyaa immaalbaa ta maile haina galab baalak:)
 
Posted on 07-30-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" सान्नानिको सानो सानो शुद्धतालाई सुरुसुरु सेम स्टाइलमा समाबेष गर्नुको सट्टामा सतहि स्वरुपमा समेत सजिलो तरिकाले समाप्त गर्ने कि? "
ke bhanya bujhya bhe mardinu
 
Posted on 07-30-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

"हास्दा हास्दा हुरुक्क होला जस्तो हुने हssssssssरे "

हो र? होइन होला? हत्तेरि हाँस्दा हाँस्दा हरे!

सान्नानिको सानि सिस ठुलिलाई सेप्टेम्बरमा साइत सोचेर सयर गर्न सेतोघरको शहर जाँदा सुकुटि समेत साथ साथै सजाउनु पर्ने सत्य सोच शतप्रतिशत साध्य सम्भव नभए पनि सत्प्रयास साबिककै सतहमा समाबेस रहेको सोच सोचेको छु!
 
Posted on 07-30-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भ्राताश्री! आगमन भयो? यो गीता को नानी परिन् फेरि? तपाईं त खाली सबिता बबिता कबिताको मात्रै कुरा गर्नुहुन्थ्यो; अब नयाँ पनि आइछन्??? ल तिनीलाई पनि तपाईंकै जिम्मा लगाइदिएँ! साँच्चिकै सुन्ने भए यता जानुहोस्!
१ - यहाँ
२- अनि यहाँ
३- फेरि यहाँ

खल्तीमा के बिझाएछ भनेको त अघि डोरी लगाएर थुतेको थुलीको दाँत पो र'छ।

ल म चैं लागें। चित्रे क्ये च्या'?
 
Posted on 07-30-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे सान्नानि त्यो भनेको "जस्ता तस्तै राखेर किन बिगारेको हाउरि सान्नानि ले बोलेओ कुरो? हाउरिनातिनि पटक्कै काम नलाग्ने भै भनेर मलाइ गालि गरेको

 
Posted on 07-30-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो हो कि आज गुरु पुर्णिमा! गुरुहरुले गोरु जोते झै न गरेको भए, आज यो स्थितिमा हुने थिएनौं। सबै गुरु हरु प्रति नतमस्तक छु, चौतारीका गुरु अनि मिस् हरु प्रति बिशेष अभारी छु। गालब गुरु, भौते गुरु, बिर्खे गुरु, चित्रे गुरु, कुम्ले गुरु, हरि गुरु,चना गुरु, चिप्ले गुरु, अनि गुरु नै गुरु हरु। मास्टर्नी नानी, ठुली ज्ञानी, सान्नानी, तिरु नानी, दुर्गा भाउजु, आदि नानी त तिनका नानी हरु। सबैमा बिशेष तारेमाम्।
 
Posted on 07-30-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिउसो १:२० को जदौ।
 
Posted on 07-30-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली ज्ञानी thank u rahul daaaaaaaaaaaaaaaa
 
Posted on 07-30-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै तितौरी!

क्यार्न काम नलाउने भै भन्दाहुम गाँठे तिम्लाई??? हे हे हे क्या बाठि-टाठि छे हाउँरि नातिनी अरेओ कुरो मजाले बुझिन्। यस्तै बाठि भएर त सधैँ पुस्टकारी दिन मन लाउछ! :)

ठुल्दाई,

"मास्टर्नी नानी, ठुली ज्ञानी, सान्नानी, तिरु नानी, दुर्गा भाउजु, आदि नानी त तिनका नानी हरु।"

हेरि ह्याँटी ठुलि ज्ञानी र तिरु नानी हटाउन पर्ला कि???? :P:P

बुझ्नेले बुझ्यो, नबुझ्नेले के बुझ्यो, कुरा यहि हो, भने भइगो, तारेमाम्।

 
Posted on 07-30-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हो, बिर्खे गुरु ( गुरु त्यसै भन्या होइन) गल्तीले मिस्टेक भए छ। एकै बर्गमा राख्दा अमिल्दो देखिए पनि बुझ्नेले बुझेकै छन्, नबुझ्नेको घुमेकै छन्। तारेमाम्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters