हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 162783 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-26-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम्म्म् को गाएछ त?
उ जो छ गना सुनेको याद आइलिएन!
नरान गोपाल, अरुन थापा, अम्बर गुरुङ, अरुणा लामा.... को गाएछ???
 
Posted on 07-26-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाना बहुत अच्छा छ, गवैया पनि नारन नै हो तर नारण गोपाल् चाहि होइन।
 
Posted on 07-26-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तब तो सतनरान गाएछ शायद!
 
Posted on 07-26-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि एुता हालि हांलु है त
"सम्हालेर राख सङालेर राख, फेरि फेरि अौने छैन योबनको फुल" भन्ने गाना कस्ले गाएको?
 
Posted on 07-26-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवाले सोहरै आना सही जवाफ दिएछ। बधाई हो मदनवा, १ गोटा खाली सीडी लिइ हाल्नुस्।
सही जवाफ हो स्व सत्य नारयण राजभण्डारी।
 
Posted on 07-26-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पृथिवी नारन त हैन? बन्दुक को धुवा निकालेर निशानी पाएको होला
 
Posted on 07-26-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुणा लामा वा तारा देवी
सकिन
'ह्यान्डस् अप्'
 
Posted on 07-26-07 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरु तोरीके मदनवा, त बहुते दिन बाद तिमीसङ्ग भेट करने मोका पाएछ हमि। त उ दिन जोकिङ वोकिङ मे मजाक करे थियो हमि, तिमी बुढ्वा भये छेन रे भनेर।

आ दु दिन हमि सोचीराखे कि मदनवा लाइ हमिले जवानै भनेछु आ एस्तो डेरिङ्गवा हमिले कसरी करेछु भनेर तर हमि ठिके सोचेछु। मदनवा लरकि ढुँढि राखेछ अथी लभ् उभ् करने लाई तब त भनेछ "हम्रो लभै कता छ?"

ल म गएँ गिल्ली डन्डा खेल्न उ लरका हरु बुलाई राखे छ, तिमी पनि खेल्ने हो मदनवा?
 
Posted on 07-26-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सम्हालेर राख सङालेर राख, फेरि फेरि अौने छैन योबनको फुल" भन्ने गाना कस्ले गाएको?
मलाई त थाहा छ यो गीत गाउने गायिकाको नाम तर भन्यो भने धाँधली भयो भन्ने होला। सत्य सत्य धरोधर्म यसमा मिलेमतोको कुनै बात छैन।
 
Posted on 07-26-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मदनवा ठुल्दाइ ले महासय भन्छ त तिमी भन्छ अरुणा लामा
 
Posted on 07-26-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे बाप रे अन्त्रे भैया आइहाल्नुभएछ।
दुख मानेछेन हुजुर, उ जो कहनु भयो ठिके कहनुभयो हुजुरले। हमि बुह्रो त भएछु पर सला बाल और भुँरि से बुह्रो भएछु। बाल थोरे थोरे सफैद छ कनपटियामे और भुँरि जो छ सला थोरे थोरे बर्हेछ अगारि तिर। बस् बाँकिके झकास गबरु जवान छ हमि।
उ जो छ गिल्लि डन्डा हमि खेलनेको छारिदियो अन्त्रे। एकबार गिल्लिडन्डा खेलेथिएँ हमि देहातमे, त एक डन्डा मार्यो हमि गिल्लिको, त सुसरि गिल्लि उडेर हम्रो पडोसिके बेटिके सरपे चोट लागिहाल्यो। हँ? त सुसरि पहले पहले हम्को लाइन मारिलिन्थयो त गिल्लिले चोट लगनेको बादसे हमि संग बात करेन। त जो खेला सला हम्रो किस्मतमा आवने लरकि भगावँछ त हमि थोडै खेल्छ उ खेला??? अब् कपर्दि खेल्नेको बात कर्नुहुन्छ भने आइहाल्छु अखाडेमे तेल लगाइ लगाइके परैकटिस करेको बदन छ हुजुर हम्रो भि!
जे राम जि कि।
 
Posted on 07-26-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे रिठे दाजु, हमि केले महाशयको अरुना लमा भनेछ????
 
Posted on 07-26-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा आज झरि परेको दिन एउटा 'हरिप्' जाओस् त
अनि घर तिर लागम्ला
 
Posted on 07-26-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा तिमी त लर्की को चिन्ता म बहुते बिस्रिन थालेछ, त हेर त तल तिमीले के लेखेछ।
आफु त सोझो साझो परे झूट बोल्न जान्दिन


Madness
Email Posted on 07-26-07 3:47 PM Reply | Notify Admin
हम्म्म् को गाएछ त?
उ जो छ गना सुनेको याद आइलिएन!
नरान गोपाल, अरुन थापा, अम्बर गुरुङ, अरुणा लामा.... को गाएछ???
 
Posted on 07-26-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी पनि बडा मजाकिया छ रे मदनवा। बात करने बहाना बनाउनु थियो त तिमिलाई उस्को माई लाई ताकेर उडाउनु पर्थ्यो गिल्लि आ बुर्ही को चोट्को बहाना मे सला छोरी सङ्ग् बतियाउने मोका पाइ हाल्थ्यो।

आ तिमि उ ताडि वाडी बिहाने बिहाने देखि चढाउन सुरु करछ त भुँरि नबढेर के बढ्छ?
 
Posted on 07-26-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्वाद् छ रिठे दाजु बात मे दम छ हुजुरको।

अरे पर्वतिया जी, त हम्रो हियाँ भि बरषात भैरहेको छ, त सला उ जो छ दिलके अन्दर तिखा तिखा चुभन भएछ हमिलाई भि। हम्रो किस्मत और हम्रो टेम सबके सब याद आएछ हमलाई आज्। उ जो छ हम्रो किस्मत हमको बहुत कुछ दिएछ पर सला हम्रो टेम हम्रो सबकुछ लुटेछ। हमि सोचिरहेछु कैसन सला किस्मत और टेमके कार्जकरम मिलाइलिने। तपाइँ भनिहालनुहोस हुजुर त जुन फल सला पेडमा लगेछ त वहि फल सब खानेको खोजेछ। भनिहालनोस? त हैन? हँ, त हमि भि वहि सोचेछ। त बात यो छ कि सला हमि सोचेछ कि फल जो छ पेडमा छ, त पाकने को दियो हमि, हरियोमा कहाँ खट्टा फल खाने भनेर सला पाकनेको दियो हमि, बादमे मजेदार मिठा फल खाइलिने भनेर। हँ? त सला बात यो भयो कि लोग हरु भटाभट आउनुभयो, सटासट लठ् मारनु भयो पेडमा, झटाझट फल झारिलिनुभयो, घपाघप खआइलिनुभयो और हमि टकाटक हेरेको हेरै भयो हुजुर। बाँकि बादमे भनिलिन्छु हुजुर हम्रो कहानि, हमिके जुबानि।
जे राम जि कि।
 
Posted on 07-26-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वते, रिठ्ठे, अन्तरे, मदनवा, ठुल्दाइ, नेप्ची भाउजु, दुर्गे माता सबैलाई नमस्कार टक्राएँ है।

ब्यान देखी जोत्दा जोत्दा फुर्सत मिल्या हैन, बल्ल बल्ल पसीना सुकाउन छिरेको यता। आधा घण्टाँ त छुट्टी होला भनेको, जम्मै घडी बिग्रया जस्तो छ, ट्याम सर्ने हैन। कस्तो फसात हो?
 
Posted on 07-26-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे अन्त्रे भैया,
सला गिल्लिसे ताकेको त उसकि माँ को ताकेथिएँ पर बात यो भयो कि सला जो दिलले ताके थिएँ वहिँ वार करेछु, त नतिजन गिल्लि सिधे छोरिले माथेपे लागिहाल्यो। सला लाइफके जो सारे के सारे सपना थियो सब एक गिल्लि लुटेछ हुजुर हम्रो एक गिल्लि। " एक गिल्लि आदमिको अकेला कर देता है, सला एक गिल्लि"
त भन्नुहोला चोतारिमे बतियाँदा नना पाटेकरवाके अस्टाइल कैसन आयो भनेर। पर बात यो छ कि, जब किस्मत दोनो गाल पर झपाट मार्छ त सबके सब सनिमाके डायँलाँग आफैँलाई बनाएको जैसन लाग्छ। कहाँ ताडि खानेको बत करिलिनुहुन्छ हुजुर? ताडि तिन रोज पहले खाए थिएँ, सला पेडसे ताडि झाडनेको भि दिल कर्देन आजकल हम्रो।
जे राम जि कि।
 
Posted on 07-26-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हरि नि आ'चन्। आऊ आऊ।

मलाइ नि अचेल साहु बुढा ले हैरान खेलाका छन् के हरि। अब देखिन् त्याँ चौतारी तिर हेरिस् मात्तै भने नी तेरो नली खुट्टो नी तेई जिम्माल् ले जस्तै काधाँ बोक्न पर्नी बनाम्न नपरोस् मुइले। लौ खुरुक्क हल गोरु फुका’र लाग् गैर्ही खेत तिर, अैइतबार् सम्मन मा सक्लास् त्याँ भनेर सुबेदार काँ तिर लाग्या मौकाँ हुन्छ साहु बा भनेर सोझै चौतारी तिर हानिया के म पनि।

अनि येस् पालि ता मेरो नाम पनि चौतारीमा टास्देछौ हरि धन्नेबात है लौ।
 
Posted on 07-26-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सब संग हमि बिदा हुन्छ हुजुर हम्रो घइर जानेको टेम भयो।
बादमे बतियावँला!
जे राम जि कि।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters